विशेष

जीर्ण जेलमा कैदीबन्दी कोचाकोच, कारागार विराटनगरमा कैदी बन्दी पानीमा चोबिएर बस्न बाध्य

विराटनगर, ५ साउन ।  प्रदेश १ का कारागारमा रहेका कैदी बन्दीले सजिलोसँग बस्न, सुत्न र खान पाएका छैनन्। उनीहरू बिरामी हुँदा औषधिउपचार सेवाबाट वञ्चित छन्। सरकारले कारागारलाई सुधारगृहका रूपमा विकास गर्ने योजना बनाए पनि कार्यान्वयन नहुँदा उनीहरूले सास्ती पाएका हुन्। सामुदायिक सेवाअन्तर्गत कैदी बन्दीले. . .


विराटनगरमा अन्तरमाध्यामिक विद्यालय फुटबल प्रतियोगितामा सुरु,३२ वटा विद्यालयको सहभागि

विराटनगर, ४ साउन । सेन्ट जोसेफ इङलिस बोर्डिङ स्कुल, एभरेष्ट बोर्डिङ स्कुल र सप्तकोशी बोर्डिङ स्कुलले विराटनगरमा सुरु भएको अन्तरमाध्यामिक विद्यालय फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। विराटनगरस्थित शहिद मैदानमा शनिबारबाट सुरु भएको प्रतियोगितामा एभरेष्ट स्कुलले डनबस्को स्कुललाई ४–२ गोलले. . .


प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भने , ‘गुणस्तरीय निर्माणमा जोड दिनुपर्छ’

विराटनगर, ४ साउन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले इञ्जिनीयरहरूले प्रदेशको पूर्वाधार निर्माणमा गुणस्तरीय कार्य गर्नुपर्ने बताएका छन् । नेपाल इञ्जिनीयर्स एशोसिएशन प्रदेश नं १ द्वारा शुक्रवार साँझ विराटनगरमा आयोजित ५७ औं इञ्जिनीयर्स दिवसको अवसरमा उनले प्रदेशले पूर्वाधार विकासमा ठूलो बजेट. . .


मेयरलाई दायरामा बाँध्दै नगरमा बन्यो सहमति, अनियमित खर्च कार्यपालिकाबाट अनुमोदन नगरिने

इनरुवा,४ साउन ।  इनरुवा नगरपालिकामा देखा परेको दलिय गतिरोध अनत्य भएको छ । नेकपाको बहिष्कारसँगै अन्यौलमा परेको नगरसभा दुई पक्षिय सहमति पश्चात सञ्चालनको बाटो खुलेको छ ।लगातारको पहल र वार्ता पश्चात नगर प्रमुख र नेकपाका जनप्रतिनिधिबीच नगरसभा सञ्चालनमा ल्याउने सन्दर्भमा सहमति कायम भएको छ । नेकपा संसदी�. . .


विराटनगरमा बिहानैदेखि बिद्युत अबरुद्ध, यी ठाउँमा लाईन छैन, कारण यस्तो छ

विराटनगर, ४ साउन । विराटनगरमा आज बिहानैदेखि बिद्युत अबरुद्ध भएको छ । बिद्युत प्राधिकरणले रानी, दुहबी र टंकीसिनवारीको क्षेत्रमा बिद्युत मर्मतको काम गरिरहेको हुँदा बिद्युत अबरुद्ध हुन गएको जनाएको हो । विहान करिब ९ बजे पछि थालिएको काम अहिले पनि जारी रहेको जनाएको छ। दुहबीबाट आउने ३३ केभि बिराटनगरको फिडर. . .


मायाको कैंची सम्बन्धविच्छेद : भाँडिदै परिवार, टाढिँदै माया, बिग्रिँदै सन्तान

काठमाडौ, ४ साउन । छोरो वयष्क बन्दै छ। उसका अनेकौं माग एउटी आमाले मात्रै पूरा गर्न सक्दिनन्। पछिल्लो पुस्तालाई ह्वात्तै प्रभावित पारेको स्मार्ट फोनको सेटबाट आफ्ना माग बुवासँग म्यासेज गर्छ। १३ वर्ष पुग्यो छोरो। 'ह्या ममी बाबाले केही रिप्लाई गर्नु भएन,' बुवाले माग पूरा नगरेको गुनासो सुन्नुबाहेक अर्को वि�. . .


