कोशी

राष्ट्रिय सभा निर्वाचन : कोशीमा मतदान (तस्विरहरुसहित)

विराटनगर । कोशी प्रदेशमा राष्ट्रिय सभाको निर्वाचन शान्तपूर्ण वातावरणमा भइरहेको छ । आइतबार कोशी प्रदेश निर्वाचन कार्यालयमा भएको मतदानमा कोशी प्रदेशका सांसद तथा स्थानीय तहका जनप्रतिनिधिले सहभागिता जनाइरहेका छन् । निर्वाचन अधिकृत कार्यालयका अनुसार कोशी प्रदेशमा ३५९ मतदाता रहेका छन्। कोशीमा ३ पद�. . .


प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ मा भएको घटनालाई लिएर आफूमाथि लगाइएका आरोपहरू झूट र भ्रममा आधारित भएको बताएका छन् । झापा क्षेत्र नम्बर ५ मा जनता तथा पार्टी कार्यकर्तासँगको भेटघाट कार्यक्रममा उनले उक्त घटनाको जिम्मेवारी प्रधानमन्त्रीमाथि थोपर्नु गलत रहेको स्पष्ट पारेका �. . .


मोरङमा छ जनाले लिए उम्मेदवारी फिर्ता

विराटनगर । मोरङमा छ वटा निर्वाचन क्षेत्रका लागि ११८ जनाले उमेदवारी दिएकामध्ये ६ जनाले फिर्ता लिएका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि माघ ६ गते मनोनयन गरेकामध्ये ६ जनाले उम्मेद्वारी फिर्ता लिएका हुन् । उमेदवारी फिर्ता लिनेमा मोरङ क्षेत्र नंं १ बाट जनता समाजवादी पार्टी नेपालका उम्मेद्वार दु�. . .


विराटनगरमा उद्योगी–व्यावसायी बहस : निर्वाचनपछि अन्योल बढ्ने चिन्ता

विराटनगर । देशको अर्थतन्त्र र रोजगारीमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको नीजि क्षेत्र सबैभन्दा कठिन स्थितिमा रहेको सरोकारवाला निकायले गुनासो गरेका छन् । विराटनगरमा राष्ट्रिय व्यावसायीक पहल तथा उद्योग संगठन मोरङले नेपाल उद्योग वाणिज्य महासंघ, कोशीसँगको सहकार्यमा शुक्रबार गरेको बृहत अन्तरक्र. . .


चुनावको महाभिडन्त झापा–५ : एजेण्डा दबाउने र एजेण्डा जगाउने आमनेसामने

प्रियतावादको आडमा दबाए एजेण्डा, अहिले बालेनले ओलीलाई लगाए त्यसकै डण्डा विराटनगर । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उमेदवारले मनोनयन गरिसकेपछि मतदातासँग भेटघाट सुरु गरेका छन् । यस पटक निर्वाचनको केन्द्र कोशी प्रदेश बनेको छ । कारण हो, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र बालेन्द्र श�. . .


कोशीमा महिला उमेदवार, संविधानले तोकेको सहभागिता प्रत्यक्षमा सधैं कम

स्वस्तिका भट्टराई विराटनगर । संविधानले महिलाको सहभागिता ३३ प्रतिशत अनिवार्य गरेपनि हरेक निर्वाचन आउँदा उमेदवारको संख्याले निराशा बढाउने गरेको छ । प्रत्यक्षतर्फ महिलाले जित्न नसक्ने भाष्य निर्माण गरेर दलहरुले उमेदवारीमा पुरुष हावी गराउने गरेका हुन् । प्रत्यक्षमा कमजोर देखाएपनि संविधानको परिधीभ. . .


ओलीले आज झापा दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन क्षेत्र नं ५ का दक्षिणी भेगका कार्यकर्तासँग भेटघाट गर्दै छन् । जिल्ला पार्टी सचिव तुलसी कार्कीका अनुसार गौरादह नगरपालिका ५ स्कूलचौनको नमुना कृषि खेतीको सभाहलमा कार्यकर्ताहरुसँग भेटघाटको कार्यक्रम तय गरिएको छ । अध्यक्ष ओलीले गौरादह नग�. . .


विराटनगर कन्चनबारीमा दुईसय प्रतिकेजीले बढ्यो मासुको मूल्य

विराटनगर । चुनावको मौका छोपेर विराटनगरका मासु व्यवसायीले खसीको मासुको मूल्यमा प्रतिकिलोग्राम दुईसयले बृद्धि गरेका छन् । मासु व्यवसायी संघ मोरङले स्थानीय तह, स्थानीय प्रशासन समेतलाई जानकारी नदिई मूल्य बृद्धिमा कार्टेलिङ गरेको हो । गत पुस ३० गते राती व्यवसायीहरुबीच छलफल भएर विराटनगर–३ कन्चनबारीका �. . .


मन्त्रीहरुको राजिनामा : सहि कदम या गलत ?

स्वस्तिका भट्टराई विराटनगर । जेनजी आन्दोलनपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारका ४ जना मन्त्रीले चुनावको माहोल तातिएसँगै राजीनामा दिएका छन् । अन्तरिम सरकारका मन्त्रीहरुको राजिनामासँगै मन्त्रिमण्डल ११ जनामा सिमित भएको छ । निष्पक्ष संसदीय निर्वाचन सम्पन्न गर्न�. . .


मोरङका ६ निर्वाचन क्षेत्र, ११८ उमेदवार : सुरक्षामा प्रहरीका एकसय यूनिट

विराटनगर । आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा मोरङका ६ निर्वाचन क्षेत्रबाट ११८ जनाले उमेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यतालिका अनुसार बुधबार उम्मेदवारविरुद्ध उजुरी दिन सकिने दिन हो । निर्वाचन माहौलले छोएसँगै जिल्लाभर सुरक्षाका लागि प्रहरी तैनाथी बढाइएको छ । मनोनयन दर्ता �. . .


पहिचान खोज्न चञ्चलाले दिइन् मोरङ ४ बाट उमेदवारी

विराटनगर । लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकार र पहिचानका लागि समावेशी समाजवादी पार्टीले देशभरका छ निर्वाचन क्षेत्रमा उमेदवारी दर्ता गराएको छ । यो समुदायको संसदमा आधिकारिक प्रतिनिधित्वको रुपमा सुनिल बाबु पन्त संविधानसभा सदस्य बनेबाहेक अर्को व्यक्तिले संसद टेकेका छैनन् । त्यसपछि प्रतिन�. . .


झापामा बालेनको प्रभाव बढ्दै, दमक युवा संघ अध्यक्ष समर्थनमा

झापा। झापा ५ का उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह अन्य दलका स्थानीय युवालाई पनि प्रभाव पार्न सफल हुँदै गएका छन्। नेकपा९एमाले०निकट युवा संघ दमकका अध्यक्ष छबि खतिवडा एमाले त्यागेर बालेनको पक्षमा लागेका छन्। बालेनसँगको तस्बिर राख्दै उनले लेखेका छन्– आज मिति २०८२ . . .