विराटनगर । श्रीमती निदाई सकेपछि काठको मुङ्ग्रोले कन्चनमा हानेर हत्या गरेको आरोपमा श्रीमान्लाई प्रहरीले नियन्त्रणमा लियएको छ । मोरङ बेलबारी–७ का अम्बिका घिमिरेलाई श्रीमती ४८ वर्षीया सिता घिमिरेको हत्या आरोपमा पक्राउ गरिएको हो । घरमा सामान्य वादविवादपछि दुवैजना सुतेको बेलका राती २ः३० बजे श्रीमती�. . .
विराटनगर । प्रदेश १ मा आज ५८० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २६४ महिला र ३१६ जना पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६४ हजार ७४३ पुगेको छ । प्रदेश १ मा आज २७१ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १३५, मोरङमा ६२, झापामा ३४, उदयपुरमा १६, धनकुटामा ८, ते¥हथुममा ४, इ�. . .
देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नं १, २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थ�. . .
विगत केही दिनयता लगातारको वर्षाका कारण पानीको सतह बढ्ने क्रममा रहेको कोसी नदीमा शनिबार बिहान यो वर्षको हालसम्मकै उच्च बहाव मापन गरिएको छ । आज बिहान ९ बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा दुई लाख ३१ हजार ५१५ क्युसेक पानीको बहाव छ । यसअघि शुक्रबार राति १२ बजे एक लाख ५५ हजार ७७५ क्युसेकभन्दा बढी पानीको ब. . .
केही दिनदेखि लगातार वर्षा भएपछि आएको बाढीले सप्तरीको दक्षिणी क्षेत्रका आधा दर्जन गाउँ डुबानको उच्च जोखिममा परेका छन् । बाढीका कारण तिलाठी कोइलाडी, लोनीयाँ, सकरपुरा, रम्पुरामल्हनीयासहित आधा दर्जन गाउँ डुबानको उच्च जोखिममा रहेको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले जानकारी दिनुभयो । चु. . .
पुरुशोत्तम भण्डारी पहिले जनसंख्या पातलो थियो , भवनहरु कम थिए , खाली जमिन धेरै थियो र पानी ओरालो लागेपछी कतै अडिदैनथ्यो र डुवान हुदैनथ्यो । पहिलेपहिले कसैकसैका मात्रै घर- कम्पाउण्ड- वाल हुन्थे र पानी जम्न पाउदैनथ्यो तर अचेल ससाना प्लटमा पनि घर कम्पाउण्ड वाल हुन्छन र घरैपिच्छे पानीका आहाल या पोखरी हुन्�. . .
विराटनगर । लगातार परेको वर्षाका कारण विराटनगर महानगरपालिका–८ का २६ घर परिवार विस्थापित भएका छन् । सिंघिया खोला छेउको सुकुम्वासी बस्तीमा बाढी पसेपछि १२६ जना स्थानीय खोलाको डिलमा पाल टाँगेर सरेका हुन् । यसैगरी विराटनगर–१२ को बखरी, ब्रम्हापुरा दरैया, जुतवा, परोपकार घाट डुबानको जोखिमा परेको जिल्ला प्र�. . .
विराटनगर महानगरपालिकाको वार्ड नम्बर ८ स्थित हाटखोलाको सुकुम्बासी वस्ती डुबानमा परेको जानकारी प्राप्त भएको छ । उक्त वस्ती सिंघिया खोलाको किनारमा भएकाले प्रत्येक वर्ष डुबानमा पर्ने गरेको छ । उक्त डुबानमा परेको वस्तिको यि तस्विरहरु हामीलाई प्रविन घिमिरेले पठाउनु भएको हो ।. . .
विराटनगर । भारी तथा निरन्तरको बर्षा जारी रहे सँगै सप्तकोसी नदीको बहाव १४ घण्टाको अन्तरमा ७३ हजार ३५० क्यूसेक पानीको बहाव बढेको छ । शनिबार मध्यनान्ह सप्तकोशीमा २ लाख ३१ हजार ५५५ क्यूसेक पानी मापन गरिएको छ । हिजो बेलुका १ लाख ५८ हजार २०५ क्यूसेक पानी मापन गरिएको थियो । आज शनिबार बिहान ६ बजे पानीको बहाव एक . . .
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले चीनको राजधानी बेइजिङबाट कोरोना भाइरसविरुद्धको थप खोप ल्याउने भएको छ । सरकारको निर्णयअनुरुप चीनबाट खोप ल्याउनका लागि यही असार २४ गते (जुलाई ८ तारिख) वाइड बडी ए३३० जहाज पठाउने तयारी गरिएको निगमले जनाएको छ । निगमका महाप्रबन्धक डिमप्रकाश पौड. . .
भित्ते लेखन काठमाडौँ महानगरपालिकाको नीति विपरीत रहेको भन्दै रत्नपार्कको आकाशे पुलको पर्खालमा लेखिएको अभद्र नारा मेटिएको छ । कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले लेखेको अभद्र नारा कामपाले आज मेटेको हो । “विसं ‘२०५८ देखि हामीले कामपा क्षेत्रभित्र भित्ते लेखन, पोष्टर–पम्प्लेट टाँस्ने का�. . .
विराटनगर । प्रदेश १ मा कोभिड–१९ विरुद्धको दुवै डोज लगाउने ५३ हजार १५३ जना छन् । कोभिशिल्डको दुवै डोज लगाउने ५२ हजार ८२५ र भेरोसेलको दुवै डोज लगाउने ३२८ जना रहेका हुन् । कोभिशिल्डको पहिलो डोज लगाउने संख्या ३ लाख ७ हजार १८६ रभेरोसेलको पहिलो डोज लगाउने ६८ हजार ९०८ जना छन् । नेपालमा कोभिड–१९ विरुद्धको पहि�. . .