विशेष

आज कृष्णजन्माष्टमी

काठमाडाैं । भाद्र कृष्ण अष्टमी अर्थात् कृष्णजन्माष्टमी। सनातन धर्मावलम्बीहरू भगवान् कृष्णको जन्म भएको दिनको सम्झना गर्दै छन्।  पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरात रेवती नक्षत्रमा भगवान् विष्णु आठौं अवतारका रूपमा कृष्ण जन्मिएका हुन्।  लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभि�. . .


पूर्वाञ्चल विश्वविद्यालयमा कामु उपकुलपतिको जिम्मेवारी विजु थपलियालाई

विराटनगर । चार विश्वविद्यालयका उपकुलपतिको चयन हुन नसक्दा कायममुकायम (कामु)उपकुलपतिको जिम्मेवारी दिइएको छ । विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयका सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई चार विश्वविद्यालयको रिक्त हुन थालेको उपकुल. . .


विराटनगर स्वास्थ्य हब बन्दै ! आँखाको उपचार १३७ पालिकामा पुर्याउने तयारी

विराटनगर । विराटनगरमा आँखा, कान, तथा पुनःस्थापनाको वर्तमान स्थिती र भविश्य रणनीति सम्बन्धि कार्यशाला सम्पन्न भएको छ । प्रदेश १ का २५ पालिकाका प्रमुख उपप्रमुख, स्वास्थ्य संयोजक तथा प्रमुख प्रशासकीय अधिकृतलाई लक्षित गरि कार्यशाला गरिएको हो । सामाजिक विकास मन्त्रालय र नेपाल नेत्रज्योती संघ, विराटनग�. . .


विराटनगरमा भोलि सार्वजनिक विदा घोषणा

विराटनगर  । महानगरपालिकाले श्रीकृष्ण जन्मअष्टमीको अवसरमा भदौ ६ गते शुक्रबार सार्वजनिक विदा गर्ने निर्णय गरेको छ । महानगरले जारी गरेको विज्ञप्तिमा कृष्ण जन्मअष्टमीको अवसरमा विदा दिने निर्णय गरेको हो । विराटनगर महानगर भित्र रहेका सबै कार्यालय , शैक्षिक संस्था विदा दिन लागेको महानगरले जनाएको छ । विर�. . .


लियो क्लव अफ विराटनगर सेन्ट्रल मेघाले सुरुवात गर्यो वृहत रक्तदान कार्यक्रम

विराटनगर ५ भदौ । विराटनगरमा रहेको लियो क्लव अफ विराटनगर सेन्ट्रल मेघाले एक हप्ते वृहत रक्तदान कार्यक्रम गर्ने भएको छ । ‘डोनेट ब्लड सेभ लाईफ’ भन्ने नाराका साथ क्लवले विराटनगर ९ मा रहेको एम्स कलेजबाट रत्तदान कार्यक्रम सुरुवात गरेको हो । कलेजको प्राङगणमा बिहिबार एक कार्यक्रमको आयोजना गरी रत्तदान गरे�. . .


प्रदेश १ को भेडेटारमा प्रदेश कै पहिलो जीप लाइन खेलाइने, यस्तो छ खेल !

धनकुटा भदौ ५ । प्रदेश नम्बर १ को पर्यटकीय नगरी धनकुटाको भेडेटारमा प्रदेश एककै पहिलो जीप लाइन बन्ने भएको छ । स्थानीय युवा उद्यमी आशिष राई र किरण राईको करिब तीन करोड रुपैयाँको लगानीमा लगभग एक हजार पाँच सय ५ सय मिटर लामो जीप लाइन बन्न लागेको हो । भिरालो क्षेत्रमा तारमा घिर्नीजस्तै झर्ने खेललाई जीप लाइन भ�. . .


प्रदेश नम्बर १ : सोलुखुम्बुको गोली आसपास केन्द्रविन्दु भएर आज बिहान भूकम्प

काठमाडौं, भदौ ५ । सोलुखुम्बुको गोली आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ७ बजेर ७ मिनेटको समयमा ४ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भू–गर्भ विभाग भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख लोकविजय अधिकारीले परकम्पन नभई यो भूकम्प नै भएको बताए । सात दिनअघि म्याग्दीको लोलाङनजिक के�. . .


राधाकृष्ण रथयात्रालाई मध्यनजर गर्दै विराटनगरमा १ हजार ७ सय प्रहरी परिचालन हुने

विराटनगर । नजिकिँदै गरेको रथयात्रालाई मध्यनगर गर्दै प्रहरीले सुरक्षा सतर्कता बढाउन थालेको छ । आउँदो शनिवार भदौ ७ गते विराटनगर महानगरपालिका वडा नम्बर १ बाट निस्कने रथयात्राको दिन एक हजार ७ सय प्रहरी परिचालन हुने भएको हो । राधाकृष्ण मन्दिर परिसरबाट निस्कने ऐतिहासिक राधाकृष्ण रथयात्रामा मोरङ प्रहरील�. . .


मोरङमा १६ देखि २५ वर्ष उमेरका युवा बढी लागुऔषधको कुलतमा

विराटनगर । लागुऔषधको कुलतमा फस्नेमा बढी युवा पुस्ता रहेको पाईएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले गरेको सर्वेक्षण अनुसार १६ देखि २५ वर्ष उमेर समूहका युवाहरू कुलतमा बढी लागेको पाइएको हो । मोरङ प्रहरीले १ हजार तीन सय ७६ जना लागूऔषध प्रयोगकर्ताहरूसँग गरेको सर्वेक्षणमा १६ देखि २५ वर्ष उमेरका ८ सय ३३ जन�. . .


मोरङको रंगेली सहित प्राथमिकतामा परेका नयाँ सहर निर्माणको काम सुस्त

मोरङ । सरकारको नयाँ सहर प्राथमिकतामा नपरेकोले निर्माण कार्यको गति सुष्त भइरहेको पाइएको छ। बजेट कम भएकोले र नयाँ सहरको स्थान बढी तोकिएकोले समय अविधिमा नयाँ सहर निर्माण नहुने भएको छ। नयाँ सहर निर्माण गर्नको लागि बजेट अपुग भएको नयाँ सहर आयोजना समन्वय कार्यालयले जनाएको छ । नयाँ सहर निर्माणका लागि सहरी वि�. . .


रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गर्यो

काठमाडाैं भदौ ४ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा प्रहरी हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । पौडेलले अनुसन्धानमा रहेको पत्रकार पुडासैनीको आत्महत्यासम्बन्धी भिडियो कीर्ते तथा दुरुपयोग गरेको भन्दै चितवन प्रहरी प�. . .


‘लेनदेनबाट हुन्छ विश्वविद्यालयको पदाधिकारी नियूक्ति’, पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापक भाग खोज्दै

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीले बाहिरबाट उपकुलपति तथा रजिष्ट्रार नल्याउन चेतावनी दिएको छ । विश्वबिद्यालयका उपकुलपति प्रा.डा. घनश्यामलाल दासको कार्यअबधि सकिन केही दिन मात्र बाँकी रहँदा आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै कर्मचारी संघ र प्राध्यापक संघले ‘हामी हाम�. . .