कोशी

दुवै मृगौला काम नलाग्ने भएपछि विराटनगर–१७ का ३० वर्षीय बैठाद्वारा सहयोगको याचना

विराटनगर । विराटनगर–१७ का ३० वर्षीय शिवा बैठाको दुवै मृगौलाले काम गर्न छोडेपछि उपचारका लागि सहयोगको याचना गरेका छन् । मृगौलाको समस्याले सताएपछि उनले उपचारका लागि सबैसँग आर्थिक सहयोग मागेका हुन् । स्थानीय हमिद आजादका अनुसार आर्थिक अवस्था कमजोर रहेका उनले उपचार सहयोगका लागि सबैसँग अपिल गरिरहेका छन्. . .


कांग्रेससँग सहमति जुटाएर प्रदेश १ को नामकरण गर्ने तयारीमा छौं : पूर्व मुख्यमन्त्री राई

विराटनगर । प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले कांग्रेससँग सहमति जुटाएर नेकपा एमालेले प्रदेशको नामाकरणको तयारी गरिरहेको बताएका छन् । बिहीबार विराटनगरमा पत्रकारहरुसँगको अनौपचारिक भेटघाट कार्यक्रममा बोल्दै राईले यस्तो बताएका हुन् । आफ्नो ३ वर्षे कार्यकालमा प्रदेश १ को नामाकरण गर्न नसकिएको. . .


प्रदेश १ बजेट : आर्थिक वृद्धिदर बढ्ने अनुमान

विराटनगर । प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आगामी आवका लागि सार्वजनिक गरेको बजेटमा उत्पादन, उत्पादकत्व र उच्च आर्थिक वृद्धि, सामाजिक न्याय र नागरिकको समृद्धिलाई विशेष जोड दिनुभएको छ । प्रत्येक नेपालीको परिवर्तनको चाहना एवं विकास र समृद्धिको सपनालाई सार्थक बनाउन�. . .


प्रदेशस्तरीय बास्केटबल प्रतियोगिता हुने

विराटनगर । एसईई परिक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै विराटनगरमा प्रदेशस्तरीय ३×३ बास्केटबल प्रतियोगिता हुने भएको छ । विराटनगर बास्केटवल एकेडेमीको आयोजनामा असार १७ गते हुने प्रतियोगितामा प्रदेशभरका करिब १६ वटा टीमको सहभागिता रहने आयोजकले विश्वास ब्यक्त गरेको छ । विराटनगरको एभरेष्ट कलेज. . .


प्रदेश १ सरकारको बजेट : दुधमा २ रुपैयाँको अनुदानदेखि बेलीब्रिज निमार्णसम्म

विराटनगर । कृषि, उद्योग र श्रम तथा रोजगारको क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएकोे छ । कृषि उत्पादनमा वृद्धि, औद्योगिकीकरण र रोजगारी सिर्जना जस्ता बिषयलाई प्राथमिकतामा राखेर सरकारले आज ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट ल्याएको छ । प्रदेश सरकारका आर्थिक �. . .


प्रदेश १ को बजेट ३९ अर्ब ७३ करोड ८३ लाख

विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँ बजेट प्रस्तुत गरेको छ । प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशसभामा बुधबार चालु आर्थिक वर्षको भन्दा सात अर्ब बढीको बजेट प्रस्तुत गरेका हुन् । चालुका लागि ३२ अर्ब ४६ करोडको ब�. . .


प्रदेश १ को नामाकरणका लागि काँग्रेसले पनि थाल्यो पहल

विराटनगर । प्रदेश नम्बर–१ को नाम राख्ने विषयमा नेकपा एमालेले पहल लिएसँगै नेपाली कांग्रेसले पनि अन्य दलसँग छलफल थालेको छ । कांग्रेस संसदीय दलको बुधबार बसेको बैठकले दलका नेता राजीव कोइरालालाई अन्य दलसँग छलफल गर्ने जिम्मेवारी तोकेको हो । यस अगाडी नेकपा एमालेले पूर्वमन्त्री हिक्मत कार्कीको संयोजकत्व. . .


३७ अर्ब माथिको बजेट ल्याउँदै प्रदेश नं. १ सरकार

विराटनगर । कृषि क्षेत्रलाई बिशेष प्राथमिकतामा राखेर प्रदेश नं. १ सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउने भएको छ । कृषि उत्पादनको क्षेत्र फराकिलोे बनाउने उद्देश्य सहित असार १ गते सरकारले ३७ अर्ब माथिको बजेट प्रस्तुत गर्ने तयारी गरेको हो । गैह्र बजेटरी खर्चलाई निरुत्साहित पार्ने गरी सरकारले. . .


मल आउनै बाँकी : झापामा रोपाइँ सुरु

झापा । मनसुन सक्रिय भएसँगै जिल्लामा धान रोपाइँ सुरु भएको छ । रोपाइँसँगै किसानलाई चाहिने डिएपी मल भने एक हप्ताभित्रमा मात्र आउने साल्टड्रेडिङ कर्पोरेसन विर्तामोडले जनाएको छ । कर्पोरेसन विर्तामोडका प्रमुख प्रेमप्रसाद भट्टराईले पूर्वका चार जिल्लाका लागि एक हजार ५० मेट्रिक टन डिएपी मल विराटनगरबाट आ�. . .


निमित्त प्रदेश प्रहरी प्रमुखबाट भिडियो कन्फ्रेन्सद्वारा निर्देशन

विराटनगर । १ नम्वर प्रदेश प्रहरी कार्यालयका निमित्त प्रदेश प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक मीरा चौधरीबाट १ नम्वर प्रदेशका जिल्ला प्रहरी कार्यालय प्रमुख लगायत मुद्धा चल्ने प्रहरी कार्यालयहरुका प्रमुखहरुलाई भिडियो कन्फ्रेन्सद्वारा निर्देशन दिनु भएको छ । मंगलबार बिहान ११ बजे निर्देशनका क्र�. . .


ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु,२ जना घाइते

विराटनगर । ईलाम र झापाको दुई छुट्टाछुट्टै स्थानहरुमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । ईलामको रोङ गाउँपालिका-४ बाघखोर स्थित मेची राजमार्गमा सोमबार दिउँसो करिब २ बजे फिक्कलबाट झापातर्फ आउदै गरेको मे.१ त ४४७८ नम्बरको ट्याक्टर सडकबाट १५० मिटर तल झरी दुर्घटना हुदा ट्�. . .


धार्मिक, सांस्कृतिक सम्पदानै इनरुवाको असली गहना

झोडाफढानी काल देखी आजका दिन सम्म आइपुग्दा इनरुवाको परिचय भनेको के भन्दा सम्पूर्ण नगरवासी हरुको मुखारबिन्दबाट सुन्न पाइन्छ,यहाँकाे सांस्कृतिक र धार्मिक सम्पदा हो । इनरूवा सानो नगर भएता पनि यहाँ धेरै मठ मन्दीरहरू छन् । जनसङ्‌ख्याको हिसाब‌मा पनि इनरुवा नगर सानो छ करिब ३३ हजार जनसङ्ख्या भएको इनरुवामा ध. . .