खेलकुद खबर

यू-१९ विश्वकपका लागि नेपाल भारतमा विशेष तयारी गर्ने

१४ पुस, काठमाडौं । आसन्न यू-१९ विश्वकप क्रिकेटको तयारीका लागि नेपाली टोलीले भारतमा विशेष तयारी गर्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले राजु रिजालको कप्तानीमा भारत भ्रमणमा जाने १८ सदस्यको नाम घोषणा गरेको छ भने प्रशिक्षक जगत टमाटासहित ५ अफिसियल समेत तय भएका छन् । जसमा विनोद दास सहायक प्रशिक्षक छन् । ने�. . .


लेष्टर सिटी र म्यानचेष्टर सिटीबीचको खेल गोलरहित टुङ्गियो 

काठमाडौं, पुस १५ । इङ्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार राति भएको खेलमा लेष्टर सिटी र म्यानचेष्टर सिटीले गोलरहित बराबरी खेलेका छन् । लेष्टर सिटीको मैदान किङ पावर स्टेडियममा भएको खेलमा दुबै टोलीले केही राम्रा अवसरहरु सिर्जना गरे पनि गोल गर्न नसक्दा अंक बाँडेका हुन् ।   यो बराबर. . .


खेलाडी सञ्जिव बुढाथोकी प्रशिक्षक बन्ने

  उर्लाबारी । कुनै समय नेपाली फुटबल जगतका राष्ट्रिय खेलाडी सञ्जिव बुढाथोकी यतिखेर प्रशिक्षकको भूमिका निर्वाह गर्ने तरखरमा छन् । मोरङको उर्लाबारी–७ मंगलबारेका ३६ बर्षीय पूर्व फुटबल खेलाडी बुढाथोकी अहिले ए.एफ.सी. ‘बी’ लाइसेन्स कोचिङ कोषको प्रशिक्षणमा ब्यस्त छन् । उनले नेपालको महारथी क्लब थ्रीस्ट. . .


पुर्वान्चल एकेडेमी र बिराट क्रिकेट सोसाइटी बिजयी

 बिराटनगर पुस ७ पुर्वान्चल क्रिकेट एकेडेमी बिराटनगरको आयोजनामा बिराटनगरमा जारी क्रिकेट प्रतियोगितामा आज भएको खेलमा पुर्वान्चल एकेडेमी र  बिराट क्रिकेट  सोसाइटीले जित हासिल गरेको छ । आज भएको पहिलो खेलमा पुर्वान्चल एकेडेमिले सुनसरी क्रिकेट क्लबलाई ४ विकेटले पराजित गरेको छ भने दोस्रो खेलमा बिराट  �. . .


लियो ईनोभेटिभको व्याडमिन्टन प्रतियोगिता

विराटनगर २ पौष । लियो क्लव अफ विराटनगर ईनोभेटिभले आज आफनो साप्ताव्यापी कार्यक्रम अन्र्तगत पांचौ दिन व्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ । आज भएको व्याडमिन्टन प्रतिगियोगिता अन्र्तगत लायन्स ईनोभेटिप र लियो ईनोभेटिभ विच प्रतियोगिता सम्पन्न भएको लियो ईनोभेटिभका अध्यक्ष सुनिरा चौधरीले जानकारी �. . .


फुटबलमा बेलबारी बिजयी

बिराटनगर मंसिर २३ , बेलबारीमा जारी स्वर्गीय छत्रबहादुर गुरुङ स्मृति पुर्वान्चल स्तरिय फुटबल प्रतियोगिताको मंगलबारको खेलमा बेलबारीले ईटहरीको योङ ब्रोद्रस क्लबलाई पेनाल्टीमा २ का बिरूध ३ गोल ले बिजयी भएको छ । बिराटनगरको तर्फबाट अन्जन राईलेे एक मात्र गोल गरि बेलबारीलाई अग्रता  दिलाउन सफल भएका थिए  तर �. . .


