विशेष

प्रधानमन्त्री ओलीका हप्ता दिन: एकैदिन चार वटा कार्यक्रममा भाषण

आकांक्षा धामी/ नेपाल न्यूज बैंक काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पछिल्ला दिनहरुमा कार्यक्रमको उद्घाटन र सम्बोधनमै व्यस्त भइरहेका छन् । ओली भरसक कार्यक्रम छुटाउँदैनन् । पछिल्लो हप्ता ओलीले एकैदिन चारवटासम्म कार्यक्रममा सम्बोधन गर्न भ्याए । भेटघाट, सार्वजनिक मन्चमा भाषण र आफ्नो दल एमालेका �. . .


‘विवाद’मा घेरिएका उर्जामन्त्री खड्काका महत्वकांक्षी लक्ष्य

आकांक्षा धामी / नेपाल न्यूज बैंक काठमाडौं । जलविद्युत् आयोजनाका प्रवद्र्धक हुन् अहिलेका ऊर्जा जलस्रोत तथा सिञ्चाइमन्त्री दीपक खड्का । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा खड्काले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका हुन् । खड्का यसअघि २०७३ सालमा शेरबहादुर देउवा नेतृत�. . .


अन्तर्वार्ता : कोशी प्रदेश सरकार ‘गेमचेन्जर’ योजना कार्यान्वयनमा तल्लिन छ : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हाल हिक्मत कार्की तेस्रोपटक २०८१ गत वैशाख २७ मा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । यसअघि उहाँ २०७९ पुस २५ गते र २०८० भदौ २२ गते दुईपटक मुख्यमन्त्री बन्नुभएको थियो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता समेत रहनुभएका उहाँ उहाँले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्ना�. . .


सिमेन्टमा उद्योगीको सेन्डिकेट

ठ्याक्क पूर्वाधार निर्माणको समय आएपछि नेपालमा सिमेन्ट उत्पादन गर्दै आएका उद्योगीले आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्दै मूल्यमा मनपरी बृद्धि गरेका छन् । उद्योगमा उत्पादन गरेको सिमेन्ट भण्डारण गरेर आपूर्ति रोक्ने अनि अभाव देखाएर मूल्य बृद्धि गर्ने कार्य गरिरहेका छन् । उद्योगीको यो कार्यमा राज्यल�. . .


रैथाने उत्पादनबाटै मनग्य आम्दानी

सङ्गीता राई / रासस धरान (सुनसरी) । धरान–१५ की मनिता घिमिरे सात वर्षदेखि तीतेपाती, नीम, घिउकुमारी, बकाइनोजस्ता वनस्पतिबाट साबुन बनाउने घरेलु उद्योग सञ्चालन गर्दै आउनुभएको छ । उहाँले उत्पादन गर्नुभएको साबुन मेला, महोत्सव, प्रदर्शनीलगायत अन्यत्र बिक्री हुने गर्दछ । नेपालमा मात्र नभएर विदेशका धेरै ठाउँह�. . .


वैदेशिक अध्ययनमा मात्रै ४७ अर्ब ३४ करोड खर्च

काठमाडौँ । देशभित्रै सुविधा सम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थानहरू सञ्चालनमा रहेको भए पनि विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या उस्तै रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपाली विद्यार्थीले विदेशी शैक्षिक कार्यक्रमक�. . .


विराटनगर महानगरपालिका मागलाई नधान्ने आन्तरिक आय

विराटनगर । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षका लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार अनुमान गरेको आय र ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार कुल अनुमान गरेको व्यय अनुसारको खर्च र आम्दानी अर्धवार्षिक समिक्षासम्म आउँदा मेल खाँदैन । तर, महानगरपालिकाले चालु आर्थिक वर्षको लागि तय गरेको आय–व्ययको अनुमानलाई यथाव. . .


वडा कार्यालयबाट हुन्छन् ३४ प्रकारका सिफारिस, ध्यान दिन विराटनगरका कर्मचारीलाई अनुशिक्षण

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा वडा कार्यालयबाट गरिने सिफारिससम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । वडा कार्यालयले गर्ने ३४ प्रकारका सिफारिसमा कानुनले तोकेका क्षेत्रमा महानगरपालिकाले बिहीबार वडाका कर्मचारीलाई अनुशिक्षण गराएको हो । कार्यबाहक मेयर शिल्पा निराला कार्की, निम. . .


जलबिन्दुबाट बच्न नियमित आँखा परीक्षण गर्न विशेषज्ञको आग्रह

इन्दु साह विराटनगर । विश्वभर जनवरी महिनालाई ग्लुकोमा (जलबिन्दु) जागरूकता महिनाको रूपमा मनाइँदै गर्दा नेपालमा पनि यस रोगप्रति सचेतना बढाउन विभिन्न कार्यक्रमहरू आयोजना गरिएका छन्। विराटनगर आँखा अस्पतालका दृष्टि विशेषज्ञ संजय कुमार साहका अनुसार नेपालमा ग्लुकोमा अन्धोपनको तेस्रो प्रमुख कारण बनेको. . .


विराटनगरको शनि मन्दिरमा सवारी दुर्घटना हुँदा एक जना घाइते

विराटनगर । विराटनगरको शनिमन्दिर नजिक कोशी लोकमार्गमा भारतीय ट्रकको ठक्करबाट एक बालक घाइते भएका छन्। आज(बिहीबार) दिउँसो २:५५ बजेतिर महेन्द्र चोकबाट बरगाछीतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट आर जे १९ जीई ६१०० नम्बरको ट्रकले बाटो काट्ने क्रममा रहेका साइकल यात्रीलाई ठक्कर दिएको हो। दुर्घटनामा कटहरी ग�. . .


सातै प्रदेशमा पुग्यो एचपिभी खोप, कुन प्रदेशमा कति खोप?

काठमाडौंँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खाप सातवटै प्रदेशमा पठाएको छ । ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)को सहयोगमा खोप नेपाल आएपछि सबै प्रदेशमा पठाइएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्�. . .


विराटनगरमा चिसो बढ्यो, विद्यार्थीको उपस्थितिमा कमी

इन्दु साह विराटनगर । माघ महिना लागेसँगै विराटनगरमा चिसो बढेको छ । चिसोको कारण विद्यालयहरूमा विद्यार्थीको उपस्थिति घट्दो क्रममा रहेको छ। जसले पठनपाठनमा प्रत्यक्ष प्रभाव पारेको छ । पछिल्ला दिनहरूमा विराटनगरका विभिन्न विद्यालयका विद्यार्थीहरू रुघाखोकी र ज्वरोबाट पीडित भएका छन् । विराटनगर महानगर�. . .