४५ प्रतिशत आरक्षण दिनुपर्ने माग गर्दै भोलि साउन ४ गते प्रदेश १ बन्द घाेषणा

इटहरी, ३ साउन ।आदिवासी जनजाति प्रदेश १ समन्वय समितिले प्रदेश १ बन्दकाे घाेषणा गरेकाे छ । लोकसेवा आयोगले आदिवासी, जनजाति, मधेसी, दलित, मुस्लिम, महिला, अपाङ्गता भएकाहरूलाई दिनुपर्ने ४५ प्रतिशत आरक्षण दिनुपर्ने माग गर्दै श्रावण ४ गते बन्दकाे घाेषणा गरेकाे हाे । संघीयताको मूल मर्म र समानुपातिक समाबेसी सिद�. . .


जोखिमपुर्ण यात्रा ः विराटनगर– रंगेली सडकमा अझै छतमा यात्रा गर्छन् यात्रु

विराटनगर, ३ असार । विराटनगर प्रदेश १ को राजधानी हो । बिराटनगरबाट देशका धेरै ठाउँमा सार्बजनिक यातायातका साधनहरु छुट्छन् । सबै भन्दा छोटो दुरीको बसहरु बिराटनगर–रानीका लागि छुट्छन् भने त्यसपछिको दुरी भनेको रंगेली–विराटनगर हो । तर यही रंगेली–विराटनगर सडक खण्डमा चल्ने बसहरुले छतमा समेत यात्रा गराउने ग�. . .


विराटनगरका ब्यापारीको आन्दोलन, नयाँ कर नीतिको बिरोध गर्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना

विराटनगर, ३ साउन । विराट ब्यापार संघको अगुवाईमा बिराटनगरका ब्यापारीले नयाँ लागु भएको कर सम्बन्धि ब्यवस्थाको बिरोध गरेको छ,। केही दिन अगाडि जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाएको विराट ब्यापार संघले आज हाज हातमा कालोपट्टी बााधेर बिरोध जनाएको हो । विराटन. . .


रोजगारीको प्रलोभन देखाई काश्मिर लैजाँदै गर्दा मोरङबाट १० जनाको उद्धार, तीन जना पक्राउ

विराटनगर , ३ साउन। रोजगारी दिलाउनेभन्दै अवैध बाटोबाट भारतको काश्मिर लैजान लागेका १० जनालाई मोरङ प्रहरीले उद्धार गरेको छ । प्रलोभन देखाउँदै ललाई फकाई भारत लैजान खोज्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ उर्लाबारी नगरपालिका वडा नं. ४ बस्ने विभिन्न १० जना व्यक्तिहरु (पुरुष ८ र महिला २) लाई बिहीबार �. . .


विराटनगरबाट पक्राउ परेका शसस्त्रका हवल्दारसँग कनेक्सन रहेका लागुऔषधका व्यापारी पक्राउ

विराटनगर ३ साउन । लागुऔषधसहित पक्राउ परेका सशस्त्र प्रहरीका हवल्दासँग कनेक्सन देखिएका एक जनालाई प्रहरीले धरानबाट पक्राउ गरेको छ । लागुऔषधका व्यापारी धरान उपमहानगरपालिका–६ का सुनिल भनिने चन्द्रबहादुर रानामगरलाई पक्राउगरि विराटनगर ल्याइएको हो । सशस्त्रका सहायक हवल्दार ३१ वर्षीय पूर्णबहादुर थाप�. . .


विराटनगर महानगरपालिकाको पोशाक भत्ता : वडा सदस्यले पनि त्याग्न थाले

विराटनगर, ३ साउन । बिराटनगर महानगरपालिकाका केही वडा सदस्यले पनि पोशाक भत्ता फिर्ता गर्न थालेका छन् । वडा अध्यक्ष सहित उपमेयरले पोशाक भत्ताको रकम नलिने तथा बिभिन्न ठाउँमा दिने घोषणा गरेसँगै वडा नम्बर १२ का ३ जना वडा सदस्यले पोशाक सुबिधा नलिने बताएका हुन् । चौथो नगरसभाबाट जनप्रतिनिधिका लागि १० हजार पो�. . .