विराटनगर । मासु व्यवसायी संघ मोरङको अध्यक्षमा पुनःसुवास शिवाकोटी चयन भएका छन् । संघमा आवद्ध सदस्यहरुको आइतबार भएको भेलाले नयाँ समिति गठन गरेको हो । शिवाकोटी अध्यक्ष रहेको समितिमा टंकप्रसाद गौतम उपाध्यक्ष, सचिवमा रणधित थापा, उपसचिव फडिन्द्रराज बराल, सह–सचिव कृष्ण चौधरी र कोषाध्यक्ष प्रकाश सुवेदी रह�. . .
इटहरी/ बालबालिकाहरूको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजित ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ को दोस्रो संस्करण भव्यताका साथ सम्पन्न भएको छ । ओपन स्पेस प्रालीको आयोजनामा यही शनिबार अर्थात् माघ १७ गते इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा भएको ग्राण्ड फिनालेमा सिनियर र जुनियर दुवै विधा. . .
संखुवासभा । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले) का तर्फबाट संखुवासभाका उम्मेदवार पूर्वराजदूत डा.अर्जुन कार्कीले मतदाता एवम् कार्यकर्ता भेटघाटलाई तीव्रता दिएका छन् ।हालै चैनपुरमा मतदातासँग भेटघाट गर्दै जिल्लाको विकासका लागि आफूले स्पष्ट खाका तयार गरेको र विगतमा भएका उपलब्धिहरुबारे �. . .
विराटनगर । कोशी प्रदेशसभाको नियमित सञ्चालनका लागि विराटनगर महानगरपालिका र कोशी प्रदेशसभा सचिवालयबीच वीरेन्द्र सभागृह प्रयोगसम्बन्धी करार सम्झौता भएको छ ।आइतबार विराटनगर महानगरपालिकामा आयोजित विशेष समारोहका बीच दुवै पक्षले सम्झौतामा हस्ताक्षर गरेका हुन् । महानगरका मेयर नागेश कोइराला र उपमेयर. . .
भद्रपुर । जिल्ला प्रशासन कार्यालय झापाले सामाजिक सञ्जाल तथा अनलाइन सञ्चार माध्यम प्रयोग गरी मतदातालाई प्रभाव पार्ने गतिविधि नगर्न चेतावनी दिएको छ। कार्यालयले जारी गरेको सूचनामा फेसबुक, युट्युबलगायतका सामाजिक सञ्जाल तथा अन्य अनलाइन माध्यम प्रयोग गरी सर्वसाधारण तथा मतदातालाई कुनै दल, उम्मेदवार वा. . .
विराटनगर । अगामी फागुन २१ गते गते हुने प्रतिनिधीसभा निर्वाचनको लागि जिल्ला प्रहरी कार्यालय मोरङले आजबाट निर्वाचन प्रहरीको तालिम सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले आईतबार विहान कार्यालय अगाडी रहेको खाली मैदानमा निर्वाचन प्रहरी अनुशिक्षण तालिम समृद्धघाटन गरी १४ वटै स्थानमा तालिम सुरु गरे�. . .
विराटनगर। विराटनगर जुनियर जेसीजको निर्वाचन तथा पदस्थापना कार्यक्रम सम्पन्न भएको छ। विराटनगर जुनियर जेसिजको निर्वाचन माघ १६ गते जेसिस भवन, विराटनगरमा सम्पन्न भएको थियो । निर्वाचनमार्फत विभिन्न पदका लागि नयाँ नेतृत्व चयन गरिएको थियो। निर्वाचन परिणामअनुसार जु जेसी ओम जोगी अध्यक्षमा निर्वाचि�. . .
विराटनगर । कोशी प्रादेशिक क्रिेकट संघ र नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरको मेरिलेवन ज्वाला क्रिकेट मैदानमा भएको प्रथम कोशी एलाइट कप क्रिेकट प्रतियोगिताको उपाधि मोरङले जितेको छ । शनिबार भएको फाइनल खेलमा झापालाई २७ रनले पराजित गर्दै मोरङले उपाधि जितेको हो । टस हारेर ब्याटिङ गरेको मोरङले. . .
काठमाडौं । ओखलढुङ्गा जिल्लाबाट नेकपा (एमाले) प्रतिनिधिसभा सदस्य उम्मेदवार अस्मिता थापाले ओखलढुङ्गामा उच्च नेटवर्कसहतिको आइटिको काम गर्न सक्ने वातावरणको निर्माण गर्ने बताएकी छन् । शनिबार नेकपा एमालेको ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित प्रतिनिधिसभा निर्वाचन केन्द्रित कार्यकर्ता भे�. . .
सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ की नेकपा एमाले उम्मेदवार भगवती चौधरीले युवामैत्री घोषणापत्र ल्याउने प्रतिबद्धता जनाउनुभएको छ। युवामैत्री घोषणापत्र तयार पार्न उहाँले सुनसरी–३ का युवासँग निरन्तर परामर्श गरिरहनुभएको छ। सुझाव संकलनका लागि सामाजिक सञ्जालमार्फत आह्वानसमेत गर्नुभएको छ।आधुनिक सूचना �. . .
झापा । कोशी प्रदेश स्काउट कार्यालयको आयोजनामा आज शुक्रवार झापाको कमल गाउँपालिकामा ‘बालबालिकासँग मुख्यमन्त्री’ कार्यक्रम सम्पन्न भएको छ। सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशको आर्थिक व्यवस्थापन तथा स्थानीय स्काउट कार्यालय, कमल गाउँपालिकाको व्यवस्थापनमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा. . .
विराटनगर । देशभर स्वतन्त्रले जित्ने सन्देश प्रवाह भएको बेला तीनवर्ष अगाडी मोरङ क्षेत्रनम्बर ५ मा योगेन्द्र मण्डलको चुनाव चिन्ह चापाकल चर्चामा चल्यो । उनी स्वतन्त्र उम्मेदवार बनेर चापाकल चुनाव चिन्हमै प्रभावशाली दलहरुलाई पराजित गर्ने व्यक्ति बने । त्यसले उनको जीवन विकास समाजमार्फत समाज बदल्न दिइर. . .