विशेष

प्रधानमन्त्रीले बोलाइन् संयुक्त बैठक

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका सम्बन्धमा छलफल गर्नका लागि प्रमुख सात राजनीतिक दलका नेताहरू, निर्वाचन आयोग, सुरक्षा निकाय र नागरिक समाजलगायतको संयुक्त बैठक बोलाएकी छन् । प्रधाानमन्त्री कार्कीले सोमबार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक . . .


विराटनगरमा बढ्यो चिसो, यस्तो छ मोरङमा शितलहर कहर हटाउने न्यानो योजना

विराटनगर । गत शुक्रबार बिहान उठ्दा विराटनगरमा हुस्सुले छपप्क छोपिराख्या थियो । तराई मधेशमा त्यसपछि बाक्लो हुस्सु र चिसो हावाले जनजीवनलाई सामान्य प्रभावित बनाइरहेको छ । हुस्सुसँगै शीत समेत मन्द हावासँगै पीरपीर खस्दा बिहान कठ्याङ्ग्रीने अनुभव गराउन थालेकोे छ । साँझपख तिखो चिसो हावाले ओठमुख सुकाउन थ�. . .


पूर्वका विभिन्न स्थानबाट लागु औषध, नगद १ लाख सहित ४ जना प्रहरी नियन्त्रणमा

विराटनगर । प्रतिवन्धीत लागु औषध सहित झापा, मोरङ र सुनसरीबाट प्रहरीले ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय इटहरी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले इटहरी–६ स्थितमा चेकजाँचको क्रममा कोशी गाउँपालिका–८ का २० बर्र्षीय मो.जईसुल र बराहक्षेत्र–५ का ३५ बर्षी�. . .


‘सुशीलाजीले के गर्नुभयो र ?’ :मिराज ढुंगाना

काठमाडौं । जेनजी आन्दोलनका अभियन्ता मिराज ढुंगानाले प्रधानमन्त्री सुशीला कार्कीको गतिविधिको चर्को आलोचना गरेका छन् । आइतबार संयुक्त जेनजी आन्दोलन घोषणा सभामा उनले सरकार पूर्ण रूपमा असफल भएको आरोप लगाए । उनले भने, ‘सुशीलाजीले के गर्नुभयो र ? केही पनि गर्नुभएको छैन । समस्या के हो सरकारले कहिल्यै रा. . .


विराटनगरस्थित नोबेल मेडिकलकोे भवनबाट खसेका इन्टर्न डाक्टरको मृ*त्यु

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेर गम्भीर घाईते भएका इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६ः३० बजेको समयमा मेडिकल कलेजको मुख्य गेटतर्फ रहेको भवनको पाँचौँ तलाबाट खसेर ३४ वर्षीय अमित यादव गम्भीर घाइते भएका थिए । उनी सप्तरीको राजविराज नगर�. . .


आज विश्व ध्यान दिवस मनाइँदै

काठमाडौं । आज डिसेम्बर २१ तारिख अर्थात विश्व ध्यान दिवस विभिन्न कार्यक्रम गरि मनाइँदैछ । संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो ।सन् २०१४ देखि नै यो प्रस्ताव अघि बढाइएको थियो । गत वर्ष डिसेम्बर . . .


मोरङको सुन्दरहरैंचामा बन्ने भयो चलचित्रकर्मी महासंघ कोशी प्रदेशको भवन

विराटनगर । नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशको आफ्नै भवन बन्ने भएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका–२, मृगौलियास्थित फ्युचर कोलोनी एण्ड रियल स्टेट परिसरमा शनिबार भवनको शिल्यनास गरिएको छ । शिल्यानास कार्यक्रममा चलचित्रकर्मी महासंघका अध्यक्ष तथा निर्देशक अरुण कुमार प्रधानको जन्मोत्सवको अवस. . .


महाधिवेशनमा उठाएका मुद्दाहरूलाई निरन्तर उठाउने ईश्वर पोखरेल पक्षको निर्णय

काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षको भेलाले महाधिवेशनमा आफूहरूले उठाएका मुद्दाहरूलाई निरन्तर उठाउने निर्णय गरेको छ । शनिबार काठमाडौंमा आयोजित ईश्वर पोखरेल पक्षको भेलाले पार्टीभित्र महाधिवेशनमा उठाएका पार्टीको पुर्नगठन, नेतृत्व हस्तान्तरण, जनताको बहुदलिय जनवादको आधारमा पार्टी निर्�. . .


विराटनगरको हिमालय रोडमा पाँचौँ सडक महोत्सव हुदै,आन्तरिक पर्यटनलाई टेवा पुर्‍याउने

विराटनगर । विराटनगरको हिमालय रोडमा पाँचौँ सडक महोत्सव आयोजना हुने भएको छ। आगामी माघ १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवमा विभिन्न जातजातिका परम्परागत खानाका परिकार राखिने भएको छ । मञ्जिना मुभिज क्रिएसनको आयोजनामा हुन लागेको यो पाँचदिने सडक महोत्सवमा खानाका स्टलहरूका साथै लाईभ म्युजिक, �. . .


जेन–जी आन्दोलनका शहीद परिवारसँग रवि लामिछानेको भेट, न्याय नपाएसम्म साथ रहने प्रतिबद्धता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले काठमाडौं आइपुगेलगत्तै जेन–जी आन्दोलनका शहीद परिवारसँग भेटवार्ता गरेका छन् । शनिबार चितवनबाट काठमाडौं आएका लामिछाने जेन–जी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय बबरमहल पुगेर आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदका परिवार�. . .


जेनजी आन्दोलनले दलहरुलाई आत्मसमीक्षाको सन्देश दियो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी आन्दोलनले नेपाली राजनीतिमा नयाँ परिस्थिति सिर्जना गरेको बताएका छन् । नेपाली कम्युनिष्ट पार्टीद्वारा काठमाडौंमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले गत भदौं २३ र २४ गते भएको जेनजी युवाहरुको आन्दोलनले राजनीतिक �. . .


मलाई थुने, दुःख दिए भनेर चित्त दुखाउनुको अर्थ छैन, सिंगो देश र पुस्तालाई दिएको दुःखको हिसाब मिलाउनु छ : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनको चौबीसकोटीमा आयोजित सभालाई सम्बोधन गर्दै आफू एक चुनावका लागि मात्र नभई एक पुस्ताको भविष्यका लागि राजनीतिमा आएको बताएका छन् । हिजोमात्रै भैरहवा कारागारबाट रिहा भएका लामिछानेले चितवनबासीले अन्यायका विरुद्ध निरन्तर आवाज उठ. . .