विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगमा कार्यरत मजदुरको स्वास्थ्य सुरक्षाप्रति स्थानीय तहले चासो बढाएका छन् । उद्योगहरुमा कोरोना संक्रमण बढ्दै गएपछि त्यहाँ कार्यरत मजदुरको स्वास्थ्यमा स्थानीय सरकारले गम्भीर बनेको हो । उद्योगबाट समुदाय र समुदायबाट उद्योगमा संक्रमण फैलनसक्ने संभावना�. . .
विराटनगर । पन्ध्र दिन अगाडी साउन ३० गते प्रदेश १ मा एकैदिन २ हजार २०५ स्वाब नमूनाको पीसीआर परीक्षण भएको थियो । वीपी, कोशी र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा एकैदिन धेरै संख्यामा पीसीआर परीक्षण भएपछि मुख्यमन्त्री कार्यालयले समेत यस विषयलाई प्राथमिकताका साथ सञ्चारमाध्यममा सम्प्रेषण लागि सूचना इमेल ग¥�. . .
विराटनगर । उर्लाबारी–रबि सडक अन्तर्गत उर्लाबारी–मधुमल्ला सडक खण्डको १२.४ किलोमिटरको स्तरोन्नती तथा मर्मतको काम ठेक्का लागेको आठ वर्षपछि सुरु गरिएको छ । विगत लामो समयदेखी निमार्ण सुरु गरिएको भएपनि ठेकेदार कम्पनिका कारण स्तरोन्नती तथा निर्माणको काम अधुरै छोडिएको थियो । आठ वर्षपछि सडक मर्मतको काम पु. . .
विराटनगर । प्रदेश १ मा शनिबार ११२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४७, सुनसरीमा २४, झापा र धनकुटामा १९–१९, संखुवासभामा २ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महिला १० र पुरुष ११ जनामा संक्रमण देखिएको सामाजिक विकास म�. . .
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सिरहाको भदैया ६ घर भएका ८४ वर्षीय पुरुषको शुक्रबार राति करिब साढे ११ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनलाई उपचारका लागि भदौ ६ गते धरान ल्याइएको थियो । शवको ब्यबस्. . .
विराटनगर । नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्याङकर विराटनगरमा आचनाक पडकिएको छ । नेपाल आयल निगम प्रदेश १ कार्यालयबाट झण्डै ५०० मिटर उत्तरमा रहेको राम अवतार मोटरर्स ग्यारेजमा ट्यांकर विष्फोट भएको हो । ट्याङकर पड्कँदा नजिकका वस्तीलाई थर्काएको थियो । बालबालिका तथा बृद्धामा असर समेत परेको छ । ग्या�. . .
विराटनगर । मोरङको बेलबारीमा दुई समूहबीच झगडा हुँँदा एकजनाको मृत्यु भएको छ । बेलबारी नगरपालिका– ५ कसेनीको लोहन्द्र पुलमा दुई समुहबीच भएको झडपमा एकजनाको मृत्यु भएको हो । शुक्रबार दिउँसोको घटनामा चार जना घाइते भएका छन् । दुवैतर्फका घाइतेहरुको विराट नर्सिङ होम र नोबेल अस्पताल बेलबारीमा उपचार भईरहेको �. . .
विराटनगर । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषकलाई मल वितरण गर्ने सहकारीको चाहना अनुसार रासायनिक मल विक्री वितरण गर्न सल्ट ट्रेडिङ कम्पनी लिमिटेड क्षेत्रिय कार्यालय विराटनगरलाई निर्देशन दिएको छ । मन्त्रालयले सहकारीको अनिच्छा देखाएको मल खरिद गर्न बाध्य नबनाउन साल्ट टे«डिङलाई निर्देशन द. . .
विराटनगर । प्रदेश १ मा शुक्रबार ७४ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ४१, मोरङ र झापामा १४–१४, संखुवासभामा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इनरुवामा ६ महिला १४ पुरुष, धरानमा ५ महिला ४ पुरुष, इटहरीमा ५ पुरुष, देवानगञ्जमा २. . .
विराटनगर । विद्यालयबाट क्वारेन्टीन तथा आईसोलेशनको प्रयोग नहटेपनि प्रदेश १ सरकारले सिकाई कार्याक्रम सञ्चालनमा ल्याउने तयारी गरेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाईरसका कारण ५ महिनादेखि विद्यालय बन्द रहेपनि शैक्षिक गतिविधि ठप्प भएको भन्दै सामाजिक विकास मन्त्रालयले सिकाई कार्यक्रम सञ. . .
विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारतः कोरोना संक्रमित दुईजना नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा कमल गाउँपालिका–३ निवासी ८३ वर्षीय पुरुष र मोरङको बेलबारी नगरपालिका–५ निवासी ५६ वर्षीया महिला हुनुहुन्छ । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार झापा क. . .
विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररतः सिराहा नगरपालिका–१ निवासी ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । वीपीमा भर्नापछि कोरोना संक्रमण पुष्टि भएका उनको बिहीबार साँझ मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिनुभयो । खोकी, श्वास फेर्न गाह्रो तथा ज्वर�. . .