इटहरी । इटहरीको दक्षिणी सीमा क्षेत्रमा पर्ने वडा नम्वर १५ स्थित भोटिया खोला पूल शिलान्यास गरिएको छ । इटहरी उपमहानगरपालिका प्रमुख द्धारिकलाल चौधरीले पूल शिलान्यास गर्नुभयो । ४ करोड १६ लाख४१ हजारको लागतमा दुई बर्षमा सो पूल निमार्ण भइसक्ने सम्झौता छ । इटहरी र इनरुवा जोडने सो पुल निर्माण पछि स्थानीय अत�. . .
विराटनगर । मोरङको कानेपोखरी–२ मा रहेको गेउरिया खोलाको पुल निर्माणमा ढिलाइ गर्ने निर्माण कम्पनीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी परेको छ । दर्बेसा र केराउन जोड्ने उक्त खोलाको पुल निर्माण २ वर्षमा सम्पन्न गर्ने गरी २०७१ साल कार्तिकमा सम्झौता भएको थियो । तर, अहिलेसम्म पुल स�. . .
विराटनगर । प्रदेश १ सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पतालहरुलाई कोरोना संक्रमितको उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ । आज सामाजिक विकास मन्त्री जयराम यादवको अध्यक्षमा बसेको बैठकले कोरोना संक्रमितहरु बढ्दो क्रममा रहेकाले जिल्ला अस्पतालहरुलाई उपचारका लागि तयारी अवस्थामा रहन निर. . .
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा अतिरिक्त शुल्क लगायतका विषयमा भएको आन्दोलनलाई सम्बोधन गर्न प्रदेश १ सरकारले अध्ययन समिति गठन गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको निर्देशनमा सामाजिक विकास मन्त्रालयले समिति गठन गरेको हो । कलेजमा विगत केही हप्तादेखि शुल्क वृद्धि लगायतका वि�. . .
विराटनगर । रासायनिक मल तथा किटनाशनक औषधीको अत्यधिक प्रयोगले प्रदेश नं. १ को खेतीयोग्य जमिनमा पछिल्लो समय कार्बनको मात्रा घटदै गएको छ । अर्गानिक उत्पादन प्रणालीको अभावमा कार्बनको मात्रा घटदै जाँदा माटोमा अम्लको मात्रा भने बढ्न थालेको छ । यसले उत्पादनकत्वमा नकारात्मक असर पुर्याउनुका साथै मानव स्वा. . .
झापा । झापाको बिर्तामोड नगरपालिकावडा ४ स्थितबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा अर्जुन्धारा नगरपालिकावडा १० बस्ने २३ बर्षीय सुदिप ठकुरी, २३ बर्षीया उषा राई, बुद्धशान्ति गाउँपालिका वडा ४ बस्ने २७ बर्षीय पुर्णलाल लिम्वु रहेका छन । बिहिबार राती करिब ८ बज�. . .
रतुवामाई । मोरङको रतुवामाई नगरपालिका वडा ९ स्थितमा पानी तान्ने ट्युवेलमा करेन्ट लागि १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्व रुकुम घुमे गाउँपालिकावडा ७ बस्ने २५ बर्षीय मदन श्रेष्ठ रहेका छन । बिहिबार बेलुकी करिब ६ बजे रतुवामाई वडा ९ स्थित बक्राहा खोलाको निर्माणाधिन झोलुङ्गे पुलमा काम गर्दै आएका �. . .
विराटनगर । विराटनगर एयरपोर्ट मोडस्थित ह्यासट्याग रेष्टुरेन्ट एण्ड बारले खानाका परिकारमा १५ प्रतिशत छुट सहितको होम डेलिभरी अफर ल्याएको छ । कोरोना संक्रमणको बढ्दो जोखिमलाई दृष्टिगत गर्दै ह्यासट्यागले शुक्रबारदेखि लागु हुने गरि उक्त अफर ल्याएको हो । महामारीको दौैरान ग्राहकहरु रेष्टुरेन्टसम्म आउन. . .
फुङ्लिङ । ताप्लेजुङमा तेस्रो पटक हिमपात भएको छ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको हो । हिमपातले बाटो छोपिएपछि तीर्थयात्रीलाई मन्दिरसम्म पुग्न समस्या भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दि�. . .
विराटनगर । गृहमन्त्रालयले चिकित्सा शिक्षा आयोगले निर्धारण गरे भन्दा बढी शुल्क असुल्ने मेडिकल कलेजका सञ्चालकलाई नियन्त्रणमा लिएर ठगी विरुद्धको मुद्दा चलाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालकलाई नियन्त्रणमा लिएर मुद्दा चलाउन. . .
विराटनगर । अधिकांश कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सेवा प्रवाह प्रभावित बनेको छ । मन्त्रालयका सचिव डा.रामनन्दन तिवारीसहित अधिकांश कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि दैनिक प्रशासनको काम नै प्रभावित बनेको हो । मन्त्रालयका प्रवक्ता डा.राजेन्द�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ६० जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३९७ जनाको पीसीआर परीक्षण गर्दा ८४५ र ५६७ जनाको एन्टिजेन परीक्षण गर्दा २१५ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३७७, सुनसरीमा २५४, झापा. . .