विशेष

रेशम चौधरीलाई छाड्न सर्वोच्च अदालतले पठायो पत्र

काठमाडौं । सर्वोच्च अदालतले रेशमलाल चौधरीलाई रिहा गर्न कारागार कार्यालय डिल्लीबजारलाई पत्र लेखेको छ । सर्वोच्चका सह–रजिस्ट्रार अच्युत कुइँकेलले आजै कारागार कार्यालयमा पठाइएको पत्र आधिकारिक नभएको उल्लेख छ। अनधिकृत पत्र कार्यान्वयन नगरी चौधरीलाई तत्काल थुनामुक्त गर्न कारागारलाई भनिएको छ । प�. . .


विराटनगरमा नक्कली नोटसहित एक भारतीय नागरिक पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका १३ स्थित एक किराना पसलमा नक्कली भारतीय नोट प्रयोग गर्न खोज्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकी व्यक्ति भारत बिहार राज्यको अररिया जिल्लाकी १९ वर्षीया सिम्पी बैसन्ति रहेको प्रहरीले जनाएको छ। वैशाख १६ गते सामान किन्ने क्रममा सिम्पीले भारत�. . .


नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । आज (बुधबार) जनमत पार्टीसँगको एकता कार्यक्रमबाट उनलाई पक्राउ गरेर डिल्लीबजार कारागार लगेको हो । एकता कार्यक्रम सुरु हुनु अघि नै उनलाई पक्राउ गरिएको हो । उनी एकता कार्यक्रममा सहभागी हुन प्रज्ञा भवन पुगेका थिए । उनलाई सादा पोस. . .


विराटनगरमा हुने लगानी सम्मेलनको तयारी पूरा

विराटनगर । कोशी प्रदेश सरकारले गर्न लागेको ‘लगानी सम्मेलन’ को सम्पूर्ण तयारी पूरा भएको छ । प्रदेश लगानी प्राधिकरणद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो । विराटनगरको वीरेन्द्र सभागृहका सम्मेलनको उद्घाटन बिहीबार हुने छ भने यही वैशाख १९ गते सम्पन्न हुनेछ । लगानीको हिसाबले प्रच�. . .


तेस्रो राष्ट्रिय निर्धारित योगदान कार्यान्वयनका लागि दाताकै भर

प्रगति ढकाल/रासस काठमाडौँ । नेपालले मस्यौदा गरेको तेस्रो राष्ट्रिय निर्धारित योगदान (एनडिसी)का कार्यान्वयनका लागि रु ८८ अर्ब ६९ करोड अमेरिकी डलर आवश्यक पर्ने भएको छ । त्यसमध्ये २४.५ प्रतिशत अर्थात् २१.७३ अर्ब डलर आफ्नै स्रोतबाट र बाँकी ७५.५ प्रतिशत अर्थात ६६.९६ अर्ब डलर अन्तरराष्ट्रिय जलवायु वित्तीय �. . .


कोशी प्रदेश अब लगानीमैत्री गन्तव्य बन्छ : मुख्यमन्त्री कार्की

बिर्तामोड । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेशलाई लगानीमैत्री गन्तव्य बनाउने सपना अब यथार्थमा परिणत हुने विश्वास व्यक्त गर्नुभएको छ । लगानी सम्मेलनको तयारी बारे जानकारी दिँदै उहाँले आर्थिक समृद्धिको मूल आधार बनाउने दृढ विश्वासका साथ कोशी प्रदेश सरकार अघि बढेको र अथाह स. . .


विराटनगरमा ट्राफिक व्यवस्थापन, अध्ययन गर्दै प्रतिवेदन घर्रामा थन्क्याउँदै

इन्दु साह विराटनगर । विराटनगरको ट्राफिक व्यवस्थापनमा लिइने पहल सधैं असफल सावित हुँदै आएका छन् । विराटनगर महानगरपालिकाले विभिन्न मितिमा लिएका निर्णय र त्यसको कार्यन्वयन सधैं असफल बन्दै आएका छन् । त्यति मात्रै नभई बारम्बार अध्ययनका लागि गठन हुने समिति र तिनले बुझाएका प्रतिवेदन सधैं घर्रामा थन्किने �. . .


गाँजा लोड भएको पिकअप र ट्रकसहित तीनजना पक्राउ

विराटनगर । सुनसरीको बर्जु गाँउपालिका– ३ बाट १९९ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । प्र १–०२– ००२ च ५१२६ नम्बरको पिकअप लोड गरिएको अवस्थामा १९९ किलो गाँजा बरामदसहित चालक र सहचालक पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय सीतागञ्जबाट प्रहरी वरिष्ठ नायव निरीक्षक प्रविन भट्टराईको कमाण्डमा खटिएक�. . .


विराटनगरका दुई युवाको लगानी साझेदारीमा एक अर्बको औषधी उद्योग

विराटनगर । विराटनगरका दुई युवाको लगानी साझेदारीमा एक अर्ब लागतमा औषधी उद्योग स्थापना गरिएको छ । स्वास्थ्य उपचारमा अति आवश्यक पर्ने सलाइन पानी उद्योगमा दिनेश ठाकुर र रन्जित भगतले संयुक्त लगानी गरेका हुन् । उनीहरुको उद्योग मोरङको बुढीगंगा गाउँपालिका–२ वाइपास रोडमा सञ्चालनमा आएको छ । यद्यपी यसको उत्प. . .


धरानबाट चोरिएको बस विराटनगरमा टुक्र्याएर कवाडीमा बिक्री

विराटनगर । सुनसरीको धरानस्थित बरगाछीबाट गत बैशाख १२ गते हराएको बस विराटनगर ल्याएर त्यसका पाटपूर्जा कवाडीमा बिक्री गर्दै गरिएको अवस्थामा फेला परेको छ । व्यवसायी हरेन्द्र चेम्जोङको प्रदेश १–०२–००१ ख ९७४९ नम्बरको बस धरानबाट विराटनगर–१२ स्थित मंगलबारे चौक नजिक रोकेर टुक्र्याउँदै कवाडीमा बिक्री गरिर�. . .


‘सिँचाइको अभाव हुँदा किसान चैते धानखेती गर्न आकर्षित भएनन् ’

सिङ्गबहादुर थापा / रासस बरहथवा (सर्लाही) । सर्लाहीमा छ सय ९१ हेक्टरमा चैते धानखेती गर्न सक्ने सम्भावना छ तर वार्षिक ५० हेक्टर क्षेत्रफलमा मात्र धानखेती हुँदै आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले किसानका लागि चैते धानखेती गर्न प्रोत्साहन कार्यक्रम सञ्चालन हुँदासमेत क्षेत्रफल बढ्न सक�. . .


सटही काउन्टरबाट अवैध कारोबार : विराटनगरबाट श्रीमान–श्रीमती, रतुवामाईबाट बाबुछोरा सिआईबीको नियन्त्रणमा

विराटनगर । झण्डै १८ अर्ब रुपैँयाको अवैध कारोबारमा संलग्न ११ जिल्लाका २१ जनालाई सिआईबीले नियन्त्रणमा लिदाँ मोरङका चारजना परेका छन् । जसमध्ये मोरङको रतुवामाई नगरपालिका ४ आमबाडीका ५९ वर्षीय विरेन्द्रप्रसाद साह र ३१ वर्षका दिपेन्द्रकुमार साह रहेका छन् । उनीहरु बाबुछोरा हुन् । यसैगरी विराटनगर १३ घर भए. . .