सुजता लिम्बु विराटनगर । महेन्द्र आदर्श बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि मतदान केन्द्रमा भीडभाड थियो । महेन्द मोरङ क्याम्पसमा स्ववियु सभापतिका लागि नेविसंघका जसवन्त पौडे, एमाले निकट अनेरास्ववियुबाट नविन पहाडी र आखिल क्रान्तिकारीको तर्फबाट रोहित यादव रहेका छन् । सचिव पदका लागि अनेरास्वव. . .
विराटनगर । कोशी प्रदेशको नाम खारेज गर्नुपर्ने माग राख्दै विराटनगरमा आन्दोलन गरिरहेका पहिचानवादीहरुले स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेकै स्थानमा मुख्यमन्त्री हिक्मत कार्कीको पुत्ला दहन गरेका छन् । प्रदेशको पुनः नामकरणको माग गर्दै संयुक्त सङ्घर्ष समितिको आयोजनामा महेन्द्र चोकबाट मु�. . .
काठमाडौँ । नेपालमा उत्पन्न पानीको सङ्कट र त्यसलाई न्यूनीकरण गर्ने उपायको खोजी गरी कार्यान्वयन गर्ने उद्देश्यका साथ विश्व पानी दिवसका अवसरमा ‘वर्षात्को पानी सङ्कलनःपानी सुरक्षण र जलवायु परिवर्तनको असरको सम्बोधन’ विषयक दुई दिवसीय राष्ट्रिय सम्मेलन आजदेखि सुरु भएको छ । वर्षात्को पानी सङ्कलन गरी द. . .
विराटनगर । कोशी प्रदेशको नाम खारेज गरेर पहिचान समेटिने नाम राख्नुपर्ने माग राखेर विराटनगरमा आइतबार पहिचानवादीहरुले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि स्थिति तनावग्रस्त बनेको छ । प्रदेशको पुनः नामकरणको माग गर्दै संयुक्त सङ्घर्ष समितिको आयोजनामा महेन्द्र चोकबाट मुख्यमन्त्री तथा मन्त्र�. . .
विराटनगर । कोशी प्रदेशको नाम खारेज गरेर पहिचान समेटिने राख्नुपर्ने माग राखेर विराटनगरमा आइतबार पहिचानवादीहरुले गरेको प्रदर्शनका क्रममा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । आन्दोलनमा संलग्न चारजनालाई प्रहरीले पक्राउ समेत गरेको छ । प्रदेशको पुनः नामकरणको माग गर्दै संयुक्त सङ्घर्ष समितिको आयोजन. . .
विराटनगर । कोशी प्रदेश नामाकरण संशोधन माग गर्दै विराटनगरमा पहिचानवादीको प्रदर्शन निषेधित क्षेत्र प्रवेश गरे पछि प्रहरीले अश्रुग्याँस र हवाइ फायर गरेको छ । प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिको आयोजनामा महेन्द्र चोकबाट मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय छेउ रोडशेषमा प्रदर्शन. . .
विराटनगर । आगामी आर्थिक बर्ष २०८०÷८१ का लागि ल्याउने बजेटमा सम्वोधन गर्नुपर्ने कर तथा राजश्व नीति एवं भन्सारसंग सम्वन्धित विषयहरुमा उद्योग संगठन मोरङले सुझाव दिएको छ । अध्यक्ष सुयश प्याकुरेल र वरिष्ठ उपाध्यक्ष प्रदिप मुरारकासहितको टोलिले अर्थ मन्त्रालयका सचिव (राजश्व) डा. राम प्रसाद घिमिरेलाई लिखि�. . .
काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । त्यसका कारण देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुस�. . .
विराटनगर । विराटनगर–५ स्थित हुलाकी सडक निर्माणको काम नभएको भन्दै स्थानीय वडा कार्यालयमा तालाबन्दी गरेका छन् । निर्माण कम्पनी काम नगरेको भन्दै उनीहरुले स्थानीय सरकारमार्फत दवाव बढाउन वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । विराटनगर–५ स्थित गणेशचोकदेखि केशलिया पुलसम्मको ३ दशमलव १९५ किलोमिटर हुला�. . .
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। तोलामा दुई हजार ९०० रुपैयाँले बढेर सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । अन्तर्राष्ट्रिय बजारमा बढ्दो अस्थिरता, बेरोजगारीलगायतका कारण सुनको मूल्य बढेको हो । मूल्य अझै बढ्न सक्ने सङ्केत देखिएको नेपाल सुन चाँदी व्यव. . .
विराटनगर । विराटनगर–५ स्थित जागृती टोलमा एकसय मिटर रिटेर्निङ्ग वाल निर्माणको काममा चरम लापवाही भएको छ । उपभोक्ता समितिमार्फत पाँचलाख रुपिँया लागतमा बनिरहेको काम ठेकेदारमार्फत गरिएको छ । ठेकेदारले तोकिएको मापदण्ड विपरित निर्माण सामाग्री प्रयोग गर्दा बनिनसक्दा ढलान हिलोमा भासिएको हो । स्थानीय स�. . .
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय त्रिवि अन्तर्गतका देशभरिका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनको मतदान जारी छ । देशभरिका ६० आङ्गिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आज बिहान ८ बजेदेखि मतदान सुरु भएको हो । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका नि�. . .