विराटनगर, ६ साउन । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कर्मचारीहरुलाई कडा निर्देशन दिएका छन् । भ्रष्टाचार गर्र्ने तथा प्रदेशलाई बद्नाम गराउने काम थालिएको भन्दै मुख्यमन्त्री राईले यस्ता गतिविधिमा संलग्न कसैलाई नछाड्ने चेतावनी दिएका हुन् । प्रदेश मातहतका मन्त्रालयका सचिव, सहसचिव, उपसचिव तथा कार्य. . .
विराटनगर, ६ साउन । विराटनगर महानगरपालिकाले साफ महिला फुुटवल प्रतियोगितामा उप विजेता नेपाली महिला टोलीलाई नगद सहित सम्मान गरेकोछ । विराटनगर महानगरपालिकाको आयोजनामा भएको कार्यक्रममा खेलाडी तथा अफिसियललाई नगद सहित सम्मान गरेको हो । नेपाली टोलीलाई हौसला प्रदान गर्नको लागि जनही ५० हजारका दरले नगद प�. . .
विराटनगर ६ साउन । खेत जोत्दै गरेको अवस्थामा चट्याङले लागेर मोरङको धनपालथान गाउँपालिका–३ सोराभागका ५० वर्षीय श्याम मण्डलको सोमबार घटनास्थलमै मृत्यु भएको छ । घरदेखि लगभग दुई सय मिटर पर जोत्दै गरेको अवस्थामा परेको चट्याङ्ले उनको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर कवीन्द्र क�. . .
विराटनगर ६ साउन । आज साउन महीनाको पहिलो सोमबार हो । आज बिहानैदेखि देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । साउने सोमबारका अवसरमा बिहानै देखि मन्दिरहरुमा पुजापाठ गर्ने भत्तजनहरुको भिड लागेको हुन्छ । यता विराटनगरको विराटनगरमा रहेका विभिन्न स्थानका शिव मन्दिरहरुमा पनि भत्तजनह�. . .
विराटनगर, ६ साउन । घुँडाको अपरेशनको क्रममा सुनसरीको दुहबीका अनिलकुमार साहको नोबेल अस्पतालमा ज्यान गएपछि मृतकका आफन्तले शब अझै उठाएका छैनन् । आईतवार नोवेल अस्पताल अगाडी धर्नामा बस्दै प्रदर्शन गरेका मृतकका आफन्तले आज नोबेलमा धर्ना जारी राखेका छन् भने यता दुहबी बजार समेत बन्दा गराएका छन् । कोशी राजमा. . .
नसीम अन्सारी इनरुवा, ६ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर २ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक सोमबार बिहान एक भारतीय नागरिकको घाँटी रेटी हत्या भएको छ । भारत अररिया जिल्ला मानिकपुर घर भएका करिब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नाय. . .
विराटनगर, ६ साउन । विराटनगरमा बर्षा शुरु भएको छ । बालबालिका बिद्यालय जाने, कर्मचारी कार्यालय जाने तथा आम नागरिक आफ्नो काममा जाने बेलामा भएको बर्षाले सबैलाई समस्या पारेको छ । मौसम पुर्बानुमान महाशाखाले दिएको जानकारी अनुसार आज बिहानैदेखि सामान्य मौसममा बदली हुने जनाएको छ । बिहानै देखि बिराटनगरमा बर्ष�. . .
विराटनगर,६ साउन । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ३७ औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो। उनले नेपाली साहित्यका क्षेत्रमा �. . .
विराटनगर, ६ साउन । विराटनगरमा जारी अन्तरमाध्यामिक विद्यालयस्तरीय फुटबल प्रतियोगितामा हरैंचा मोडेल स्कुल, डिएभी स्कुल विराटनगर र जनक मेमोरियल स्कुल प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन्। आइतबार शहिद मैदानमा सम्पन्न खेलमा हरैंचा मोडेल स्कुलले जीवन विकास पब्लिक स्कुललाई ७–० को फराकिलो अन्तरले पराजि. . .
काठमाडौँ, ६ साउन । पाठेघरको दुवैतिर रहेको डिम्बासय प्रत्येक महिना डिम्बवाहिनी नलीद्वारा पाठेघरसँग जोडिन्छ। हरेक महिना डिम्बासयबाट डिम्ब निस्केर डिम्बवाहिनी नलीमा आउँछ। योनीमा बसेको शुक्रकिट पाठेघर हुँदै डिम्बनलीमा आँउछ र फटिलाइजेसन हुन्छ। सामान्य गर्भमा भु्रणको विकास गर्भासयमा हुन्छ। यदि गर्भ�. . .
विराटनगर, ५ साउन। प्रदेश १ सरकारको भौतिक पुर्बाधार विकास मन्त्रालयका सचिव मनोज घिमिरेको सरुवा भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । सरुवा भएर आएदेखि विवादास्पद छवी बनाएका घिमिरेलाई संघीय सरकारले कार्वाहीको रुपमा तानेको श्रोतले जनाएको छ । श्रोतका अनुसार उनलाई खानेपानी मन्त्रालयमा सरुवा गरिएको �. . .
धनकुटा, ५ साउन । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र बहादुर आङ्वोले प्रदेश सरकारले यस आर्थिक वर्षमा पूर्वाधार विकासमा ४५ प्रतिशत बजेट विनियोजन गरेको बताएका छन। धनकुटाको बेलाहारमा गुठी–बाघखोर–छिदी सडकको कालोपत्रे निर्माण कार्यको शिलान्यास गर्दै मन्त्री आङ्वोले त्यस्तो बताएका हुन। प�. . .