विशेष

व्यावसायिक मौरीपालनमा रोङका किसान

इलाम । इलामको रोङ गाउँपालिकाका किसान मौरीपालनबाट व्यावसायिक बन्न थालेका छन् । यहाँका करिब नौ सय किसान मौरीपालनमा आबद्ध भएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले जानकारी दिनुभयो । मह उत्पादनमा एक करोड लगानी गरेर किसानलाई तालिम र अनुदान उपलब्ध गराएको गाउँपालिकाले ‘हनी बैङ्क’ खोल्ने तयारी. . .


आज ३०२ औँ पृथ्वी जयन्ती तथा एकता दिवस, देशभर सार्वजनिक विदा

काठमाडौं । आज पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइदैछ । वि.सं. १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रुपमा स्मरण गर्ने गरिन्छ । उनले त्यसबेला बाइसे, चौबिसे लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गरेका थिए । त्यही योग�. . .


कटहरीको दोस्रो गाँउसभाको चौथो अधिवेशन सम्पन्न,आर्थिक बर्षमा १० करोड बढी बेरुजु फछ्र्यौट

विराटनगर । मोरङको कटहरी गाउँपालिकामा ३ करोड २७ लाख ४४ हजार रुपैयाँ बेरुजु फछ्र्यौट हुन बाँकी रहेको पाइएको छ । ६ वर्षमा जम्मा १४ करोड ११ लाख ७५ हजार बेरुजु रहेको मध्ये आर्थिक वर्षमा २०७७÷०७८ मा १० करोड ८४ लाख ३० हजार रुपैयाँ फछ्र्यौट भएको छ । अब बेरुजु फछ्र्यौट हुन ३ करोड २७ लाख ४४ हजार रुपैयाँ बाँकी रहेको. . .


कटहरी गाउँपालिकाद्धारा मोरङ ट्राफिक प्रहरीलाई व्रेथलाइजर मेशिन

विराटनगर । मोरङको कटहरी गाउपालिकाले जिल्ला ट्रफिक कार्यालय मोरङलाई व्रेथलाइजर मेशिन हस्तान्तरण गरेको छ । मादक पर्दाथ सेवन (मापसे )चेकजाचमा प्रयोग हुने व्रेथलाइजर मेशिन पालिकाले हस्तान्तरण गरेको हो । गाँउपालिकामा बिहीबार एक कार्यक्रमको आयोजना गरि गाँउपालिका अध्यक्ष देवराज चौधरीले ट्राफिक प्रहर. . .


न्यानो कपडा संकलन र वितरण गर्न विराटनगरमा ‘घुम्ती क्लोथ बैंक’

विराटनगर । जाडो बढेसँगै नेपाल हातेमालो मञ्च, मोरङले घुम्ती क्लोथ बैंक शिविर सञ्चालन गर्ने भएको छ । न्यानो कपडा जरुरी पर्ने नागरिकका लागि कपडा तथा जुत्ताहरु संकलन गरेर आवश्यक पर्ने वस्तीका व्यक्ति तथा सडक सहयोगापेक्षी र आश्रितलाई वितरण गर्ने भएको हो । मञ्च अध्यक्ष भावना गुरुङले संकलित कपडा कुनै निश्. . .


विराटनगरमा नगर बस : उल्झन नआए नयाँ वर्षमा उद्घाटन

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा सञ्चालन गर्ने भन्दै परीक्षण गरिएको पाँचवटा रुटमा चालु आर्थिक वर्षभित्रै नगर बस सञ्चालनका लागि ढोका खुलेको छ । कोशी प्रदेश लगानी प्राधिकरणमा विराटनगर यातायात प्रा.लि.ले मात्रै विस्तृत अध्ययन प्रतिवेदनसहितको प्रस्ताव पेस गरेसँगै त्यसको प्रक्रि�. . .


कोशी प्रदेशका सभामुख अम्बर बहादुर विष्टले दिए पार्टीबाट राजीनामा

विराटनगर । कोशी प्रदेशका सभामुख अम्बर बहादुर विष्टले पार्टीबाट राजीनामा दिएका छन् । उनी पुस २४ गते प्रदेश सभाको बैठकबाट निरविरोध सभामुखमा निर्वाचित भएका हुन् । सभामुखमा निर्वाचित भएसँगै उनले आफू आबद्ध दल राप्रपाको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् । उनले पार्टी केन्द्रीय कार्यालयलाई पठाए. . .


एएफसी गोलकिपिङ ‘ए’ लाइसेन्स हासिल गर्ने पहिलो नेपाली बने विराटनगरका मनिष

विराटनगर । विराटनगरका मनिष तिम्सिना एएफसी गोलकिपिङ ‘ए’ डिप्लोमा लाइसेन्स हासिल गर्ने पहिलो नेपाली बनेका छन् । नेपाली गोलकिपिङ प्रशिक्षक तिम्सिनाले मलेसियाली फुटबल एसोसिएसनले आयोजना गरेको कोर्समा लाइसेन्स हासिल गर्दै पहिलो लाइसेन्स पाउने नेपाली बनेका हुन् । तीन वर्षदेखि आइलिग क्लब गोकुलम केरल�. . .


हुस्सु र कुहिरोका कारण विराटनगरको उडान प्रभावित

विराटनगर । केही दिनयता बाक्लो हुस्सुका कारण विराटनगर विमानस्थलबाट हुने उडानहरु प्रभावित बनेका छन् । काठमाडौंबाट आउने,यताबाट फर्कने र पहाडी जिल्ला जाने उडानहरु हुन सकेका छैनन् । प्रतिकूल मौसमका कारण हिजो(बुधबार)पनि उडान प्रभावित भएको थियो । आज (बिहीबार) पनि बिहानका उडानहरु भएका छैनन् । मौसम तत्काल ख�. . .


क्रिकेटर सन्दीप लामिछाने निलम्वित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले निलम्बन गरेको छ । विहीबार लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनैपनि प्रतियोगिता खेल्न नपाउने गरी निलम्बन गरिएको क्यानले विज्ञप्तिमार्फत जनाएको छ । बुधबार काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै आठ वर्षको जेल �. . .


अपहरित बालकको विराटनगरबाट सकुशल उद्धार, तीजना पक्राउ

विराटनगर । बालक अपहरणमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको जहदा गाउँपालिकाबाट मंगलबार अपहरित बालकलाई सकुशल उद्धार गरिएको हो । अपहरणमा परेका १० वर्षीय धनीधर राजवंशीलाई प्रहरीले विराटनगर महानगरपालिका-१५ बाट उद्धार गरेको हो । उनी जहदा-१ का वडाध्यक्ष बाबुराम राजवंशीका छोरा हुन् । मोरङ �. . .


मौलिक उत्पादनलाई ब्राण्ड बनाउने दौडमा विराटनगरकी ‘मिक्कल’

सुजता लिम्बू विराटनगर । केही वर्ष अगाडीसम्म उनी सरकारी जागिर खाने दौडमा थिइन् । कृषि प्राविधिक अध्ययन सकेकी उनी तालिमको सिलसिलामा प्रशिक्षक बनेर नेपालको सुदुर पूर्वदेखि सुदुरपश्चिमसम्म पुगेकी छिन् । यही विषयमा विज्ञता हाँसिल गरेर नेपाल सरकारको जागिरे बन्ने सपनाको दौडमा दौडिएकी उनको परिस्थितिसँ. . .


slide 3 of 2