विराटनगर । मुलुकको पुरानो र मोफसलको प्रतिष्ठित विराट गोल्डकप फुटवल प्रतियोगिताको ९ औं संस्करणको फाइनल खेल बुधबार विराटनगरको सहिद मैदानमा हुँदैछ । यो खेलमा चर्च ब्याइज र थ्रीस्टारबीच उपाधी भिडन्त हुँदैछ । फाइनल खेलको जोरजामसँगै विराट गोल्डकप ट्रष्टले मंगलबार प्रिम्याच कन्फरेन्समा दुई टिमका कप्त. . .
प्रेम देवान विराटनगर । खानेपानी संस्थान विराटनगरले वितरण गरेको धारामा लेदोसहितको धमिलो पानी आउन थालेपछि उपभोक्ताहरुले वडा कार्यालयमा तालाबन्दी गर्दै प्रर्दशन गरेका छन् । जनस्वास्थ्यलाई गम्भीर असर हुने गरि लेदोसहितको धमिलो पानी धारामा आउन थालेपछि विराटनगर ४ का स्थानीयवासीले आज(मंगलबार)लेदो सहि�. . .
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुुलुकलाई अगाडि बढाउन थालेको बताउनुभएको छ । कोशी प्रदेशसभामा आज विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको बलिदानी र सङ्घर्षको बलमा प्राप्त संव�. . .
विराटनगर। विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र थ्रीस्टार क्लब उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । विराटनगरको सहिद रंगशालामा फागुन २८ गते बुधबार ६:३० बजे हुने फाइनलमा चर्च ब्वाइज पहिलो प�. . .
काठमाडौँ । प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसद मुक्ताकुमारी यादवले एसईई परीक्षा सुरु हुन लाग्दा शिक्षक आन्दोलित भएकाले समस्याकोे सामाधान छिटा गरिनुपर्ने बताउनुभयो । सांसद मेटमणी चौधरीले दाङका मोही किसानहरुले न्यायकालागि धर्ना �. . .
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको विश्वसनियता सकिएकै कारण राजतन्त्रवादी हौसिएको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले वर्षौसम्म बन्द कोठामा समेत राजतन्त्र पुनर्स्थापनाको सपना देख्न डराएकाहरु आज सडकमै आएर राजतन्त्र पुनस्थापनाको चुनौती दिन �. . .
सञ्जीतकुमार मण्डल / रासस जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–८ बजराही गाउँका ७२ वर्षीय वृद्धबहादुर महरामा अहिले पनि जोगिरा गाउन उत्तिकै सक्रिय देखिनुहुन्छ । जोगिरा (होली पर्वको बेला तराई मधेसको गाउँ/टोलमा गाइने विशेष प्रकारका गीत, चुटकिला) गाउँदै गाउँमा डुल्न ठूलो सोख लाग्ने गर्दछ । होलीक. . .
विराटनगर । विराट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाअन्तर्गत विराटनगर मानगढ खानेपानी आयोजनामा उहि उमेदवारका लागि पुनः मतदान गराउन उच्च अदालत विराटनगरले आदेश दिएको छ । नयाँ नेतृत्वका लागि दश महिना अगाडी गत जेठ १९ गते मतदानका क्रममा विवाद भएपछि रोकिएको चुनाव पुनः गराउन उच्च अदालतले आदेश दिएको हो । स�. . .
विराटनगर । गायन रियालिटी शो ‘सिङ्गिङ स्टार नेपाल सिजन १’ मा मोरङकी निशा कार्की उत्कृष्ट १२ मा प्रवेश गरेकी छिन्। मोरङको ग्रामथान गाउँपालिका-६ निवासी कार्कीले विभिन्न प्रतिस्पर्धीहरूलाई पछि पार्दै प्रतियोगिताको भोटिङ राउण्डमा स्थान बनाउन सफल भएकी हुन्। कार्कीले देश तथा विदेशमा रहेका सम्पूर्ण ने. . .
मणिराम दाहाल सुन्दरहरैँचा । "कोशीमा डीआईजीले सुरू गरेको महत्वपूर्ण अभियान लागुऔषधको बढ्दो समस्यालाई नियन्त्रण गर्न कोशी प्रदेश प्रहरी कार्यालयले ‘फ्यान (फाइट एगेन्स्ट नार्कोटिक्स)’ अभियान सञ्चालन गर्दै आएको छ । ‘अबको युद्ध, दुर्व्यसनविरुद्ध’ भन्ने नारासहित अभियानलाई तीव्र पारिएको हो । विद्या�. . .
बेलबारी (मोरङ) । सिमसार क्षेत्रको अतिक्रमणले कछुवा उच्च जोखिममा परेका छन् । आहारा तथा उपयुक्त बासस्थानको उपलब्धता कम हुँदा यस्ता प्रजातिको सङ्ख्या घट्न सक्ने अनुसन्धानकर्ताले जनाएका छन् । मोरङको बेलबारीस्थित बेतना सिमसारमा दुई वर्षअघि सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्ज�. . .
काठमाडौँ । चालु आर्थिक वर्षको सात महिनामा उच्च शिक्षाका लागि विदेशी मुलुक जानेहरुले ठूलो धनराशी विदेश लगेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार शिक्षातर्फको व्यय रु ६४ अर्ब १५ करोड बराबर पुगेको छ । सेवा खाताअन्तर्गत भ्रमण व्यय १० दशमलव छ प्रतिशतले वृद्धि भई रु एक खर्ब १५ अर्ब ८८ �. . .