खेलकुद

विश्वकप फुटबलमा आज तीन खेल हुने , यस्ता छन् खेल !

बिराटनगर , असार १० । विश्वकप फुटबलमा आज तीन खेल हुनेछन् । नेपाली समय अनुसार साँझ पौने ६ बजे निझ्नी नोभ्गोरोद रंगशालामा समुह जी का दुई टोली इङ्ल्यान्ड र पानामा भिड्नेछन् । इङ्ल्यान्डले पहिलो खेलमा ट्युनिसियालाई हराएको थियो भने पानामा बेल्जियमसँग हारेको थियो । आजै बेलुकी पौने ९ बजे एकातेरीन्वर्ग एरि�. . .


जर्मनीको स्विडेनविरुद्ध कठिन जित , जर्मनीले २-१ को जित निकाल्यो

१० असार, काठमाडौं । विश्वकप २०१८ को दावेदार जर्मनीले स्विडेनविरुद्ध कठिन जित दर्ता गरेको छ । जर्मनीको जीतको नायक टोमी क्रुस बने । अतिरिक्त समयको अन्तिम मिनेटमा टोमीले फ्रिकिकबाट गोल गरेका थिए ।   खेलमा सुरुआती अग्रता भने स्विडेनले लिएको थियो । ३२ औं मिनेटमा ओला टोइभोनेनले गोल गर्दै स्विडेनलाई अग�. . .


पाँचथरका एक युवाले अर्जेन्टिना हारेपछि गरे आत्महत्याको प्रयास

पाँचथर । रूसमा जारी विश्वकप फुटबल प्रतियोगितामा जितहारकाे विषयलार्इ लिएर अात्महत्यासम्मका घटना नेपालमै पनि हुन थालेका छन् । शुक्रबार  अर्जेन्टिनाको समर्थक रहेका  पाँचथरका एक युवाले शुक्रबार यस्तै अात्महत्याकाे प्रयास गरेका छन् । याङ्वरक गाउँपालिकाको साविक थर्पु– ९ का ती युवकले अर्जेन्टिना हार�. . .


आइसल्याण्डविरुद्ध नाइजेरियाका मुसाले गरे २ गोल, अर्जेन्टिनालाई फाइदा

एजेन्सी,९ असार । विश्वकपको समूह डी अन्तर्गत पहिलो जित निकाल्ने क्रममा नाइजेरियाले नवप्रवेशी आइसल्याण्डविरुद्ध २–० गोलको जित दर्ता गरेको छ । यस जितले फाइदा भने अर्जेन्टिनालाई भएको छ । समीकरण अनुसार समूहको अन्तिम खेलमा अर्जेन्टिनाले नाइजेरियालाई हराउनुपर्नेछ । यतिले मात्र पुग्दैन क्रोएसिया र आइस�. . .


सर्बियालाई २–१ ले हराउँदै स्विट्जरल्याण्डको नकआउट चरण पुग्ने बाटो बलियो

सर्बियालाई पराजित गर्दै स्विट्जरल्याण्डले फिफा विश्वकपको नकआउट चरणको आशा बलियो बनाएको छ । समूह ईको दोस्रो खेलमा एक गोलले पछि परेको अवस्थामा स्विस टोलीले नतिजा उल्टाएको थियो । स्विट्जरल्याण्डको जितमा जेर्दन शाकरीको गोल निर्णायक बनेको थियो । कलिनिङगार्ड मैदानमा भएको खेलमा सर्बियाले लिएको सुरुवा�. . .


ब्राजिलले ‘ड्र’ खेल्दा नेपाली समर्थक बेहोस, कोस्टारिकालाई पाखा लगाउँदै ब्राजिल विजयी

८ असार।  असार तीन गते पाँच पटकको विश्व विजेता ब्राजिलले स्विट्जरल्याण्डसँग रुस विश्वकपमा पहिलो खेल खेल्यो । उक्त खेल सकिएको केही क्षणमै एउटा एम्बुलेन्स त्रिवि शिक्षण अस्पतालमा रोकियो । एम्बुलेन्समा थिए एक जना ब्राजिलका फ्यान जो खेल अन्तिम मिनेटमा पुग्दा बेहोस भएका थिए । यसपटकको विश्वकपको उपाधी ब्. . .


