विशेष

मंसिर १ गतेदेखि ४ गतेसम्म मोरङमा सीमानाका बन्द

विराटनगर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित गर्दै मंसिर १गतेदेखि देखि चारदिन सीमानाका बन्द रहने भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले ४ मंसिरमा हुने निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्यले चार दिन सीमानाका बन्द गर्ने भएको हो । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले १. . .


मेरो कामले जनताको मन जितेको छ : जीवन घिमिरे

जीवन घिमिरे ०३६ सालमा झापा शिवगञ्जको जनआदर्श माविको स्ववियु सभापतिबाट उनको राजनीतिक यात्रा शुरु भयो । ०३५ सालमा पार्टीमा आबद्ध भएदेखि अनवरतरुपमा राजनीतिमा रहेका घिमिरे अहिले एमाले केन्द्रीय सदस्य तथा प्रदेश १ को सहइन्चार्जको भूमिकामा छन् । घिमिरे ०७४ को प्रदेशसभा निर्वाचनमा मोरङ ४ (ख) बाट निर्वाच�. . .


सीजी फुड्सका मजदुर आन्दोलित

विराटनगर । सुनसरी गढी गाउँपालिका–२ औराबनीमा सञ्चालित चौधरी ग्रुपको सीजी फुड्स पार्क, वाइवाइ चाउचाउ उद्योगमा कार्यरत मजदुरहरु आन्दोलित भएका छन् । पाँचवर्षदेखि सञ्चालित उद्योगबाट सेवा सुविधा नपाएको भन्दै काम रोकेर ४५० जना मजदुर आन्दोलनमा उत्रिएका हुन् । कम्पनीले लाभांश बापतमा केही रकम दिंदै आएको �. . .


विराटनगर महानगरद्वारा लोगो डिजाईनका लागि सार्वजानिक सूचना आह्वान

विराटनगर । विराटनगर महानगरपालिकाले महानगरको प्रतीक चिह्न (लोगो( डिजाइनका लागि सार्वजानिक सूचना आह्वान गरेको छ । महानगरले लोगो प्रयोगमा ल्याउनका डिजाइनका लागि आह्वान गरेको हो । यसका लागि आम रुपमा लोगो डिजाइनको अवसर प्रदान गरिएको छ । लोगो डिजाइन गरी २१ दिनभित्र पठाउनका लागि सूचनामा भनिएको छ । पेस गरिए�. . .


उर्लाबारीमा भान्जाले दाउ प्रहार गर्दा मामाको मृत्यु

विराटनगर । आफ्नै घरमा आएका मामासँग वादविवाद हुँदा २२ वर्षीय भान्जा सुजन पाचकोटीले दाउ प्रहार गरेर हत्या गरेका छन् । मोरङको उर्लाबारी–८ कल्पना पाचकोटीको घरमा गएका पथरीशनिश्चरे–१ का ४२ वर्षीय काजी मोहरासँग आइतबार राती विवाद भएको थियो । विवादमा सुजनले मृतक मोहरालाई टाउकोमा दाउ प्रहार गरेर सख्त घाईते. . .


मोरङमा निर्वाचन सुरक्षा : नेपाल प्रहरीको छ कमाण्ड, ३६ मोवाइल टोलि

विराटनगर । आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मोरङमा चार निकायको सात हजार सुरक्षाकर्मी परिचालन हुँदैछन् । निर्वाचन सुरक्षा अन्तर्गतको बन्दोबस्तीको काम मोरङमा अन्तिम चरणमा पुगेको हो । मोरङका ३०६ मतदानस्थल र ८३९ मतदान केन्द्रमा नेपाल प्रहरी र म्यादी प्रहरी, सशस्त्र प्रह�. . .


विराटनगरका सामुदायिक र संस्थागत विद्यालयका प्रअलाई मतदाता शिक्षा

विराटनगर । विराटनगर महानगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकहरूलाई मतदाता शिक्षासम्बन्धी जानकारी गराएको छ । मतदाता शिक्षा कार्यक्रम निर्देशिका २०७९ अनुसार स्थानीय तहको जिम्मेवारीमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका प्रअहरूलाई महानगरले मतदाता शिक्षाबारे जानकारी गर�. . .


मंसिर ४ लक्षित नेपाल भारत संयुक्त सुरक्षा बैठक जोगबनीमा

विराटनगर । आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको निर्वाचनलाई लक्षित गरी मोरङ्ग र सुनसरी जिल्लाको प्रमुख जिल्ला अधिकारीहरूको पहलमा नेपाल भारत दुई देश बीच सुरक्षा बैठक सम्पन्न भएको छ । एकीकृत जाँच चौकी ९आईसीपी० मा जोगवनी तर्फ बसेको निर्वाचन लक्षित सुरक्षा बैठकमा नेपाल र �. . .


मोरङ जिल्लामा पनि मदिरा सेवन र विक्री वितरण नगर्न आदेश

विराटनगर । आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको निर्वाचनलाई लक्षित गरी मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भएरहित एवम् शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न मोरङ जिल्लामा मदिरा ओसारपसारदेखि सेवनमा समेत पूर्णरुपमा निषेध गरिएको जिल. . .


खुसीको खबर : नेपाललाई २०२७ को यू-१९ महिला विश्वकपको सहआयोजकको अवसर

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सन् २०२४ देखि २०२७ सम्मको आईसीसी यू-१९ प्रतियोगिता सञ्चालन गर्न विभिन्न देशलाई आयोजक राष्ट्रको रूपमा मान्यता दिएको छ । यसैक्रममा नेपालले २०२७ को यू-१९ महिला विश्वकपको सहआयोजकको अवसर पाएको छ । २०२७ मा नेपाल र बंगलादेशलाई संयुक्त रूपमा उक्त प्रतियोगिता आय�. . .


चर्को बैंक ब्याज नियन्त्रण माग गर्दै नेपाल राष्ट्र बैंक विराटनगरका प्रमुखलाई ज्ञापनपत्र

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ समितिले आइतबार बैंक ब्याज विरुद्ध नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय विराटनगरका प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ । महासंघ प्रदेश १ को अगुवाईमा महासंघसँगसम्वद्ध जिल्ला÷नगर उद्योग संघको उपस्थितिमा चर्को ब्याज नियन्त्रण गर्नुपर्ने माग गर्दै ज्ञापन�. . .


विराटनगर जेसिजको ५० औ अध्यक्षमा युवा ब्यबसायी अविनास थापा निर्वाचित

बिराटनगर जेसिजको सचिवालयमा भएको निर्वाचन प्रक्रियाबाट बिराटनगर जेसिजको ५० औ अध्यक्षमा सन २०२३ का लागि अविनास थापा निर्वाचित भएका छन । त्यसतै वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा तुलसी निरौला , कार्यकारिणी उपाध्यक्षमा सुभाष भण्डारी र रन्जन कुमार शाही , तालिम निर्देशकमा शिव शंकर मण्डल , उपाध्यक्ष मा पप्पु �. . .