विराटनगर । प्रदेश नंं. १ मन्त्रिपरिषद्को बैठक शुत्रबार मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको छ । बैठकले केही महत्वपूर्ण निर्णयहरू गरेको छ । बैठकले प्रदेश लोकसेवा आयोगको ऐन, २०७६ को अनुसूची २ र ३ लाई संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप. . .
काठमाडौँ । उज्यालो नेपालका अभियन्ता नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको जीवनी प्रेरित म्युजिक भिडियो सार्वजनिक गरिएको छ । कुलमान स्वयंको उपस्थितिमा राज के गोस्वामीको स्वर रहेको ‘बादलहरु’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतको रचना अभिनेत्री सुरक्षा पन्तले गरेकी हुन् भने स�. . .
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला छ सयले बढेर एक लाख दुई हजार छ सय पुगेको छ । पहेँलो धातु बिहीबार प्रतितोला एक लाख दुई हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार एक सय तोकिएको छ । य�. . .
विराटनगर । विराटनगर-२ शनिहाटस्थित स्पर्स नेपाल सुधार केन्द्रमा राखिएका धरान बस्ने वर्ष २५ का दिलेन्द्र पतियारको मृत्यु पश्चात आफन्तजनले सुधार केन्द्रप्रति कडा आक्रोश पोखेका छन् । गएको मगंलबार सुधार केन्द्रबाट भाग्ने क्रममा विराटनगरको सिंघिया खोलामा डुबेर उनको मृत्यु भएको थियो । हेर्नुहोस घ�. . .
विराटनगर। जापान सरकारले विराटनगरको खानेपानी आयोजना सुधारका लागि २ अर्ब ३१ करोड रुपैयाँ बराबरको अनुदान सहायता उपलब्ध गराएको छ । अर्थ मन्त्रालयका अनुसार यस्तो अनुदान आदान–प्रदान पत्रमा बिहीबार हस्ताक्षर भएको छ । पत्रमा अर्थसचिव मधुकुमार मरासिनी र नेपालका लागि जापानका राजदूत किकुता युटाकाले हस्ता�. . .
विराटनगर । कवि भुपि शेरचनको कविता ‘चिसो एष्ट्रे’ माथि बनेको नेपाली कथानक चलचित्र ‘चिसो एष्ट्रे’ का कलाकार तथा निर्माता सहितको टिम विराटनगर ईन्टरनेशनल कलेजमा आईपुगेर फिल्मबारे चर्चा गरेका छन् । आगामाी चैत ४ बाट प्रदर्शन आउन लागेको ‘चिसो एष्ट्रे’ फिल्मका निर्माता महेशबाबु तिम्सिना सहित सो फिल्मका �. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ र ग्रेटर न्यूयोर्क चेम्वर अफ कमर्श बीच भगिनी सम्वन्धका लागि सम्झौता भएको छ । उक्त भगिनी सम्वन्धमा दुवै पक्षले व्यापरिक समझदारी, व्यापारिक समुदायको कानुनी दायरा भित्र रही आपसी सम्वन्ध कायम गर्न सहमति भएको हो । दुवै संस्थाबीच प्रोत्साहन गर्ने, व्याप�. . .
विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजले विद्यार्थीहरुसँग चिकित्सा शिक्षा आयोगद्वारा निर्धारित विपरित शुल्क नलिएको दाबी गरेको छ । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै कलेजले यस्तो दाबी गरेको हो । एमबीबीएस अध्ययन गर्नुपर्ने केही विद्यार्थीहरुले कलेजको वारेमा कपोकल्पित र भ्रामक कुरा उल्लेख. . .
विराटनगर । कटहरी गाउँपालिकाका प्रमुख राम कुमार कामतको मिलेमतोमा करोडौं रकम हिनामिना भएको र राजश्व रकममा भएको अनियमितता छानविन गर्न माग गर्दै मोरङको कटहरी गाउँपालिकाका जनप्रतिनिधिहरुले विशेष गाउँसभा बहिष्कार गरेका छन् । नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरुले कटहरी गाउँपालिकाको ब�. . .
काभ्रेपलाञ्चोक । यही फागुन दोस्रो साता बनेपास्थित एक होटल सञ्चालकले पाँचखालका युवासँग आफन्तलाई चाहिएको भन्दै यस क्षेत्रबाट मिर्गौला पाइने बताउँदै मिलाइदिन आग्रह गरे । युवाले उक्त विषय नकारेपछि होटल सञ्चालकले दिने व्यक्तिसँग सम्पर्क गराइदिन सके लाखौँ रुपियाँ दिने आश्वासन पनि दिए । युवाले ‘सोचौंल�. . .
विराटनगर । कोरोना संक्रमणको जोखिम हटेसँगै भारतीय पर्यटकलाई नेपाल भित्र्याउन पूर्वका पर्यटन व्यवसायी निम्ता लिएर भारतका विभिन्न शहरमा पुगेका छन् । प्रदेश १ मा घुम्न आउने भारतीय पर्यटकलाई नेपालमा वातावरण सहज भएको जानकारी दिन पर्यटन व्यवसायी नेपालसँग सीमा जोडिएका भारतका राज्यहरुमा निम्ता दिन पुगेक�. . .
विराटनगर । सामाजिक सञ्जाल फेसबुक,वाट्सप र इमोमार्फत सर्वसाधारणलाई लक्की ड्रमार्फत चिठ्ठा परेको भन्दै ठगी गरेको आरोपमा मोरङ रंगेली नगरपालिका–६ बस्ने २० वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले धिरेनकुमार मण्डललाई पक्राउ गरेर अनुसन्धान थालेको हो । महाशाखाको आग्रह�. . .