फुटबलमा बिराटनगर बिजयी

बिराटनगर मंसिर २१ , बेलबारीमा जारी स्वर्गीय छत्रबहादुर गुरुङ स्मृति पुर्वान्चल स्तरिय फुटबल प्रतियोगिताको आईतवारको खेलमा बिराटनगरले धनकुटालाई शुन्यका बिरुद्ध एक गोलले बिजयी भएको छ । बिराटनगरको तर्फबाट मनिस अधिकारीले एक मात्र गोल गरि बिराटनगरलाई जित दिलाउन सफल भएका थिए ।. . .


खेलाडी तथा प्रशिक्षकहरुलाई लायन्स क्लब अफ विराटनगर युनिकको सम्मान

बिनु तिम्सिना बिराटनगर मंसिर १८ भारतको राजस्थानमा भएको छैटौं एसकेएसआइ अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताका विजयी खेलाडी तथा प्रशिक्षकहरुलाई लायन्स क्लब अफ विराटनगर युनिकले आज सम्मान गरेको छ । क्लबले आज विराटनगरमा एक कार्यक्रमको आयोजना गर्दै सितोरियो कराँते खेलाडीहरु तथा प्रशिक्षकलाई सम्मान �. . .


यू-१९ विश्वकप क्रिकेटको तयारीका लागि २२ खेलाडी छानिए

  काठमाडौं, मंसिर १७  दुई महिनापछि बंगलादेशमा हुने १९ वर्ष मुनिको विश्वकपको तयारीका लागि नेपाल क्रिकेट संघ क्यानले २२ जना खेलाडी छनौट गरेको छ । काठमाडौंमा बुधबार सकिएको १९ वर्षमुनिको सुपर लिग क्रिकेटमा गरेको प्रदर्शनका आधारमा खेलाडी छनौट गरिएको क्यानले जनाएको छ । २२ जना खेलाडीलाई बन्द प्रशिक्षणम�. . .


अब सातौ खेलकुद फाल्गुनमा हुने

बिराटनगर मङ्सिर १ , यही मंसिर ११ देखी १५ मा पुर्वन्चलमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिता फाल्गुनमा सरेको छ । अब प्रतियोगिता फाल्गुन १८ देखी २३ सम्म हुने खेलकुद परिषदका सदस्य सचिब केशब बिष्टले बताउनु भयो । बजेट अभाब र तराइको आन्दोलनको कारण प्रतियोगिता फाल्गुनमा सार्नु परेको बिष्टले जान कारी दिनु भयो �. . .


झापालाई हराउँदै काठमाडौंको चर्च व्वाइजलाई सुरूंगा गोल्डकप

  झापा, कात्तिक २० झापाको सुरूंगामा भएको सुरूंगा गोल्डकपको उपाधि काठमाडौंको चर्च व्वाइजले जितेको छ। कन्काइ उच्च माविको खेल मैदानमा भएको फाइनलमा घरेलु टोली झापा ११ लाई १-० गोलले हराउँदै उपाधिमाथि काठमाडौंले कब्जा जमाएको हो।काठमाडौंको जितमा सुमन लामाले ६७औं मिनेटमा अरूण श्रेष्ठको पासलाई सदुपयोग ग. . .


विराटनगरकाे अत्याधुनिक फुटसल मैदानमा गाेल गर्ने हैन ?

तपाइले फुटबल भन्ने खेल सुन्नु भएको छ होला हैन ? अनि फुटसल नि ? दुबै उस्तै सुनिन्छ र बल, मैदान र पोस्टको प्रयोग गरि खेलिने दुबै खेलको प्रकृति पनि उस्तै नै हुन्छ । फरक, फुटसलमा फुटबलको अनुपात केहि कम खेलाडि हुन्छन् र मैदान पनि सानो हुने गर्दछ । फुटसलको लागि विशेष प्रकारले आन्तरिक मैदान नै तयार पारिने गर्दछ । . . .