भोजपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन शासकहरूका विरुद्ध क्रान्तियोद्धा योगमाया न्यौपानेको नेतृत्वमा अरुण नदीमा गरिएको जलसमाधि विश्वका लागिसमेत नौलो र साहसिक विद्रोह रहेको बताउनुभएको छ । आज भोजपुरको साल्पासिलिछो–१ गौडेनीमा आयोजना गरिएको योगमायाको प्रतिमा अनावरण कार्यक्रमलाई सम्�. . .
विराटनगर । माघ १९ गते देखि सञ्चालनमा आएको सिएनआई कोसी एक्सपोमा दैनिक तीस हजारले अवलोकन गर्दै आइरहेको आयोजकको दाबी छ । एकसाता देखि सञ्चालनमा आइरहेको एक्सपोमा दैनिक जस्तो तीस हजारले अवलोकन गर्दै आईरहको आयोजक संस्था नेपाल उद्योग परिसंघ प्रदेश १ ले जनाएको हो । दैनिक हजारौँमा आउने अवलोनकर्ताको सहभागित�. . .
उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले एक १४ वर्षीय बालिकालाई बलात्कार गरेको र मानव बेचबिखनमा संलग्न भएको आरोपमा एक स्वास्थ्यकर्मीसहित दुई महिलालाई पक्राउ गरी मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख ज्ञानेन्द्र फुँयालका अनुसार बालिकालाई ललाइफकाइ होटलमा लगेर बलात्कार गरेको क�. . .
विराटनगर । भारतबाट अवैध रुपमा मालवस्तु भित्र्याउने तस्करहरुले साँझ, रात र बिहानीपखलाई मौकाको रुपमा खुल्ला सीमा कटाउने समय बनाउने गरेका छन् । दिनभर घरायसी प्रयोजनका सामान खरिद गर्न जोगबनी पुगेर फर्कनेको भीड लाग्ने गरेको नाका सुनसान हुने समयलाई तस्करी गर्नेहरुले मौका मान्ने गरेका हुन् । प्रहरीले पक. . .
सुजता लिम्बु विराटनगर । प्रदेश १ ले मुख्यमन्त्री पाएको एक महिना बित्यो । दोस्रो कार्यकालका लागि हिक्मतकुमार कार्की मुख्यमन्त्री भएको महिना बित्दा सरकारले संसदलाई बिजनेसविहीन अवस्थामा राखेको भएपनि बधाई थाप्ने र उद्घाटन भने थुप्रै भईसकेका छन् । कार्की प्रदेश सरकारको बाघडोर सम्हाल्न पुस २५ गते मुख्. . .
फुङ्लिङ । समुद्र सतहदेखि तीन हजार पाँच सय मिटरमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्साका पेमा शेर्पा गत मङ्सिर तेस्रो साता गाउँ छोडेर काठमाडौँतिर लाग्नुभयो । शेर्पा बसाइँसराइ भई गएको चाहिँ होइन । उहाँ हिउँ छल्न काठमाडौँ जानुभएको हो । शेर्पा यस वर्षमात्र हिउँ छल्न काठमाडौँ पुग्नुभएको होइन, हिउँ प�. . .
विराटनगर । विराटनगर-२ शंकरपुर मार्गमा जारी सीएनआई कोसी एक्स्पोमा बुधबारको सन्ध्याकालिन सांगीतिक माहौल बनाउन ‘एनजेके भाइब्स’ अर्थात नितेश जंग कुँवरले आफ्नो प्रस्तुति दिंदैछन् । एक्स्पोको सातौं दिनको साँझ उनले विराटनगर गुन्जाउने छन् । उनको ‘हाम्रो नेपालमा, फिर्ती माया, निष्ठुरी मोरी, गेडै जस्तो जि�. . .
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरको विकास र समृद्धिमा सहयोग गर्न अमेरिकामा बसोबास गर्ने विराटनगरवासी गैरआवासीय नेपाली (एनआरएनए)लाई आग्रह गरेका छन् । बुधबार बिहान जुम मिटिङलाई सम्बोधन गर्दै मेयर कोइरालाले विराटनगरको विकासमा विराटनगरमा जन्मिएर अमेरिकालाई कर्मथलो . . .
विराटनगर । विराटनगर-२ की कविता कार्कीले घरमा खानका लागि मात्रै बनाउँदै आएको माछाको अचार स्वादका पारखीहरुका लागि रोजाई बनेको छ । विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोका हरेकजसो अवलोकनकर्तालाई उनले स्थानीय झिंगे माछाबाट बनेको अचार चाख्न आग्रह गर्दै त्यसको स्वादको पनि प्रतिक्रिया लिइरहेकी छन् । कवित�. . .
खोटाङ । दश स्थानीय तह रहेको खोटाङका अधिकांश बासिन्दा आफ्नो भान्छामा बाहिरबाट आयात गरिएको खाने तेल प्रयोग गर्छन् । विसं २०७८ को जनगणनाअनुसार दुई लाख छ हजार तीन सय १२ जनसङ्ख्या रहेको जिल्लामा न्यून बासिन्दाले मात्रै घ्यू तथा आफैँले उत्पादन गरेका तोरी र सूर्यमुखी फूलको तेल प्रयोग गर्दै आएका छन् । दुई �. . .
विराटनगर । प्रदेश १ मा न्यूनतम साझा कार्यक्रम कार्यदलले प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । सरकारमा सहभागी चार दलको तर्फबाट निर्माण भएको न्यूनतम साझा कार्यक्रम निर्माण गर्न गठित कार्यदलले मंगलबार प्रदेश सरकारलाई बुझाएको हो । न्यूनतम साझा कार्यक्रम कार्यदलले सरकारलाई हस्तान्रतण गरेको प्रदेश १ क. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न समयमा दिनुभएको निर्देशन र गर्नुभएको सम्बोधनलाई समेटेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एकीकृत कार्ययोजना तयार पारेको छ । प्रधानमन्त्रीको निर्देशनमा मुख्यसचिव शङ्करदास बैरागी नेतृत्वको टोलीले एकीकृत कार्ययोजना तयार प. . .