खेलकुद खबर

नेपाली क्रिकेट टोली आज स्वदेश फर्कँदै

नेपाल आज स्कटल्याण्डसँग खेल्दै

बिराटनगरमा बास्केटबल प्रतियोगिता

बिराटनगर साउन ११, बिराटनगरमा बास्केटबलको बिकासका लागी खोलिएको बिराटनगर बास्केटबल क्लबबाट बिराटनगरमा दोस्रो बास्केटबल कप हुन गइरहेको छ । भाद्र ४ गतेदेखि ९ गतेसम्म सो प्रतियोगिता हुने क्लबका सचिब सरोज लम्सालले बताए । बिराटनगर बास्केटबल क्लबले बिराटनगरबाट पनि राम्रा खेलाडी निखार्न सो प्रतियोगिता �. . .


पूर्वाञ्चलमा हुने सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताको खेलमैदान अनुगमन

  विराटनगर ६ साउन । आगमी मंसिर ११ देखी १८ गतेसम्म पूर्वाञ्चलमा हुने सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीको लागी पूर्वाञ्चलको खेलकुद पूर्वाधार निरीक्षिण गर्ने क्रममा मोरङको विराटनगर लगायतको विभिन्न खेलमैदानको निरीक्षण गरीएको छ । नव नियुक्त राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशव कुमार व�. . .


सातौं राष्ट्रिय खेलकुद मंसिरमा , बिराटनगरमा उद्घाटन खेल

बिराटनगर साउन ६ सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर ११ गतेदेखि १८ गतेसम्म पूर्वाञ्चलमा हुने भएको छ। राखेपका सदस्यसचिव केशवकुमार विष्टले प्रतियोगिताका अधिकांश खेल सुनसरी, मोरङ र झापामा हुने बताए। उनले केही खेल सप्तरी, सिरहा र उदयपुरमा समेत गरिने समेत जानकारी दिए। उक्त प्रतियोगिताको उद्. . .


मैत्रीपुर्ण फुटबल खेलमा क्षेत्रीय प्रहरी टिम बिजयी

बिराटनगर, साउन ४ गते। प्रहरी र स्थानीय क्लब विच आज सम्पन्न भएको मैत्रीपुर्ण फुटबलमा प्रहरी टिम बिजयी भएको छ। मैत्रीपुर्ण खेलमा क्षेत्रीय प्रहरी कार्यालय रानीका फुटबल टिमले बिराटनगरको मर्निङ स्पोर्टिंङ क्लबलाई ४-१ गोल अन्तरले पराजित गरेको हो। खेलमा प्रहरीका लागी जर्सी नम्बर १० का बिजय बिष्ट, ९ का द. . .


बिराटनगरका युवा खेलाडी सिदान्त लोहनीको पुरा खेल हेर्नुहोस (भिडियो)

बिराटनगरका युवा खेलाडी सिदान्त लोहनीको पुरा खेल हेर्नुहोस (भिडियो)     https://www.youtube.com/watch?v=TeJOM4IS26o. . .


नेपालले आज पपुवा न्युगिनीसँग खेल्दै, टिभीमा लाईभ आउने

काठमाडौं, साउन १ – ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौट प्रतियोगितामा नेपालले शुक्रबार पपुवा न्युगिनीसँग खेल्दैछ । नेपालले समुह चरणको आफ्नो पाँचौं खेलमा पपुवान्युगिनीको सामना गर्न लागेको हो । नेपाल र पपुवा न्युगिनीबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजेपछि आयरल्याण्डको डबलिनमा सुरु हुनेछ । यस�. . .


नेपालले आज आयरल्याण्डसँग खेल्ने

  २८ असार, । टी-२० विश्वकप छनोट क्रिकेटमा नेपालले सोमबार बलियो टोली आयरल्याण्डसँग खेल्दैछ । खेल नेपाली समय अनुुसार साँझ ७ बजेपछि हुनेछ । खेलले टी-२० अन्तराष्ट्रियको मान्यता पाउनेछ । समूह ‘ए’को सबैभन्दा ठूलो मानिएको नेपाल र आयरल्याण्डबीचको खेल रोमान्चक हुनेछ । यो खेलमा नेपाल बलर तथा ब्याट्सम्यानको . . .


विद्यालयलाई झापा ११ को सहयोग

बिर्तामोड । वैशाख १२ गते आएको भूकम्प र त्यसपछिका पराकम्पबाट पीडित बनेका विद्यालय, सङ्ग्राहललाई झापा ११ ले झापाली खेलप्रेमीको तर्फबाट सहयोग प्रदान गर्ने भएको छ । भूकम्प पीडितका लागि सहयोगार्थ २१ असारमा आयोजित ‘च्यारिटी म्याच’को हिसाब सार्वजनिक गर्दै शनिबार बसेको बैठकबाट सङ्कलित रकम सहयोग गर्न लागि. . .


नेपालको विजयी शुरुवात,आज नाबिबियासँग भिड्दै

ट्वान्टी-२० विश्वकप छनोट प्रतियोगिताको विजयी शुरुवात गर्ने क्रममा नेपालले अमेरिकालाई ६ विकेटले हराएको छ। आयरल्याण्डमा भएको खेलमा अमेरिकाले दिएको १२२ रनको चुनौति पछ्याएको नेपालले खेल सकिन २ बल बाँकी छँदै ४ विकेट गुमाएर पुरा गरेको हो। नेपालका शुरुवाती ब्याट्सम्यान सागर पुन एक चौका सहित ६ रन बनाएर �. . .


टी–ट्वान्टी विश्वकप छनौट क्रिकेट आजदेखि

प्रबिन दाहाल असार २४ काठमाण्डौ टी–ट्वान्टी विश्वकप छनौट क्रिकेट आजदेखि सुरु हुँदैछ । स्कटल्याण्ड र आयरल्याण्डमा हुने प्रतियोगितामा १४ देशको सहभागिता छ । २६ जुलाईसम्म अर्थात १८ दिनसम्म हुने छनौट प्रतियोगितामा ५१ वटा खेल हुनेछन् । प्रतियोगीतामा सहभागी १४ देशलाई दुई समुहमा राखिएको छ । समुह एमा नेप. . .


एसेस क्रिकेट श्रृंखला आजदेखि

प्रबिन दाहाल काठमाण्डौ असार २३ अष्ट्रेलिया र इंग्ल्यान्डबीचको बहुचर्चित र बहुप्रतिक्षित एसेस क्रिकेट श्रृंखला आजदेखि ब्रिटेनमा सुरु हुँदैछ । वेल्सको कार्डिफमा आज पाँच म्याचको टेस्ट श्रृंखला सुरु हुँदैछ ।पहिलो टेस्ट सुरु हुनुपूर्व दुबै टोलीका कप्तानहरुले जित आफ्नो पक्षमा हुने दाबी गरेका छन् ।. . .


नेपाल आज यूएईसँग खेल्दै

प्रबिन दाहाल असार २२ काठमाण्डौ टी–२० विश्वकप छनोटको अभ्यास खेलमा नेपाल आज यूएईसँग खेल्दैछ । खेल बेलफास्टको स्टोर मोन्टमा नेपाली समय अनुसार दिउँसो ३ बजेपछि हुनेछ । यसअघि नेपाल र ओमनबीचको अभ्यास खेल वर्षाका कारण रद्द भएको थियो । टी–२० विश्वकप छनोटमा नेपाल समूह ए मा परेको छ र आफ्नो पहिलो खेल आगामी शुक�. . .