थिम्पु । साफ यू–१७ च्याम्पियनसिपका लागि नेपालको प्लेयिङ ११ सार्वजनिक गरिएको छ । २३ खेलाडीसहित भुटान आइपुगेको नेपालले पाकिस्तानविरुद्ध आज हुने पहिलो खेलका लागि सुवास बमको कप्तानीमा प्लेयिङ ११ सार्वजनिक गरेको हो । मुख्य प्रशिक्षक सनोज श्रेष्ठले पाकिस्तानविरुद्ध नेपालको उत्कृष्ट टिम मैदान उतार्�. . .
थिम्पु । साफ यु–१७ च्याम्पियनसिपमा नेपालले आज पहिलो खेल खेल्दै छ । चाङ्लिमिथाङ रंगशालामा नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरुहुने खेलमा नेपालले पाकिस्तानसँग खेल्न लागेको हो । नेपाली टिमका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले नेपाली टिम उपाधि जित्नका लागि भुटान आएको बताउँदै नेपाली टिमले काठमाडौंम. . .
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रही बागमती र गण्डकी प्�. . .
काठमाडौं । मित्रराष्ट्र भारतको सरदार बल्लभ भाई पटेल राष्ट्रिय पुलिस एकेडेमी, हैदरावादमा सञ्चालित बेसिक ट्रेनिङ कोर्ष फर आइपिएस अफिसर २०२३ तालिममा सहभागी नेपाल प्रहरीका प्रहरी निरीक्षक सनम मल्ल पुरस्कृत भएका छन् । मल्ललाई द बेस्ट जेन्टलम्यान प्रोबेशनर फर पीटि (The Best GentlemanÚs Probationer for PT) पुरस्कारद्वारा पुरस�. . .
विराटनगर । राष्ट्रिय विकास समस्या समाधान समिति समक्ष कोशी प्रदेशस्तरीय विकास समस्या समाधान समितिले दश बुँदे माग सिफारिस गरेको छ । प्रधानमन्त्रीको नेतृत्वमा हुने राष्ट्रिय विकास समस्या समाधान समितिलाई मुख्यममन्त्री नेतृत्वको प्रदेश विकास समस्या समाधान समितिले समस्या सिफारिस गरेको हो । प्रदेशका. . .
विराटनगर। चर्चित भारतीय गायिका आशा भोसलेको नेपाली संगीतसँगको साइनो पुरानो र प्रगाढ छ । ‘झरी बनी आएछ सावन’ बोलको गीत गाएर नेपाली संगीतप्रेमीहरुको प्रिय बनेकी उनले दर्जनौं नेपाली भाषाका गीतमा स्वर भरिसकेकी छिन् । विभिन्न भाषाका १५ हजार बढी गीत गाएर गिनिज बुकमा नाम लेखाइसकेकी उनीसँगै गीत गाउने नेपाली �. . .
विराटनगर । विराटनगरका धेरै स्थानमा पुग्दा सडक पेटीमा देखिन्छन् कलरवाला सिमेन्टका फलैंचा । कतिपय स्थानमा चिया पीउँदै गफिन समेत सहज भएको छ । कतिपय स्थानमा राखिएका फलैंचा वेवारिसे भएका छन् । नगरमा यसो ट्यास्स बस्नुपर्दा सहज हुने फलैंचा र बिजुली सामान खरिदमा चालु आर्थिक वर्षका लागि वडास्तरमा राखिएको ब�. . .
इशु पन्त विराटनगर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार विराटनगर आएदेखि भेटघाट र कार्यक्रमहरुमा व्यस्त भएकी छिन् । विभिन्न औपचारिक कार्यक्रममा आएकी भण्डारीसँग भेटघाट र छलफलका कार्यक्रमले व्यस्त बनाएको हो । जितियाको अवसरमा अप्पन विराटगढले आयोजना गरेको कार्यक्रम, मोरङ क्याम्पस सुधार छलफल . . .
काठमाडौं । विराटनगरबाट फर्किएपछि कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलाई डेंगु संक्रमण भएको छ । गत पाँच दिनअघिबाट डेंगुबाट संक्रमित भएका कृषिमन्त्री अधिकारी अहिले अस्वस्थ भएर भैंसेपाटीस्थित मन्त्री क्वाटरमै आराम गरिरहेका छन् । विराटनगरको कार्यक्रमबाट फर्किएपछि अस्वस्थ भएको र अहिल�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले वडा नम्बर ९ पञ्चमुखी हनुमान मन्दिर अगाडीको डिप्लट भवन भत्काउने ठेक्का लगाएको छ । यो भवन भत्काएर चालु आर्थिक वर्षमै नयाँ निर्माण प्रारम्भ गर्ने योजना अगाडी सारेको हो । महानगरपालिकाको मुटुमा रहेको यो भवन जीर्ण बनिसकेको थियो । यसमा व्यवसायीक भवन बनाउने योजनासहित मह. . .
विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगर ३ र ४ को सीमा ढाटमा निर्माण गर्ने भनिएको उत्तरी प्रवेशद्वारका लागि चालु आर्थिक वर्षमा दुई करोड रुपैँया बजेट बिनियोजन गरेको छ । प्रवेशद्वार निर्माणका लागि नगरस्तरीय बजेटमा समेटिएको हो । महानगरपालिकाले २०७७ सालमै प्रवेशद्वारको डिजाइन सार्वजनिक गरेको थि�. . .
इशु पन्त विराटनगर । कोशी प्रदेशमा दृष्टिदोष भएका बिरामीको संख्या एक लाख बढी रहेको एक सर्वेक्षण प्रतिवेदनले देखाएको छ । नेपाल नेत्र ज्योती संघ कोशी प्रदेशको अगुवाईमा भएको सर्वेक्षण प्रतिवेदन अनुसार एक लाख नौ हजार ९४ जना व्यक्तिमा कुनै न कुनै प्रकारको दृष्टिदोषको समस्या रहेको देखाएको हो । संघको अगुव. . .