काठमाडौं, १९ असार। स्वीट्जरल्याण्डलाई हराउँदै स्वीडेन रसियामा जारी विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सेन्ट सिटर्सबर्ग रंगशालामा मंगलबार राती सम्पन्न नकआउट चरणको खेलमा स्वीडेनले स्वीट्जरल्याण्डलाई १–० गोल अन्तरले हराएको हो । स्वीडेनको जितमा इमेल फोर्सबर्गले खेलको ६६ औं मिनेटमा गोल ग�. . .
काठमाडौं, १९ असार । ब्राजिली फूटबल टोलीका स्टार स्ट्राइकर नेयमारले मेक्सिकोसविरुद्धको खेलमा एक गोल गरेर अन्य सुपरस्टारहरू रोनाल्डो र मेस्सीलाई उछिनेका छन् । विश्वकपमा नेयमारको गोलसंख्या ६ पुगेको छ । रोनाल्डोको गोलसंख्या सात र मेस्सीको गोलसंख्या ६ भएपनि नेयमारले उनीहरूभन्दा कम शट हानेर ६ गोल गरेक�. . .
एजेन्सी । विश्वकप फुटबलको क्वाटरफाइनलमा बेल्जियम र ब्राजिलबीच प्रतिस्पर्धा हुने भएको छ । सोमबार राती भएको प्रिक्वाटरफाइनलमा दुबै टिमले जित हात पार्दै क्वारटरफाइनलमा भेट पक्का गरेका हुन् । बेल्जियमले जापानलाई ३–२ गोलअन्तरको रोमाञ्चक जित निकाल्दै ब्राजिलसँग क्वाटरफाइनलमा भेट पक्का गरेको हो । यसअ�. . .
फिफा रसिया २०१८ को अन्तिम प्रिक्वाटरफाईनलका खेलहरु: स्वीडेन भर्सेस स्विट्जरल्याण्ड फिफा रसिया २०१८ को अन्तिम प्रिक्वाटरफाईनलका खेलहरुमा आज स्वीडेनले स्विट्जरल्याण्डको सामना गर्दा इंग्ल्याण्ड र कोलम्बिया आमने-सामने हुने भएका छन् । अन्तिम आठको यात्राको लागि यी चार टोलीबीचको भिडन्त आकर्षक हुने �. . .
काठमाडौं, १८ असार – विश्व फूटबलका तीन सुपरस्टार क्रिस्टियानो रोनाल्डो, लियोनेल मेस्सी र नेयमार हुन् । यीमध्ये रोनाल्डो र मेस्सी संलग्न टीम पोर्चुगल र अर्जेन्टिना प्रतियोगिताबाट बाहिरिसकेका छन् । आज नेयमारसम्मिलित ब्राजिलको प्रतिस्पर्धा मेक्सिकोसँग हुँदैछ । सन् १९९० पछिका हरेक विश्वकपमा ब्राजिलल. . .
निरञ्जन राजवंशी, बीबीसी नेपाली सेवा आफ्नै देशको झन्डा बोकेर विश्वकप हेर्ने सपना कुन चाहिँ समर्थकको नहोला। तर ३२ टोलीमात्र अन्तिम चरणमा पुग्ने भएकाले धेरै समर्थकको यो सपना पूरा हुँदैन। र, तिनीहरू आफ्नो मनपर्ने टोली छान्दै विश्वकपमा झुम्मिन्छन्। खुशी र दु:खी हुन्छन्। विश्वकपको विशेषता नै यही हो। न. . .
विश्वकप फुटबलको प्रि क्वाटरफाइनलमा आज ब्राजिल र मेक्सिको तथा बेल्जियम र जापान भिड्नेछन् । पाँच पटकको विश्वकप विजेता ब्राजिल र लेटिन अमेरिकी राष्ट्र मेक्सिकोबीचको खेल सामरा एरिनामा वेलुकी पौने ८ बजे सुरु हुनेछ । रुसमा जारी विश्वकप फुटबलको समूह ई मा रहेको ब्राजिल समूह विजेताको रुपमा राउण्ड अफ सिक्�. . .
स्पेनिस मिडफिल्डर आन्द्रे इनिस्टाले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । आयोजक रसियासँग टाइब्रेकरमा हार्दै स्पेन विश्वकपको प्रि क्वार्टरफाइनलबाटै बाहिरिएपछि इनिस्टाले पनि सन्यास लिएका हुन् । २०१० मा स्पेनले विश्वकप जित्दा निर्णायक गोल गरेका ३४ वर्षीय इजिस्टा सब्सिच्युट खेलाडीका रुपमा म�. . .
काठमाडौं, १८ असार– पेनाल्टी सुटआउटमा डेनमार्कलाई ३–२ ले हराउँदै क्रोएसिया जारी विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान सम्पन्न रामोञ्चक खेलमा क्रोएसियाले डेनमार्कलाई पेनाल्टी सुटआउटमा हराएको हो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।. . .
काठमाडौं, १८ असार । विश्वकप फुटबलको क्वाटरफाइनल प्रवेशका लागि आइतबार सम्पन्न रोमाञ्चक खेलमा स्पेनलाई हराउँदै आयोजक रसिया विजयी भएको छ । निर्धारित ९० मिनेटमा १–१ को बराबरी र अतिरिक्त ३० मिनेटको समयमा कुनै गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा पुगेको खेलमा स्पेन रसियासँग ४–३ ले पराजित भएको हो । जितसँ�. . .
काठमाडौं, १७ असार– स्पेनले रसियाविरुद्ध अग्रता लिएको छ । खेलको ११ औं मिनेटमा रसियाका डिफेन्डर सेरगेइले आत्मघाती गोल गरेपछि स्पेनले अग्रता बनाएको हो । . . .
काठमाडौं, असार १७ । विश्वकप फुटबलमा आज प्रि क्वाटरफाइनलका दुई खेल हुनेछन् । आज स्पेन र रुस तथा क्रोएसिया र डेनमार्क भिड्नेछन् । रुसको राजधानी मस्कोस्थित लुझ्निकी रंगशालामा नेपाली समय अनुसार वेलुकी पौने ८ वजे स्पेन र रुसको खेल सुरु हुनेछ । समुह बी को विजेता स्पेनले समूह चरणमा ईरानलाई हराएको थियो भने. . .