खेलकुद

नेपाल र माल्दिभ्सबीच खेल जारी , नेपाल एक गोलले पछाडी

बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनल खेलको पहिलो हाफमा माल्दिभ्ससँग नेपाल एक गोलले पछाडि परेको छ । बंगबन्धु रंगशालामा भएको खेलमा नेपालले राम्रो खेल्न नसक्दा खेलको सुरुवातमै गोल खाएको हो । माल्दिभ्सका लागि कप्तान अक्रम अब्दुल घानीले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएका ह. . .


सन्दीप लामिछाने अफगानस्तान प्रिमियर लिगमा छनोट

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा खेलाडी सन्दीप लामिछाने पहिलो संस्करणको अफगानस्तान प्रिमियर लिगमा छनोट भएका छन् । दुवईमा सोमबार भएको अक्सनबाट सन्दीप नान्घरहर क्रिकेट टिममा आवद्ध भएका हुन् । पहिलो संस्करणको अफगानस्तानको लिगमा पनि सन्दीपको अन्तर्राष्ट्रिय क्रिकेट यात्राले निरन. . .


डाँगीहाट गोल्डकप प्रतियोगितामा मोरङ अन्तिम चारमा

बेलबारी, २६ भदौ । मोरङको लक्ष्मीमार्गमा जारी दोस्रो अन्तराष्ट्रिय आमन्त्रण डाँगीहाट गोल्डकप फुटबल प्रतियोगितामा मोरङ फुटबल एकेडेमी मंगलबारे अन्तिम चारमा प्रवेश गरेको छ । बेलबारी नगरपालिका ११ स्थित लक्ष्मीमार्ग खेलमैदानमा सोमबार भएको खेलमा भारतको युनाइटेड खर्साङ फुटबल क्लबलाई ५–० गोल अन्तरले न�. . .


विराटनगरमा हुन लागेको ‘एक्सपर्ट दोस्रो विराटनगर बास्केटबल कप ’ को टाईसिट सार्वजनिक

बिराटनगर २५ भदौ । आगामी भदौ २७ गते बिराटनगरमा हुन लागेको अन्तर बिद्यालय बास्केटबल प्रतियोगिताको टाईसिट सार्वजनिक गरिएको छ । विराटनगरमा हुन लागेको दोस्रो संस्कारणको बिराटनगर बास्केटबल प्रतियोगीतामा ईटहरी, विराटचोक र विराटनगरका गरी ८ वटा टिम सहभागी हुने भएको छ । पहिलो खेल अन्र्तगत डिएभी स्कुल र अर�. . .


साफ च्याम्पियनसिप: सेमिफाइनलमा बुधबार नेपालले माल्दिभ्ससँग खेल्ने

काठमाडौँ । बङ्गलादेशको राजधानी ढाकामा जारी साफ च्याम्पियनसिपको सेमिफाइनलमा बुधबार नेपालले माल्दिभ्ससँग खेल्ने भएको छ । गोलाप्रथाद्वारा माल्दिभ्स समूह ‘बी’को उपविजेता बनेपछि नेपालको भिडन्त माल्दिभ्ससँग हुने भएको हो । समूह ‘ए’बाट नेपाल समूह विजेता बन्दै सेमिफाइलन प्रवेश गरेको हो । त्यसैगरी भारत. . .


डाँगीहाट गोल्डकप फुटबल प्रतियोगितामा विर्तामोड अन्तिम चारमा

विराटनगर, २५ भदौ । झापाको विर्तामोड युनाइटेड मोरङको लक्ष्मीमार्गमा जारी दोस्रो अन्तराष्ट्रिय आमन्त्रण बुद्ध एयर डाँगीहाट गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेष गरेको छ । आइतबार भएको खेलमा आयोजक डाँगीहाट युथ क्लबलाई टाईब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन विर्ताम�. . .


बिराटनगरमा दोस्रो बिराटनगर बास्केटबल प्रतियोगिता हुदै

बिराटनगर भदौ २४ , बिराटनगरमा भदौ २७ गतेबाट अन्तर बिद्यालय बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । बिराटनगर बास्केटबल एकेडेमीको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको आयोजकले जानकारी दिए । प्रतियोगितामा महिला तथा पुरुष दुबैले खेल्न पाउने  आयोजकले जानकारी दिए । बिराटनगर र आसपासका बिद्यालयहरुमा कक. . .


जर्मनीसँग बराबरीमा राेकियाे विश्वविजेता फ्रान्स

एजेन्सी, २२ भदाै ।  विश्व विजेता फ्रान्सले युईएफए नेशन्स लिगको पहिलो खेलमा जर्मनीसँग गोलरहित बराबरी खेलेको छ ।विश्वकपको फाइनलमा क्रोयसियालाई पराजित गरेर उपाधि जितेपछिको पहिलो पटक मैदानमा उत्रिएको फ्रान्सले जर्मनी विरुद्ध दबाब दिए पनि गोल गर्न सकेन । फ्रान्सले पहिलो हाफमा दुई राम्रा मुभ निकालेको थ�. . .


दमकमा शववाहन खरिदका रकम जुटाउन फुटसल प्रतियोगिता हुदै

दमक भदौ २१ , झापाको दमकमा शववाहन खरिदका लागि सहयोग जुटाउने उद्देश्यले शुक्रबार एकदिवसीय लायन्स प्रथम फुटसल प्रतियोगिता हुने भएको छ । लायन्स क्लब अफ दमक इष्टर्न लाइनले यस क्षेत्रका लायन्स क्लबबीच फुटसल प्रतियोगिता गराउने भएको हो । उक्त संस्थाका अध्यक्ष बिमल शर्माले यहाँ आयोजित पत्रकार सम्मेलनमा प्र�. . .


साफ च्याम्पियनसिप: नेपाललाई आज जित्नै पर्ने दबाब

काठमाडौँ, भदौ २१ गते । बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज भुटानविरुद्ध मैदानमा उत्रदैछ । बङ्गबन्धु रङ्गशालामा नेपाल र भुटानबीचको खेल नेपाली समयानुसार अपराह्न ३ः४५ बजे शुरु हुनेछ । पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित भएको नेपाललाई सेमिफाइ. . .


नेपाली राष्ट्रिय क्रिकेट टोली शुक्रबार (भोलि) स्वदेश फर्किदै

काठमाडौं भदौ २१  । एसीसी एसिया कप छनोट खेलका लागि मलेसिया गएको नेपाली राष्ट्रिय क्रिकेट टोली शुक्रबार (भोलि) स्वदेश फर्किदै छ । नेपाली टोली मालिन्डो एयरबाट शुक्रबार राति सवा १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छ । अगस्ट २९ देखि भएको एसिया कप छनोटमा सहभागि भएको नेपाल लिग चरणका तीन खेल�. . .


सन्दीपको उत्कृष्ट बलिङ, एसिया कप छनोटको ५ खेलमा १४ विकेट

काठमाडौं भदौ २० । एसिया कप छनोटमा लिग चरणको अन्तिम खेलमा मंगलबार नेपाल हङकङसँग पराजित भयो । मलेसियाको यूकेएम ओभलमा भएको हङकङविरुद्धको खेलमा नेपालको प्रदर्शन बिर्सनलायक रह्यो ।  अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्दै छनोटको फाइनल पुग्ने अपेक्षा गरिए पनि त्यसो हुन सकेन । नेपालले हङकङलाई ९५ रनको झिनो ल�. . .