विराटनगर । सीमावर्ती बजार जोगबनीदेखि करिब ५ किलोमिटरको दुरीमा रहेको बथनाहास्थित मिरगञ्ज पुल क्षतिग्रस्त हुँदा सुनसरी–मोरङ औद्योगिक करिडोर प्रभावित बनेको छ । पुल भासिएको कारणले बिहीबारदेखि भारतीय प्रशासनले मालवाहक सवारीसाधनको आवागमनमा रोक लगाएपछि दुई देशको व्यापारिक कारोबार प्रभावित बनेको हो ।. . .
विराटनगर । प्रदेश नं.१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कानूनी उल्झनको बहानामा पूर्वाधार विकासका कामलाई रोक्न नहुने धारणा राखेका छन् । भौतिक पूर्वाधार विकासमा तीनै तहको सरकार र तिनका निकायबीच समन्वय हुनुपर्नेमा मुख्यमन्त्री राईको जोड थियो । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयद्वारा आज आय�. . .
विराटनगर। प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४६ जनामा कोरोना संक्रमण भएको छ । ३७८ जनाको पीसीआर परीक्षण गर्दा ३४ र १४१ जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २३, सुनसरीमा ६, झापामा २ र प्रदेश १ बाहिरका ३ �. . .
विराटनगर । नेकपा एमाले मोरङको ९ औं अधिवेशन भव्य रुपमा उद्घाटन गरिएको छ । विराटनगरको मनास्लु होटलमा जिल्लाभरबाट उत्साहपूर्ण रुपमा कार्यकर्ताको उपस्थितिमा अधिवेशनको उद्घाटन गरिएको हो । अधिवेशनको उद्घाटन सत्रमा नेताहरु भानुभक्त ढकाल, गुरु बराल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे, बिनोद ढकाल, जीवन . . .
विराटनगर । नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले अतिरिक्त शुल्क बुझाउन दिएको दवावका विरुद्ध शुक्रबार विराटनगरमा विद्यार्थीहरुले सडक अवरुद्ध गरेका छन् । मनोमानी शुल्क असुली फिर्ता हुनुपर्ने माग गर्दै अध्ययनरत तथा अन्य विद्यार्थी संघसंगठनले कन्चनबारी चौकमा सडक अवरुद्ध गरेका हुन् । विद्यार्थीहरुले �. . .
विराटनगर । सरकारद्वारा निर्धारित तलब नपाएको भन्दै चरणबद्ध आन्दोलन गर्दै आएका मोरङको जहदा गाउँपालिकाका शिक्षिका तथा विद्यालय कर्मचारीहरुले आन्दोलन स्थगित गरेका छन् । बिहीबार बसेको द्विपक्षीय वार्तामा गाउँपालिकाले सरकारद्वारा वृद्धि गरिएको तलब दिने प्रतिबद्धता जनाएपछि शिक्षिका तथा विद्यालय कर. . .
विराटनगर । जिल्ला सहकारी सङ्घ मोरङको नयाँ नेतृत्वका लागि दुई जनाले उम्मेदवारी दर्ता गरेका छन् । जिल्ला सहकारी सङ्घको २९औँ साधारणसभा आइतबार हुँदै छ । अध्यक्षमा वीरेन्द्र यादव र डिल्ली पोखरेलले मनोनयन दर्ता गरेका हुन् । अध्यक्ष बाहेकका पदाधिकारी भने सर्वसम्मत भएका छन् । उपाध्यक्षमा विजय माझी, महिल�. . .
विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेशको दोस्रो प्रादेशिक महाधिवेशन मोरङको पथरीशनिश्चरेमा हुने भएको छ । फोनिज प्रदेश समितिले बिहिबार पथरीको सिन भिलेज रिसोर्टमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त बिषयमा जानकारी गराएको थियो । ‘समानुपातिक, सुशासन र समृद्धिको लागि हाम्. . .
विराटनगर । मोरङ प्रशासनको रोहबरमा बिहीबार नोबेल मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीहरुबिच कलेजकै पक्ष दुई बुँदे सहमति भएको छ । अतिरिक्त शुल्क नतिर्ने अडान सहित बुधबार विद्यार्थीहरुले कलेज प्रशासनमा तालाबन्दी गरेपछि बिहीबार जिल्ला प्रशासनको रोहबरमा बसेको वार्तामा कलेजकै पक्षमा दुई बुँदे सहमति भ�. . .
विराटनगर। साढे ३३ किलो सुन तस्करी प्रकरणमा जोडिएका रमेश उप्रेती दुईलाख रुपिँया धरौटीमा छुटेका छन् । यो प्रकरणका मुख्य अभियुक्त चुडामणी उप्रेती ‘गोरे’ का भाई ३६ वर्षिय रमेशलाई जिल्ला अदालत मोरङले दुईलाख धरौटी आदेश गरेको हो । जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले बिहीबार दुई लाख धरौटीम. . .
विराटनगर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले पार्टीको महाधिवेशनले रुपान्तरण ल्याएकोले अब तीन तहका निर्वाचनमा केन्द्रीत हुने बताउनु भएको छ । विराटनगरमा बिहीबार पत्रकार सम्मेलन आयोजना गरेर नेतृ संग्रौलाले महाधिवेशनको प्रकृयामा पार्टी नेतृत्वका लागि भएको प्रतिस्पर्धामा बिजेत�. . .
विराटनगर जेसिजको सचिवालयमा भएको निर्वाचन प्रक्रियाबाट बिराटनगर जेसिजको ४९ औ अध्यक्षमा सन २०२२का लागि अध्यक्षमा देवचन्द्र घिमिरे निर्वाचित भएका छन । त्यस्तै वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा अभिनास थापा , कार्यकारिणी उपाध्यक्षमा रमेश अधिकारी र कविराज दाहाल , तालिम निर्देशकमा प्रवेश दुलाल , उपाध्यक्ष. . .