खेलकुद खबर

१९ औं पटक एफए कपको फाइनलमा आर्सनल

आइपिएलमा आज चेन्नई सुपर किंग्स् र दिल्ली डेयर डेभिल्सबीच प्रतिस्पर्धाहुँदै

प्रबिन दाहाल काठमाण्डौ / इंडियन प्रिमियर लिग क्रिकेट आइपिएल क्रिकेटको दोस्रो खेलमा आज चेन्नई सुपर किंग्स् र दिल्ली डेयर डेभिल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार आज बेलुकी सवा ८ बजे चेन्नईमा हुनेछ । चेन्नई सुपरकिंग्स् आज महेन्द्रसिंह धोनीको कप्तानीमा मैदानमा उत्रदै छ भने, दिल्ली डेयर ड. . .


“म पत्रकार भएको भए धोनीको तारिफ गर्नुको सट्टा थप्पड हान्ने थिएँ” – योगराज सिंह

भारतीय क्रिकेट टिमका कप्तान महेन्द्र सिंह धोनीको सबैले प्रशंसा गर्छन्। उनलाई कतिपयले सफल कप्तानपनि भन्छन्। तर क्रिकेटर युवराज सिंहका बुवा योगराज सिंहले भने धोनीको चर्को आलोचना गरेका छन्। उनले धोनीलाई मिडियाले हिरो बनाएको आरोप लगाएका छन्।  उनले  भनेका छन्–म पत्रकार भएको भए धोनीको तारिफ गर्नुको सट्. . .


दुहबीमा क्रिकेट प्रतियोगिता हुँदै

दुहबीमा जुनियर जेसिसको आयोजनामा टि-२० क्रिकेट प्रतियोगिता हुने भएको छ । दुहबी रंगशालामा हुने खेलमा मोरङ र सुनशरीका गरी १६ क्रिकेट टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ५००० र दोस्रो हुनेले रु २१०० पुरस्कार पाउने छन ।. . .


आइपिएलको आठौं संस्करणको उद्घाटन समारोह आज

इन्डियन प्रिमियर लिग क्रिकेट आइपिएलको आठौं संस्करणको उद्घाटन समारोह आज हुँदैछ । कोलकातामा रहेको साल्ट लेक स्टेडियममा नेपाली समय अनुसार बेलुकी पौने आठ बजे उद्घाटन समारोह सुरु हुनेछ । उद्घाटन समारोह आज भएपनि खेल भने भोलीबाट सुरु हुन बताईएको छ । पहिलो खेलमा भोली कोलकाताको इडेन गार्डेनमा डिफेन्डिङ च्य�. . .


नेपाल टेलिकम र नेपाल क्रिकेट संघ (क्यान) बीच तीन बर्षको सम्झौता

नेपाल टेलिकम र नेपाल क्रिकेट संघ (क्यान) बीच तीन बर्षको सम्झौता भएको छ। आफ्नो स्थापना दिवसमा क्यानको प्रमुख प्रायोजक बन्ने घोषणा गरेको टेलिकम र क्यानबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य र क्यानका कार्यबाहक अध्ञक्ष दीपक कोइरा. . .


विराटनगरमा हुन लागेको छैटौं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताका लागि आर्थिक संकलन कार्य सुरु

बिनुु तिम्सिना राष्ट्रिय बहिरा क्रिकेट संघ–नेपालको आयोजनामा ३० गते देखि विराटनगरमा सुरु हुन लागेको छैटौं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताका लागि आयोजकले आर्थिक संकलन कार्य सुरु गरेको छ । चैत ४ गते सम्म सञ्चालन हुने प्रतियोगिता लागि आर्थिक अभाव भएकाले आयोजकले विजार क्षेत्रमा सहयोगका लागि अर्. . .


झापा–११ च्याम्पियन

एन्फा कप जितेको झापा–११ ले विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २–१ ले पराजित गरी झापाले गोल्डकप उपाधि हात पारेको हो। लक्ष्मी हुन्डाई मनाङ मर्स्याङदीलाई सेमिफाइनलमा हराएर फाइनल पुगेको आर्मीको उपाधि चुम्ने सपना झापा–११ ले असफल पारिद�. . .


विराट गोल्ड कपको उद्घाटन खेलमा लुम्बिनी विजयी

विराटनगरमा सुरु भएको विराट गोल्ड कपको बिहिवार भएको उद्घाटन खेलमा जगदम्बा लुम्बिनी फुटबल क्लब रुपबन्देही विजयी भएको छ । मोरङ फुटबल क्लबलाइ पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै लुम्बिनी फुटबल क्लब विजयी भएको हो । निर्धारित समयमा दुवै तर्फबाट समान १-१ गोलको बरार भएपछि ३० मिनेट पछि धकेलिएको थ�. . .


जिम्बाबेले श्रीलंकालाई ७ विकेटले पराजित

विश्वकप क्रिकेटको अभ्यास खेलमा जिम्बाबेले श्रीलंकालाई ७ विकेटले पराजित गरेको छ । न्युजिल्याण्डमा भएको अभ्यास खेलमा जितका लागि पाएको २ सय ८० रनको लक्ष्य जिम्बाबेले खेल सकिन २८ बल बाँकी छँदा ३ विकेट गुमाएर पुरा ग¥यो । जिम्बाबेलाई जिताउन ह्यामिल्टन मासाकाद्जले नआउट १ सय १७ रन बनाए । यस्तै सेन विलियम्स प. . .


अन्तर विद्यालय स्तरीय नकाउट टुनामेन्र्ट २०७१ को छनौट चरणको खेलहरु सुरु

विराटनगर, २५ माघ ÷ रमपम अन्तर विद्यालय स्तरीय नकाउट टुनामेन्र्ट २०७१ को छनौट चरणको खेलहरु आईतबार सुरु भएको छ । नेपाल विद्यालय फुटबल संघ मोरङको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन खेलमा विराटनगरको अर्पण र सनसाइन स्कुल बिजयी भएको छ । विराटनगरको रानीमा रहेको जट मिलको खेलमैदानमा सुरु भएको पहिलो खेलमा अ�. . .


आज झापा ११ र जगदम्बा लुम्बिनी फुटबल क्लब भिड्दै

पोखरामा जारी आहा रारा गोल्डकप फुटबलमा आज झापा ११ र जगदम्बा लुम्बिनी फुटबल क्लब भिड्दैछन् । पोखरा रंगशालामा दिउँसो हुने खेलमा दुबै टोली जितको खोजीमा हुनेछ । यसअघि हिजो भएको खेलमा सशस्त्र प्रहरीको एपीएफलाई हराउँदै सुदूरपश्चिम क्वाटरफाइनल पुगेको थियो ।. . .


‘पूर्वाञ्चल स्पोर्टस सप्ताह’ विराटनगरमा सुरु

‘पूर्वाञ्चल स्पोर्टस सप्ताह’  विराटनगरमा सुरु भएको छ । विराटनगर १७ मा रहेको पूर्वाञ्चल विद्या सदन सेकेन्डरी बोडिङ स्कुलको आयोजनामा स्पोर्टस सप्ताह सुरु भएको हो । विद्यार्थीहरुमा भएको प्रतिभालाई प्रस्फुट गर्ने उद्देश्यले स्कुलको प्रङगणमा सुरु भएको प्रतियोगिताको विभिन्न इभेन्टको खेलहरु सञ्चालन �. . .