म्यानचेष्टर सिटीले इंग्लिस प्रिमियर लिग लिडर चेल्सीसँग अंक दुरी छोट्याउने मौका गुमाएको छ । गएराति भएको खेलमा चेल्सीले साउथ ह्याम्पटनसँग १–१ को बराबरी खेल्यो । तर, सिटीले बर्नलीविरुद्ध २–० को अग्रता पनि जोगाउन सकेन र चेल्सीसँगको अंक दुरी १ मा झार्ने मौका गुमायो । सिटीले ३३ मिनेटमा दुई गोलको अग्रता लि�. . .
बिराटनगरमा सन्चालित बास्केटबल प्रतियोगितामा अरनिको कलेज र बि .के .भि .यम स्कुल बिजय भएका छन । बिराटनगर बास्केटबल क्लबको आयोजनामा डि .पि .यस स्कुल बिराटनगरमा जारी प्रतियोगितामा बि .के. भि. यमले कोबास कलेजलाई २३:८ को अन्तरले र अरनिको कलेजले डि .पि .यस स्कुललाई ३८:२७ को अन्तरले हराएको छ । आज हुने सेमी फाइनलमा आय. . .
झापाको दमकमा आगामी पौष ९ गतेबाट सुरु हुन लागेको चौथो ध्रुवतारा कप अन्तराष्ट्रिय बुद्धिचालको तयारी पुरा भएको आयोजकले जनाएको छ । आज आयोजक ध्रुवतारा स्पोटिङ क्लब दमकले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष भिमराज क�. . .
मोरङ जिल्ला फुटबल सङ्घको आयोजनामा जारी रेडबुल जिल्लास्तरिय ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेल हुदैछन् । आजको पहिलो खेल मुनाल स्पोर्टीङ क्लव र साइनो स्पोर्टिङ क्लव बिच हुदैछ । यस्तै आजको दोस्रो खेलमा रानी युवा क्लव र युनाइटेड स्पोर्टिङ क्लव भिड्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगि�. . .
प्रशान्त निरौला २०७१ मंसिर २८ गते मारवाडी युवा मञ्च नेपालले नेपाली मारवाडी समुदायका युवा बिच क्रिकेट प्रतियोगिता गर्ने भएको छ । पौष २,३,४र ५ गते विराटनगरमा हुने प्रतियोगितामा मारवाडी समुदाय भित्रका अग्रवाल युवा मंच , महेश्वरी युवा मञ्च , ब्राम्हणय युवा मंच , स्वर्णकार युवा मंच र ओसवाल युवा मंच विच. . .
विराटनगर,२७ मंसिर । नेपाल तेक्वान्दो संघको आयोजनामा प्रथम अन्तर–स्कुल तथा १० औं कोशी अञ्चल तेक्वान्दो प्रतियोगिता शनिबार विराटनगरमा सम्पन्न भएको छ । स्थानिय कवर्ड हलमा सम्पन्न भएको प्रतियोगितामा विराटनगरको एभरेष्ट सेकेन्डरी बोडिङ स्कुल ५ स्वर्ण र ३ रजत पदक हात पार्दै प्रथम भएको छ भने विराटनगर. . .
नेपाली खेलकुदको सबैभन्दा ठूलो सफलता पाएको विश्व ट्वान्टी - २० क्रिकेट प्रतियोगिता हुलाक टिकटमा आएको छ । नागरिक दैनिकमा समाचार छ । मार्चमा बंगलादेशमा सम्पन्न ट्वान्टी- २० विश्वकपमा नेपालले उत्कृष्ट प्रर्दशन गर्दै हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो । त्यही सफलतालाई हुलाक सेवा विभागले प्रकाशनम�. . .
लिओनल मेस्सीको ह्याट्रिकको मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा स्पानियोललाई पराजित गरेको छ । घरेलु मैदान नाउ क्याम्पमा गएराती भएको खेलमा बार्सिलोनाले स्पानियोललाई ५–१ गोल अन्तरले पराजित गरेको हो । बार्सीलोनाको जितमा मेस्सीले ३ तथा, पिके र पेड्रोले १÷१ गोल गरे । जितपछि बार्सिलोना १४ खेलबाट ३४ अं. . .
भेट्रान टीम "हाम्रो स्वस्थ क्लब"ले बिराटचौकमा जारी पूर्वान्चल स्तरीय भेट्रान्स कप फुटबल प्रतियोगिताको फाइनलमा आज (२२गते) "यूनाइटेड भेट्रान्स क्लब" बिराटनगरको सामना गर्दैछ। सेमीफाइनलमा १९ गते "दमक भेट्रान्स क्लब"लाई पेनाल्टी सुटआउटमा ७-६ ले पाखा लगाउँदै हाम्रो स्वस्थ क्लब फाइनल प्रवेश गरेको हो।. . .
काठमाडौँ: सर्वाधिक पुरस्कार राशिको एसपिए कप चौथो संस्करण क्रिकेट प्रतियोगिता आगामी माघ महिनामा हुने भएको छ । सुदूरपश्चिमाञ्चल एकेडेमी द्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा आगामी माघ १६ देखि २४ गतेसम्म धनगढीको सेती अञ्चल प्रहरी कार्यालय मैदानमा प्रतियोगिता हुने संयोजक सुवास शाहीले जानकारी दिए ।. . .
रियल मड्रिडका फवार्ड क्रिष्टियानो रोनाल्डोले स्पेनिस ला लिगामा सर्वाधिक ह्याट्रिकको कीर्तिमान बनाएका छन् । गए राति रियल मड्रिडले सेल्टाभिगोलाई ३–० ले पराजित गर्दा रोनाल्डोले ला लिगामा २३ औं ह्याट्रिक गर्दै किर्तीमान बनाएका हुँन । यो सगै रियल मड्रिडका फवार्ड रोनाल्डोले रियलका लागि १ सय ७८ खेल खेल्. . .
मंसिर १९ - आक्रमणकारीको कुटाइबाट घाइते भएका अर्जेन्टिनाका एक फुटबल खेलाडीको ज्यान गएको छ । क्षेत्रीय क्लब टिरो फेडेरलका कप्तान फ्रान्को नेइटोमाथि गएको शनिबार आक्रमण भएको थियो । स्थानीय प्रतियोगिताको खेल विवादका कारण रद्द भएपछि उनीमाथि केहि व्यक्तिले आक्रमण गरेका थिए । अर्जेन्टिनामा यो वर्ष फुटबल�. . .