विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर महानगर सचिव नमिता न्यौपानेलाई कारवाही गर्न महानगर कमिटिले सिफारिस गरेको छ । विराटनगर महानगरपालिका कमिटिले प्रदेश कमिटि समक्ष सचिव न्यौपानेसहित दशजनालाई कारवाही गर्न सिफारिस गरेको हो । महानगरका इन्चार्ज पार्टीका केन्द्रीय सदस्य शिवकुमार मण्डल, महानगरका. . .
विराटनगर । मोरङमा निर्वाचन सुरक्षा योजना अन्तर्गत नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले पेट्रोलिङ्ग गस्ति सुरु गरेको छ । जिल्लामा तीन प्रकारका मतदान केन्द्रको बर्गिकरण गरेर अवस्था हेरेर सुरक्षा परिचालन गरिएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले पर्याप्त सुरक्षाकर्मी परिचाल. . .
ईलाम । मृत फेला परेकी ईलाम नगरपालिका-८ कि ३१ बर्षीया बिनिता काफ्लेको हत्या आरोपमा संग्लग्न स्थानीय ४२ बर्षीय देवेन्द्र रिमाललाई जिल्ला प्रहरी कार्यालय ईलामले पक्राउ गरेको छ । बैशाख १७ गते इलाम नगरपालिका-८ सिङफ्रिङ बेलडाँडामा टाउको र शरिरका विभिन्न भाग छुट्टाछुटै भई खाल्डोमा पुरिएको अवस्थामा काफ्�. . .
विराटनगर । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रचार अभियानका क्रममा एमालेको तर्फबाट विराटनगरका मेयरका उम्मेदवार सागर थापा र उपमेयरकी उम्मेदवार शिल्पा कार्की भोट माग्न वडा-वडामा पुग्नुभएको छ । पत्रकार इन्दिरा भट्टराईका अनुसार मेयर र उपमेयरका उम्मेदवारहरुले वुधवार वडा नं. ९ को घरदैलो कार्यक्रम. . .
विराटनगर । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनभित्रै मतदान गर्न आम नगरबासीलाई अपिल गरेका छन् । गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउँदै प्रधानमन्त्री देउवाले विराटनगरको मेयरमा नागेश कोईराला र उपमेयरमा अमरेन्द्र यादवलाई मतदान गर्न अपिल गरेका हुन् । बुधबार नेपा�. . .
झापा । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसंगै विभिन्न राजनीतिक दलका उम्मेद्वार तथा नेता कार्यकर्ता मतदाताको घर घरमा मत मागिरहेका छन् । विविन्न एजेण्डा लिएर यतिवेला मतदाताकहाँ जाने उम्मेद्वार मध्ये बाह्रदशी गाउँपालिकामा रहेका सत्तारुढ गठबन्धन दलका उम्मेद्वारले कृषि लाई प्राथमिकतामा राखेर आफ्. . .
बिर्तामोड । गत निर्वाचनको समयमा नेकपा एमालेका उम्मेदवारहरुले बाँडेका गुलिया प्रतिबद्धताका कारण आज आलोचित भएको बताइएको छ । बिर्तामोडस्थित कृषिथोक बजारलाई व्यवस्थित गरी सफा र दुर्गन्धरहित बनाउने प्रतिबद्धता गरेको एमालेले निर्वाचित भएपछि कृषिथोक बजारलाई वेवास्ता गरेको गठबन्धन दलका उम्मेदवारहरु. . .
विराटनगर । किर्ते कागजातको आधारमा विराटनगर महानगरको उपप्रमुख पदकी उम्मेदवार शिल्पा निराला कार्कीको उम्मेदवारी सदर गरिएको भन्दै निर्वाचन आयोग विरुद्ध सर्वोच्चमा रिट दायर भएको छ । आचारसंहिता पालनामा पक्षपात गरेको भन्दै निर्वाचन आयोग विरुद्ध सर्वोच्चमा रिट दायर भएको हो । नेकपा एमालेकी उम्मेदवार क�. . .
विराटनगर । स्थानीय निर्वाचन अन्तर्गत विराटनगर–४ मा पाँच पार्टीका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी र जनता समाजवादी पार्टीका उम्मेदवारबीचको चुनावी सरगर्मी विराटनगर–४ मा बढेको हो । नेपाली काँग्रेसबाट सन्जय मण्डल, न�. . .
धरान । २०७४ मा एमालेका मेयर स्वर्गीय तारा सुुब्बासँग पराजित भएका कांग्रेसका नेता तिलक राईले उप–निर्वाचनमा बाजी मारेर कम्यूनिष्टको गढ धरानमा पहिलो जित हाँसिल गरे । विजय हाँसिल गर्न साथ कांग्रेसका नेता तिलक राईले भनेका थिए, ‘मैले कांग्रेसको मात्र भोटले जितेको हैन,मलाई कम्युनिष्टको पनि भोट आयो । यसको . . .
विराटनगर । धनकुटाको पाख्रीबास नगरपालिकाको उपप्रमुख पदका उम्मेदवार ओमप्रकाश निरौलाले आफ्नो चुनावी एजेण्डाहरु सार्वजनिक गरेका छन् । मंगलबार आवर विराटनगरसँग कुरा गर्दै निरौलाले आफ्नो चुनावी घोषणा बारे जानकारी गराएका हुन् । निरौला पाख्रीबासको ३ दलीय लोकतान्त्रिक गठबन्धनको तर्फबाट उपप्रमुख पदका उ�. . .
झापा । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा ‘पत्रकारिताको बदलिदो आयामःअनलाइन पत्रकारिता, लेखन र समाचार कक्षको भूमिका’ विषयक दुई दिने प्रशिक्षण आज मंगलबार कमल ५ पाडाजुँगीमा सुरु भएको छ । प्रमुख अतिथि गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र . . .