विशेष

पूर्वका तीन जिल्लामा भएका दुर्घटनामा चारजनाको मृत्यु

विराटनगर । सुनसरी, झापा र उदयपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सवारी दुर्घटनामा २ जना, खोलाले बगाएर १ जना र करेन्ट लागेर एक जनाको मृत्यु भएको हो । प्रदेश १ प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार सुनसरी ईटहरी उपमहानगरपालिका–१७ पककी चौक स्थित पूर्वपश्चिम राजमार्गम�. . .


पाँचथरको फालेलुङ्ग–७ बिहीदिनमा घर बगाउँदा तीनजना वेपत्ता

पाँचथर । अविरल वर्षाका कारण पाँँचथरमा एक घर बगाउँँदा तीन जना बेपत्ता भएका छन् । फालेलुङ गाउँपालिका वडा नं. ७ विहीदिनका रुपलाल मगरको घर पहिरोले बगाउँदा ४२ वर्षीय रुपलाल सहित तीन जना बेपत्ता भएका हुन् । उनकी ३८ बर्षीया श्रीमती गोमा मगर र १९ वर्षीया भतिजी एलिसा मगर बेपत्ता भएका छन् । रुपलालका काका ७१ वर्ष. . .


“युनिफर्म लगाएको विद्यार्थीले चुरोट पिउनु” विद्यालय कि अभिभावक दोषी ?

हालै मात्र एक जना पत्रकार साथीले यो प्रश्न सामाजिक संजालमा राख्नुभयो । यसमाथि धेरै खाले प्रतिक्रियाहरू आए । कुनै प्रतिक्रिया एक पक्षीय थिए भने कुनै बहु पक्षीय थिए । म विद्यालय संचालक अनि शिक्षक भएको नाताले मैले सामुहिक उत्तरदायित्वबोध हुने प्रतिक्रिया दिएँ । यस्तो कुरामा केवल बहस मात्रै समाधान हुन स. . .


गर्मी र वर्षामा हैजाको जोखिम, उपचार र बच्ने उपाय

विराटनगर । हैजा भन्नाले भिब्रियो कलेरा नामको ब्याक्टेरियाको कारणले हुने सानो आन्द्राको सङ्क्रमण भन्ने बुझिन्छ। हैजा विभिन्न प्रकारका भिब्रियो कलेरा ब्याक्टेरीयाका कारणले हुने रोग हो। जसमध्ये केहीले अत्यन्तै कडा खालको रोग लगाउने गर्दछन्। यो रोग प्राय भिब्रियो कलेरा ब्याक्टेरिया भएको दिसाको सम्�. . .


एकवर्षपछि महेन्द्र मोरङ क्याम्पसमा प्रमुख आफ्नो कार्यकक्षमा

विराटनगर । महेन्द्र मोरङ क्याम्पस प्रमुख डा.बाबुराम तिमल्सिना एक वर्षपछि आफ्नो कार्यकक्षामा प्रवेश गर्नुभएको छ । क्याम्पस प्रमुखको कार्यकक्षमा एक वर्षदेखि लागेको ताला विद्यार्थीहरुले तोडिदिएपछी क्याम्पस प्रमुख तिमल्सिना आफ्नो कार्यकक्षमा प्रवेश गर्नुभएको हो । विभिन्न मागहरू राख्दै गतवर्ष असा�. . .


पौडीमा उत्कृष्ट आयुष

विराटनगर । मोरङ पौडी संघ को आयोजनामा सम्पन्न पौडी प्रतियोगितामा आयुष लामा उत्कृष्ट खेलाडि हुनुभएको छ । एभरेष्ट कलेज विराटनगरको स्विमिङ पुलमा सम्पन्न प्रतियोगितामा विभिन्न ८ स्पर्धा मध्येबाट लामा उत्कृष्ट हुनुभएको हो । पौडी प्रशिक्षक ईन्द्र राजभण्डारीका अनुसार उत्कृष्ट खेलाडि लामाले नगद २ हजार १. . .


