विशेष

भूकम्पमा जाजरकोट र रुकुमपश्चिममा गरी ज्यान गुमाउनेको सङ्ख्या १ सय २८

गएराति भएको भूकम्पमा जाजरकोट र रुकुमपश्चिममा गरी ज्यान गुमाउनेको सङ्ख्या १ सय २८ पुगेको छ । यस्तै भूकम्पबाट १ सय ४० जना घाइते भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ९२ जनाको ज्यान गएको पुष्टि भएको छ । यस्तै ५५ जना घाइते छन् । घाइतेहरुमध्ये ५ जनलाई थप उपचारका लागी प्रा. . .


कोशी प्रदेशमा दुई जना नयाँ मन्त्री थप

विराटनगर । कोशी प्रदेश सरकारमा दुई जना नयाँ मन्त्री थप भएका छन् । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीमण्डल विस्तार गरेका हुन् । नियुक्त दुईजना मन्त्रीहरुले आजै पद तथा गोपनियताको सपथ लिएका हुन् । मन्त्रीहरुमा नेकपा माओवादी केन्द्रबाट मोरङ क्षेत्र नम्बर २ (१) बाट निर्वाचित सांसद तथा �. . .


विराटनगरमा पर्वोत्सव बजार सिर्जना गरौं

दशैं सकिएको छ । मान्यजनसँग आर्शिवाद लिदैं सकिएको दशैंको सन्देश सुखद देखिएको छ । विविधता भित्रको एकताको सन्देश दिदैं सकिएको दशैंपछि नेपालीहरुले मनाउने अर्को महत्वपूर्ण पर्व तिहार नजिकीएको छ । यसको आफ्नै मौलिक परम्परा र विशेषता छ । दशैं होस् या तिहार र छैठ पर्वहरुको आफ्नै मौलिक संस्कार छन् । परम्पराल�. . .


कोशी प्रदेशमा सरकार विस्तारको तयारी

विराटनगर । मुख्यमन्त्री केदार कार्कीले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । गत असोज २८ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले मन्त्रिपरिषद विस्तार गर्ने तयारी रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । आज (शुक्रबार) साँझसम्ममा मुख्यमन्त्री कार्कीले नियुक्त गरेका मुन्त्रीको सपथ रहेको स्रोतल. . .


गोताखोर अभ्यासकै क्रममा सशस्त्र प्रहरीको डुंगा सप्तकोशी नदीमा दुर्घटना

विराटनगर । सशस्त्र प्रहरी बलले गोताखोर अभ्यास गर्ने क्रममा सप्तकोशी नदीमा डुंगा (मोटरबोट( दुर्घटना भएको छ । सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह पकली, सुनसरीले प्रशिक्षणपछि आयोजना गरेको गोताखोर ‘डेमोन्सट्रेसन’ को क्रममा सप्तकोशी नदीमा डुङ्गा दुर्घटना भएको हो । दुर्घटनामा दुई जना घाइते भएको प्रहरी�. . .


युवतीको फोटो राखेर ‘कल गर्ल’ भन्दै दुरुपयोग आरोपमा दुईजना विराटनगरबाट पक्राउ

विराटनगर । युवतीको फोटो दुरुपयोग गर्ने दुई जना विराटनगरमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा विराटनगरका २४ वर्षीय गौरव जैन र भोजरपुरका ३३ वर्षीय शैलेन्द्र श्रेष्ठ रहेका छन् । उनीहरुले इन्स्टाग्रामबाट युवतीको फोटो झिकेर ‘कल गर्ल’ भन्दै पठाउने गरेको आरोप छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय�. . .


विराटनगरको केन्द्र ट्राफिक चौक : ट्राफिक प्रहरीकै भवन जीर्ण

विराटनगर । विराटनगरको केन्द्रको रुपमा महेन्द्रचौक र ट्राफिक चौकलाई मानिन्छ । शहरको विस्तार क्रमशः उत्तरतर्फ सर्दै जाँदा त्यसले चर्चेको क्षेत्रको मध्यभागलाई केन्द्र मान्नुपर्ने हुन्छ । तर, ट्राफिक चौक दक्षिण समेत ठूलो भू–भाग समेटिएका कारण विराटनगर महानगरपालिकाको केन्द्रको रुपमा ट्राफिकलाई नै चि. . .


उखुको जुससँग तीन दशकको सम्बन्ध : स्वस्थकर मान्ने, जीविका धान्ने

सुजता लिम्बू विराटनगर । बर्खामासको झरी होस् या चैत–बैशाखको प्रचण्ड गर्मी । हिँउदले विस्तारै स्वागत गर्दै गरेको शित्तल मौसम नै किन नहोस् ५५ वर्षीय हिरा साह उखु पेल्ने मेसिनसहित ठेला लिएर सडकमा निस्किन्छन् । विराटनगर–११ नेपाल बजारको गल्लिमा सँधै भेटिने साह बाटोमा यात्रा गर्ने यात्रुहरुलाई उखुको जुस. . .


दश वर्षपछि नेपाल टी–२० विश्वकपमा छनोट

काठमाडौं । नेपाल दश वर्षपछि टी–२० विश्वकपमा छनोट भएको छ। आईसीसी टी–२० आई विश्वकप एसिया छनोट अन्तर्गत सेमिफाइनलमा नेपालले यूएईलाई ८ विकेटले हराउँदै विश्वकपका लागि स्थान सुरक्षित बनाएको हो। ८ विकेट गुमाएर यूएईले १ सय ३४ रन बनाएको थियो। आशिफ शेखले ६३ रन र कप्तान रोहित पौडेलले ३५ रन अविजित रहे। यसअघ�. . .


दुई पाइलटको लाइसेन्स निलम्बन

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले दुई विमान चालकको लाइसेन्स निलम्बन गरेको छ । आज बिहान रामेछापको मन्थली विमानस्थलमा तारा एयरका दुई पाइलटहरु वरिष्ठ क्याप्टेन सन्तोष शाह र क्याप्टेन सञ्जीव श्रेष्ठबीच विमानस्थल परिसरमै कुटाकुट भएपछि उनीहरुको लाइसेन्स निलम्बन गरिएको क्यानका प्रवक�. . .


छठ पर्वका लागि विराटनगरको नहर सफाई

विराटनगर । आसन्त छठ पर्वलाई ध्यानमा राखेर विराटनगर महानगरपालिका वडा नम्बर ११ ले नहर सफाई गरेको छ । महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र वडाध्यक्ष तीर्थेन्द्र नेउपानेको उपस्थितिमा नहरको सरफाई गरिएको थियो। वडा नम्बर ११ अन्तर्गत पर्ने नहरका डिल र आपसपासको क्षेत्रमा छरिएका प्ल�. . .


कराँतेका दुई प्रशिक्षक विराटनगरका सुवेदी र राउत बलात्कारमा दोषी ठहर

विराटनगर । सामूहिक बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका विराटनगरका दुईजना कराँते प्रशिक्षकलाई जिल्ला अदालत मोरङले दोषी ठहर गरेको छ । कराँतेका प्रशिक्षकहरु विराटनगर महानगरपालिका–४ का सुरज भनिने अमर सुवेदी र विराटनगर–३ का विनोद राउतलाई न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले दोषी ठहर गरे. . .