विशेष

श्रममन्त्री साह पदमुक्त : प्रधानमन्त्री शाहद्वारा रास्वपाको सिफारिसमा कारवाही

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई बिहीबार पदमुक्त गरेका छन् । प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसअनुसार बिहीबार साहलाई मन्त्री पदबाट हटाउने निर्णय गरेका हुन् । रास्वपा सभापति रवि लामिछानेले बिहीब�. . .


नियुक्त भएको १४ दिनमै श्रम मन्त्री साह पदमुक्त

विराटनगर । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई बिहीबार पदमुक्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदबाट हटाउन प्रधानमन्त्रीलाई सिफारिस गरेका थिए । यस्तै स्वास्थ्�. . .


विराटनगरमा शंकास्पद नम्बरप्लेट भएको मोटरसाइकलमा दुईलाखको सामान बरामद

विराटनगर । प्रहरीले विराटनगर–५ बाट बुधबार झण्डै दुईलाखको सामानसहित एउटा मोटरसाइकल बरामद गरेको छ । मोटरसाइकलको नम्बर छ, बीआर ३८ एए ६६५२ नम्बर । यस्तो नम्बर भएको मोटरसाइकल आफैंमा शंकास्पद छ । भारतको बिहार लेखिएको मोटरसाइकलमा अरु नम्बर नेपालीमा रहेको छ । त्यसमाथि यसको संकेत अंग्रेजीको ‘एए’ रहेको छ । ब�. . .


अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा बढ्यो

काठमाडौं । यातायात व्यवस्था विभागले अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा स्वचालित प्रणाली अनुसार समायोजन गरिएको जानकारी दिएको छ । चैत्र २५ गते डिजेल मूल्य तथा अन्य १३ वटा आर्थिक–सामाजिक सूचकको आधारमा यात्रुवाहक र मालवाहक सवारीको भाडा बढाइएको हो । समायोजन अनुसार, यात्रुवाहक सवारीको भाडा १६.७१ �. . .


पूर्व गृहमन्त्री रमेश लेखक रिहा

काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक रिहा भएका छन् । हिरासतमा रहेका पूर्व गृहमन्त्री लेखक पक्राउ परेको १३ औँ दिन पछि आज रिहा भएका हुन् । पत्नी यशोदा लेखकको जिम्मा लगाएर रिहा गरिएको हो । लेखक यही चैत १४ गते आफ्नै निवासबाट पक्राउ परेका थिए ।. . .


उपसभामुख उम्मेदवारी दर्ता आज हुँदै

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख चयनका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ । उपसभामुख चयनका लागि आज बिहान ११ देखि दिउँसो २ बजेसम्मको समय तोकिइको हो । आज दिउँसो २ः३० बजे नै उम्मेदवारीको दर्ता सूचना प्रकाशन गरिने छ । उपसभामुखको निर्वाचन २७ गते हुँदैछ । प्रतिनिधि सभामा रास्वपासहित नेपाली कांग्रेस. . .


जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने निर्णय

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठक ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । बुधबार बसेको बैठकले जेनजी आन्दोलनका सहिद परिवारका छुट भएका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ । गत भदौ २३ र २४ गते भएको आन्दोलनमा सहिद भएका परिवारका �. . .


मोरङबाट लागूऔषध ब्राउन सुगर र चरेससहित १ जना पक्राउ

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय विराटनगर, मोरङका अनुसार उर्लाबारी नगरपालिका–२ स्थित एक घरमा लागूऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। छापा क्रममा सोही स्थानमा बस्दै आएका करिब २० वर्षीय विनोद मगरला. . .


सरकारले दिएको दुईदिन विदा सदुपयोग गर्ने मनस्थितिमा विद्यार्थी

सोनु साह विराटनगर । नेपाल सरकारले मन्त्रिपरिषद् बैठकमार्फत हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय लागू गरेपछि विराटनगरका विद्यार्थीहरूमा मिश्रित प्रतिक्रिया देखिएको छ। अधिकांश विद्यार्थीहरूले यस निर्णयलाई सकारात्मक रूपमा लिएका छन् भने केहीले चुनौती र प्रभावकारिताबारे प्रश्न उठाएका छन्। व. . .


मानव अधिकार आयोगद्धारा कोशी प्रदेशका ६ जिल्लाका ३३ वटा खाद्य उद्योगको निरीक्षण

विराटनगर । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश कार्यालयले प्रदेशका ६ जिल्लामा रहेका ३३ वटा खाद्य प्रशोधन तथा उत्पादन उद्योगहरूको अनुगमन तथा निरीक्षण गरेको छ। कोशी प्रदेशमा व्यावसाय र मानव अधिकारको अवस्था बुझ्ने उद्देश्यले झापा, मोरङ, सुनसरी, इलाम र धनकुटा जिल्लामा रहेका उद्योगहरूमा पुगेर अनु�. . .


कोशी अस्पतालमा मन्त्री मेहताको निरीक्षण, सेवा चुस्त बनाउन निर्देशन

विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले बुधबार विराटनगरस्थित कोशी अस्पतालको निरीक्षण गरेकी छन्। दिउँसो करिब ३ बजे स्वास्थ्य मन्त्रालयको टोलीसहित अस्पताल पुगेकी मन्त्री मेहताले इमरजेन्सी, ओपीडी सेवा तथा निर्माणाधीन भवनहरूको अवलोकन गरेकी हुन्। निरीक्षणका क्रममा उनले अस्पतालको सर�. . .


विराटनगर विमान स्थलमा आपतकालीन अवस्थाको पूर्वतयारी अभ्यास

विराटनगर । विराटनगर विमानस्थलमा आपतकालीन अवस्थाको पूर्वतयारीस्वरूप पूर्व अभ्यास (ड्रिल) सम्पन्न गरिएको छ । सम्भावित दुर्घटना वा आकस्मिक परिस्थितिमा प्रभावकारी उद्धार तथा समन्वयलाई सुदृढ बनाउने उद्देश्यले बुधबार विहान अभ्यास गरिएको हो । अभ्यासका क्रममा विमानस्थलभित्र आगलागी, आपतकालीन अवतरण तथ�. . .