ब्राजिल र कोस्टारिकाबीचको खेल रोमान्चक हुने ,यस्तो छ इतिहास !

एजेन्सी । रसिया विश्वकप फुटबलअन्तर्गत आज समुह ‘ई’ को ब्राजिल र कोस्टारिकाबीच प्रतिस्पर्धा हुँदैछ । रसियाको सेन्टपिटर्सवर्ग रंगशालामा ब्राजिल र कोस्टारिकाबीचको खेल हुन लागेको हो । नेपाली समयअनुसार आज राति ५ बजेर ४५ मिनेटमा खेल हुनेछ । यसअघि समूह चरणको पहिलो खेलमा दुवै टिमले एक—एक खेल खेलिसकेका छन् �. . .


उर्लावारीमा विश्वकप फुटवल हेर्ने क्रममा बिवाद हुँदा चक्कु प्रहारबाट एक युवक घाईते

बिराटनगर,८ असार । मोरङको उर्लाबारी – ५  एरोमा होटलमा आज बिहान विश्वकप फुटवल हेर्ने क्रममा बिवाद हुँदा चक्कु प्रहारबाट एक युवक घाईते भएका छन् । बिहान ३ बजे बिवाद हुँदा उर्लाबारी वडा नम्बर ६ का वडा सदस्य समेत रहेका अन्दाजी ४० वर्षिय सचिन शाक्यले तरकारी काट्ने चक्कुले प्रहार गर्दा सोही वडाका २७ वर्षिय बि�. . .


आज शुक्रबार विश्वकप फुटबलमा यस्ता खेल हुदै !!

रूस । रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा शुक्रबार (आज) ३ खेलहरू हुँदैछन्। समूह चरण दोस्रो राउन्ड अन्तर्गत आज हुने पहिलो खेलमा समूह इ मा रहेका ब्राजिल र कोष्टारिकाबीच प्रतिस्पर्धा हुँदैछ। खेल सेन्ट पिटर्सबर्ग रंगशालामा नेपाली समयअनुसार साँझ ५ः४५ बाट सुरु हुनेछ। ब्राजिल भर्सेस कोस्टा�. . .


फ्रान्स नकआउट चरणमा, पेरुकाे विश्पकप यात्रा समाप्त

८ असार । रुसमा जारी विश्वकपमा फ्रान्स नकआउट चरणमा प्रवेश गरेको छ । समूह सी अन्तर्गत विहीबार राति भएको खेलमा दक्षिण अमेरिकी प्रतिस्पर्धी पेरुलाई १–० गोलले हराउँदै फ्रान्सले विश्वकपको अन्तिम १६ मा स्थान पक्का गरेको हो । लगातार दोस्रो पराजयपछि पेरु भने विश्वकपबाट बाहिरिएको छ । पेरुले पहिलो खेलमा पनि . . .


अर्जेन्टिनाले ३ गोल खाँदा, विश्वकपको समूह चरणबाटै बाहिरिने खतरा

 ८ असार । क्रोएसियासँग पराजित भएसँगै साविकको उपविजेता अर्जेन्टिना जारी विश्वकपको समूह चरणबाटै बाहिरिने खतरा बढेको छ । गएराति भएको खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३-० गोल अन्तरले पराजित गर्‍यो । क्रोएसियाको जीतमा मोड्रिक, र्‍याकिटिक र रेबिकले १-१ गोल गरे । खेलमा सबै गोल दोस्रो हाफमा भएको थियो । गो�. . .


विश्वकपमा आज : अर्जेन्टिना र क्रोएसियाबीचको प्रतिस्पर्धा कडा हुने अनुमान

एजेन्सी । रसियामा जारी विश्वकपअन्तर्गत आज समूह ‘डि’ को अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । अर्जेन्टिनाले समूह चरणको आफ्नो दोस्रो खेलमा क्रोएसियासँग निज्याहुँ नभग्रोर्डा रंगशाला प्रतिस्पर्धा गर्न लागेको हो । नेपाली समयअनुसार राति ११ बजेर ४५ मिनेटमा खेल सुरु हुनेछ । यसअघि समूह चरणको �. . .