विराटनगर । लायन्स क्लब अफ बिराटनगर सोसियलले विभिन्न सामाजिक कार्यहरुमा आफ्नो गतिविधीलाई सकृयताका साथ अगाडी बढाईरहेको छ । क्लबले बिहीबार दुई वटा सामाजिक कार्यको आयोजना गरेर सम्पन्न गरेको छ। क्लबले जनता नमुना मा.बि विराटनगर २ शंकरपुरमा सामुदायिक प्रहरी सेवा केन्द्र तिनपैनीसँगको सहकार्यमा लागू ओैष. . .
दिलकुमार लिम्बू ताप्लेजुङ । भदौ पहिलो सातादेखि कारोबार सुरु भएको अलैँचीको बजार मूल्य निरन्तर ओरालो लागेको छ । नयाँ उत्पादन बजारमा आउन थालेसँगै कारोबार सुरु भएको अलैँचीको मूल्य ह्वात्तै ओरालो लागेको हो । एकै दिनमा एक हजारका दरले मूल्य घटेको ताप्लेजुङका अलैँची व्यावसायी कमल बरालले जानकारी दिए । ताप्�. . .
विराटनगर । विराटनगर महानगरपालिका–१४ जतुवास्थित वडा कार्यालयमा कार्यरत कर्मचारीमाथि वडा सदस्यले कुटपिट तथा गालीगलौज गरेको आरोप लागेको छ। सुकुम्बासीको लगत संकलनका क्रममा वडा सदस्य दिना यादवले भोलेन्टियरका रूपमा खटिएका कमलेश साहमाथि दुर्व्यवहार गरेको आरोप लागेको हो। विराटनगर महानगरपालिकाले १९ व�. . .
विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र देखिएको विवाद समाधानका लागि संस्थापन र इतर पक्षबाट हुन लागेको दुवै महाधिवेशन रोक्दै समझदारीको बाटो रोज्नुपर्ने बताएका छन् । पार्टीको आन्तरिक समस्या तथा आसन्न दुई महाधिवेशनको सन्दर्भमा बिहीबार विज्ञप्ति जारी गर्दै कोइरालाले दुईवटा �. . .
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरामा भदौ महिनामा साढे १३ लाख भन्दा बढी भेटी संकलन भएको छ । पाथीभरामा भक्तजनहरुले भेटीको रुपमा चडाएको नगद साढे १३ लाख भन्दा बढी भेटी संकलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले बुधबार सार्वजनिक गरेको विवरणअनुसार भदौ महिनाको अवधिमा १३ लाख ६७ हजार रुपैयाँ संकलन गरिएको छ । �. . .
सोनु साह, विराटनगर । विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल अन्तर्गत हेल्थ प्रोफेसन्स एजुकेसन डिपार्टमेन्टले आफ्नो स्थापनाको १० औँ वार्षिकोत्सवको अवसरमा एचपीईडी–कन २०२६ नामक राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । । राष्ट्रिय स्वास्थ्य शिक्षा सम्मेलन अन्तर्गत आयोजना हुने सम्मेलनको मुख्य नारा ‘स्व. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मोरङ उद्योग व्यापार संघको नवनिर्वाचित ३५औँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्। भदौ ३० गते मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले संघका नवनिर्वाचित अध्यक्�. . .
विराटनगर । लिएको ऋण चुक्ता गर्दा ब्याजमा मिटर जोडियो भने कस्तो दुर्दशा हुन्छ भन्ने उदाहरण भएका छन्, विराटनगर–१८ कोक्साका एक परिवार । कोक्काका सुटक मण्डलले आफ्नो एक कठ्ठा एक धुर जग्गा (३५६ वर्गमिटर) राखेर २०७० सालमा ५० हजार ऋण लिएका थिए । यो साँवा ऋण बुझाउन नसक्दा मण्डल परिवारको जग्गा भने तीन पटक लिखत पा�. . .
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपीडितलाई २६ लाख रुपियाँ बढी सहयोग गरेको छ । गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरुबाट आफ्नो तलब तथा सेवासुविधा कटा गरी भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएका परिवारलाई उक्त रकम सहयोग गरेको हो । गाउँपालि. . .
विराटनगर । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पूर्वाञ्चल विश्वविद्यालयको अवलोकन गर्दै विश्वविद्यालयका पदाधिकारीसँग अन्तरक्रिया गरेका छन् । मधेश प्रदेशका विभिन्न जिल्लाको भ्रमणका क्रममा मन्त्री पोखरेलले विश्वविद्यालयको समग्र अवस्था, सञ्चालनमा रहेका कार्यक्रम तथा विश्वविद्यालयले भोगिर. . .
सोनु साह, विराटनगर । नेपाली महिलाहरूको प्रमुख पर्व हरितालिका तीज सोमबार देशभर मनाइएको छ। शिव मन्दिरहरूमा पूजापाठ, भजन–कीर्तन तथा नाचगान गर्दै मनाइने तीज यस वर्ष भने देशमा भएको जनधनको क्षतिका कारण विगतको तुलनामा शान्त र संयमित रूपमा मनाइएको छ। विराटनगर महानगरपालिका–१३ स्थित शिव मन्दिरमा पूजा गर्न आ. . .
विराटनगर । एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप २०२७ का लागि छनोट भएको नेपाली क्रिकेट टोलीलाई विराटनगर किङ्सले नगद पुरस्कार घोषणा गरेको छ। विराटनगर किङ्सले सोमबार घोषणा गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रत्येक खेलाडी तथा सहयोगी स्टाफ सदस्यलाई जनही ५० हजार रुपैयाँ प्रदान गर्ने जन�. . .