विराटनगर । मोरङ कारगार, हाटखोला विराटनगर परिसरको बालसुधार गृहसम्म लागुऔषध प्रतिबन्धित लागुऔषध पु¥याउने प्रयास गर्ने दुईजना नियन्त्रणमा परेका छन् । विराटनगर महानगरपालिका ८ स्थित हालखोलामा रहेको कारागार परिसर भित्रै अहिले बालसुधार गृह स्थापना गरिएको छ । सुधार गृहमा २३ जना बालबिज्याँईकर्ता किशोर र�. . .
तेजन खड्का झापा । झापा कमल गाउँपालिकाका बासिन्दाहरुले आफुहरु बहक्याउने होइन, देश बनाउने नेतालाई रोज्ने बताएका छन् । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा उनीहरुले झापा ५ चेतनशिल नागरिक भएको ठाउँ भएकाले यहाँ कोहीपनि बहकिने मतदाता पनि नभएको बताए । आइतबार कमल गाउँप. . .
विराटनगर । मोरङको रंगेली नगरपालिका २ जलियामा ३५ वर्षीया मोरङमई मुर्मु घर भित्रै मृत फेला परेकी छिन् । आइतबार साढे १२ बजे प्रहरीले सूचना पाएपछि इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी बबिया बिर्ताको टोलिले घटनास्थल सुरक्षित गरेको थियो । प्रहरीले कानुनी प्रकृया पुरा गरेर शव पोष्टमार्टमको लागि को�. . .
विराटनगर । ओखलढुङ्गा, बोहोरेमा गत माघ १२ को राती १० बजे दम्पती हत्यामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गा चिशंखुगढी गाउँपालिका वडा नं. ६ बोहोरेमा ८१ वर्षीय चन्द्र बिक्रम राई र ८० वर्षीया चन्द्रमाया राईको सुतकै स्थानमा हत्या गरिएको थियो । आफ्नो घरको दोस्रो तलाको सुत्ने कोठाको खाटमा �. . .
विराटनगर । निर्वाचनको समय नजिकीएसँगै रातभर काम गर्नुपर्ने विराटनगरका मुद्रण उद्योग यस पटक चुपचाप छन् । सदा झैं राजनीतिक दलले निर्वाचन प्रचार सामाग्री बनाउन हौसिएका छैनन् । निर्वाचन प्रचारको काम आगामी फागुन ४ गतेदेखि सुरु हुँदैछ । तर, मुद्रण उद्योगका लागि दिनुपर्ने अर्डर अहिलेसम्म दिइएको छैन । पहिल�. . .
विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को फागुन २१ गतेको मिति नजिकीदै जाँदा दलहरुसँग निजी क्षेत्रले आफ्नो घोषणापत्रमा आर्थिक एजेण्डालाई प्राथमिकता दिन माग गरेको छ । मोरङ उद्योग व्यापार संघले संस्थागत रुपमै दलका घोषणापत्रमा आर्थिक एजेन्डा समेट्न १५ बुँदे सुझाव दिइएको हो । राजनैतिक दलहरुलाई �. . .
विराटनगर । तेस्रो पटक टी–२० विश्वकप क्रिकेट खेलिरहेको नेपाली टोलीप्रति हौसला दिन नेपालमा प्रधानमन्त्रीदेखि प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारसम्म सक्रिय भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली क्रिकेट टोलिलाई शुभकामना दिदैं खुशी व्यक्त गरेकी छिन् । ‘मुम्बईको वानखेडे स्टेडियममा . . .
झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली मतदाता साथै कार्यकर्ता भेटघाटमा व्यस्त छन् । झापा क्षेत्र ५ का विभिन्न स्थानमा पुगेर उनले मतदाताहरुको प्रतिक्रियाहरु लिइरहेका छन् । शुक्रबार झापा ओर्लिएका उनी झापाली जनतासँग प्रत्यक्ष साक्षत्कार गरिरहेका हुन् । फागुन २१ गते हुन�. . .
विराटनगर । मोरङमा माघ २५ गते आइतबारदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सञ्चालन गरिने भएको छ । स्वास्थ्य कार्यालय मोरङले खोप अभियान सञ्चालन गर्ने भएको हो । स्वास्थ्य कार्यालय मोरङका अनुसार कक्षा ६ मा अध्ययनरत तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १२ हजार ७ सय ५५ बा�. . .
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । शुक्रबार उनी हवाइमार्ग हुँदै भद्रपुर विमानस्थल पुगेका हुन् । उनलाई भद्रपुर विमानस्थलमा भव्यताका साथ स्वागत गरिएको छ । सोही क्रममा उनले आफूसँग कोही भिड्न आउँछु भन्छ भने त्यो कुरालाई सधैँ स्वागत गर्ने बताएका छन् । उनले नयाँ भाई, �. . .
इटहरी । कोशी प्रदेशको पर्यटन, व्यापार तथा सामाजिक–सांस्कृतिक पहिचान प्रवद्र्धन गर्ने उद्देश्यले नयन मिडिया फाउन्डेसनद्वारा आयोजना हुँदै आएको ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ को मिति निर्वाचन आचारसंहिताका कारण परिवर्तन गरिएको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार उक्त अवार्ड कार्यक्रम फागुन ७ गते �. . .
संखुवासभा । देशका अन्य निर्वाचन क्षेत्रमा जस्तै संखुवासभामा औपचारिक चुनावी अभियान सुरु नभएता पनि उम्मेदवारहरुले मतदाताको घर दैलोमा भेटघाट तीव्र परेका छन्। प्रारम्भिक विवरण अनुसार आगामी फाल्गुण २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमाले, कांग्रेस, नेकपा र रास्वपाबीच मुख्य प्रतिस्प�. . .