मजदुर नेताले भेटे विधुत प्राधिकरण हाकिमलाई, उपचार नगरे संर्घषका आन्दोलन गर्ने चेतावनी

विराटनगर । विराटनगरको बसपार्कमा कार्यररत घाईते दुई मजदुरको उपचार गर्नुपर्ने माग राख्दै सवारी साधन बन्द गरेर मजदुरहरुले विरोध प्रदर्शन गरेका छन् । विराटनगर बसपार्क परिसरमा चार्जिङ स्टेशनको पोल ढलेर किच्दा बुधबार दुई मजदुर गम्भिर घाईते भएका थिए । कमजोर अवस्थामा गाडीएको पोल ढल्दा माईक्रो बस काउन्टर�. . .


प्रदेश सरकारको संरचना निर्माणका लागि जग्गा व्यवस्थापन बारे छलफल

विराटनगर । प्रदेश सरकारको स्थायी संरचना निर्माणका लागि जग्गा व्यवस्थापन गर्ने विषयमा औपचारिक छलफल सुरु गरिएको छ । प्रदेश सरकारले जग्गा प्राप्तिका लागि गठन गरेको समितिले शुक्रबार बृहत क्षेत्र भित्र पर्ने स्थानीय तहमा रहेको सार्वजानिक जग्गाको विवरण मन्त्रालयलाई उपलब्ध गराउने निर्णय गरेको हो । आन्. . .


मौद्रिक नीतिले बैंकको तरलता अन्त्य गर्नुपर्ने प्रदेश १ का उद्योगी–व्यवसायीको सुझाव

विराटनगर । प्रदेश १ का उद्योगी–व्यवसायीले मौद्रिक नीतिले बैंकको तरलता अन्त्य गरेमात्रै औद्योगिक–व्यवसायीक वातावरण सहज हुने निष्कर्ष निकालेका छन् । विराटनगरमा बिहीबारदेखि सुरु नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को चौंथो सभाबाट १५ बुँदे प्रस्ताव पारित गर्दै उद्योगी–व्यवसायीले कर्जा प्रवाहमा द�. . .


प्रदेश नं १ को विनियोजन विधेयकमाथिको छलफल समाप्त

विराटनगर । विनियोजन विधेयकमा निर्दिष्ट गरी राखिएका शीर्षकमाथिको छलफल समाप्त भएको छ । प्रदेश नं १ को प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि छलफल भएको थियो । छलफलमा प्�. . .


प्रदेश खेलकुद विकास बोर्डले विराटनगरमा खेलाडी सम्मान गर्ने

विराटनगर । प्रदेश खेलकुद विकास बोर्डले ओलम्पिक, एसियन र साफ गेममा सहभागि खेलाडीलाइ सम्मान गर्ने भएको छ । आगामी असार १९ गते विराटनगर एयरपोर्ट रोडमा रहेको पर्पलहेजमा खेलाडी सम्मान कार्यक्रम राखिएको हो । प्रदेश १ बाट हालसम्म अन्तरार्ष्ट्रियस्तरको खेलस्पर्धामा सहभागि खेलाडीको बृहत भेलाको आयोजना गर�. . .


मजदुरको उपचार नगरेको भन्दै विराटनगर बसपार्कमा सवारी आवगमन अवरुद्ध

विराटनगर । मजदुरको उपचार नगरेको भन्दै विराटनगर बसपार्कमा सवारी आवगमन अवरुद्ध गरेका छन्। विराटनगर बसपार्कमा राखिएको चार्जिङ स्टेशनको पोल ढल्दा दुई मजदुर घाईते भएका थिए । घाईते मजदुरको उपचार नगरेको भन्दै विराटनगर बसपार्कमा सवारी आवगमन अवरुद्ध गरेका हुन् । विराटनगर बसपार्क एरीयामा जार्जिङको ला�. . .