काठमाडौँ । दक्षिणी इजरायलको किबुचमा प्रशिक्षणमा रहेका बेला आतङ्कवादी समूह (हमास) को आक्रमण परी ज्यान गुमाएका तीनजना नेपाली विद्यार्थीको शव पहिचान भएको छ । तेलअबिबस्थित नेपाली राजदूतावासका अनुसार आक्रमणमा ज्यान गुमाएका पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको शव आज पहिचान भएको हो । योसँगै आठजना ने�. . .
विराटनगर । विराटनगर-४ कन्चनबारी पिपल चोकमा "ह्यापी आवर हेभेन" रेष्टुरेन्ट संचालनमा आएको छ । स्वादका पारखीहरु तथा अतिथ्यताको चाहनालाई मध्यनजर गर्दै संचालनमा ल्याईएको रेष्टुरेन्टमा विशेष स्वादका साथै बिशेष आतिथ्यमा खाना पस्किने भएकोले कोशी प्रदेशको राजधानी विराटनगरका स्वादका पारखीहरुको पनि त्यहा�. . .
विराटनगर । ना ५ ख ३४६७ नम्बरको सवारी आइतबार जिल्ला ट्राफिक प्रहरी कार्यालयको टोलिले नियन्त्रणमा लियो । उसले डाला भन्दा माथिसम्म (भवर) लोड राखेको भन्दै सवारी नियम उल्लंघनको कसुर गरेको थियो । ट्राफिक प्रहरीले सवारी चालक भगत राम चौधरीलाई एउटा स्लिप थमाईदियो । उनी त्यो बोकेर दिनभर जिल्ला ट्राफिक प्रहरी क�. . .
विराटनगर । कोशी प्रदेशको १४ जिल्लामा यसपटक दशैंमा तुलनात्मक रुपमा शान्तिपूर्ण रुपमा मनाइएको छ । विगतको तुलनामा दशैँ शान्तिपूर्ण भएको र कुनै अप्रिय घटना नभएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । सामाजिक अपराध नभएको कोशीमा दशैभर सवारी दुर्घटनामा भने १७ जनाको मृत्यु भएको छ । ठूला अपराध�. . .
किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना प्रवेश मार्गको मुआब्जा नपाएपछि पीडितहरु गत भदौ १६ गतेदेखि आन्दोलनमा छन् । खाँदबारी नगरपालिका-४, छयाङ्कुटीदेखि चिचिला गाउँपालिका–२, दिदिङ सडकखण्डको छुट मुआब्जाको माग गर्दै पीडितले सडक आन्दोलन गर्दै �. . .
विराटनगर । राष्ट्रिय महिला कबड्डी टोलीकी कप्तान मेनुकाकुमारी राजवंशी सम्मानित भएकी छिन् । १९ औं एशियाली खेलकुदको कांस्य पदक जित्ने नेपाली टोलीको नेतृत्व गरेकी राजवंशीलाई जीवन विकास लघुवित्त वित्तीय संस्थाले नगद ५१ हजार रुपैयाँसहित सम्मान गरेको हो । मोरङको कटहरी गाउँपालिकामा केन्द्रीय कार्यालय �. . .
विराटनगर । झापाको भद्रपुर स्थित सिमा नाकामा तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीद्वारा कडाईका साथ चेकजाँच सुरु गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व लक्षित सुरक्षा योजना अनुसार सिमावर्ती एरिया इलाकाहरुमा प्रहरी परिचालन गरी तालिम प्राप्त कुकुरसहित कडाइका साथ चेकजाँच गरिदै �. . .
विराटनगर । मोरङको रंगेली नगरपालिका-५ सतारी टोल नजिकबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउँसो नियमित चेकजाँचमा खटिएको प्रहरी टोलीले को १ प ५७५५ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक सुनवर्षी नगरपालिका-९ का २२ बर्षीय संन्जु कुमार म�. . .
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालकी नेत्री मञ्जु शर्मा अन्सारीले आफ्नो दलले उठाएको मधेस प्रदेश, समानुपातिक प्रतिनिधित्व र नागरिकतासम्बन्धी माग केही हदसम्म सम्बोधन भएको प्रतिक्रिया दिनुभएको छ । ‘सांसदसँग रासस संवाद’ मा उहाँले २२ जिल्ला समेटिएको मधेस प्रदेश तथा निर्वाचनसहित राज्यका सबै निकायम�. . .
काठमाडौँ । ‘हामी सबै मिलेर काम गर्यौँ भने पक्षघातमाथि विजय गर्न सकिन्छ’ भन्ने नाराका साथ आज विश्व पक्षघात दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । प्रत्येक वर्ष अक्टोबर २९ अर्थात् आजका दिन पक्षघात दिवस मनाइने गरिन्छ । एक जटिल शारीरिक अवस्थाको रूपमा रहेको पक्षघात मस्तिष्कको कुनै भागम�. . .
तनहुँ । दसैँ मनाउँदा लागेको ऋण तिर्न व्यास–१० कोमलटारीका १० भन्दा धेरै बोटेहरू सुनको कण खोजीमा त्रिशूली किनारातर्फ लागेका छन् । “दसैँमा जुटाएको दामले घर खर्च भ्याएन । तीस/चालीस हजार रुपैयाँ त ऋण नै खोज्नुपर्यो”, शनिबार बिहानै सुनको खोजीमा धादिङको त्रिशूली किनारा तर्फ लागेका ६८ वर्षीय हर्कबहादुर बो. . .
फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ)मा दसैँका समयमा २५ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । दसैँको समय पाथीभरामा पूजापाठको उत्तम समय मानिन्छ । नवरात्रदेखि कोजाग्रत पूर्णिमासम्ममा २५ हजार छ सय ३८ जान भक्तजनले पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको पाथीभ�. . .