विशेष

विराटनगरमा कपडा र जुत्तामा अनुचित मूल्य असुल्नेलाई दुईलाख जरिवाना

विराटनगर । बजारमा अनुचित बढी मूल्य राखेर उपभोत्तालाई ठगी गरेको कसुरमा विराटनगरका २ वटा पसललाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले कारबाही स्वरुप २ लाख जरिवाना गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको नेतृत्वमा नियामक निकायको संयुक्त बजार अनुगमनको टोलिले वि�. . .


माओवादी केन्द्रको प्रदेश १ अधिवेशनः नीति प्रधान बन्ने दावी

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले प्रदेश १ को प्रथम अधिवेशनलाई नेता प्रधानभन्दा पनि नीति प्रधान बनाउने दावी गरिएको छ । विराटनगरमा प्रदेश अधिवेशनबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा प्रदेश १ माओवादी केन्द्रका इन्चार्ज राम कार्कीले विचारलाई केन्द्रमा राखेर अधिवेशन सम्प. . .


चर्चित नायक पल शाह शनिबार विराटनगर आउने

विराटनगर । चर्चित नेपाली नायक पल शाह शनिबार विराटनगर आउने भएका छन् । एन.एम.बी बैंकको ब्राण्ड एम्बेसेडर रहेका शाह शनिबार दुई कार्यक्रमका लागि विराटनगर आउने भएका हुन् । नायक शाह बैंकको वित्तीय साक्षरता कार्यक्रमका विराटनगर आउन लागेको जनाईएको छ । बैंकले शनिबार मोरङको बुढीगंगास्थित शाखा र विराटनगरको मह. . .


किसानको खेतमा १२ लाख क्विन्टल उखु, क्रसिङ्गको पर्खाईमा

विराटनगर । सुनसरी, मोरङ र झापाका दुई हजार ४०५ घरपरिवार किसानले पाँच हजार २०० बिघा क्षेत्रफलमा लगाएको उखु पाकेको छ । किसानको खेतमा उखु पाकेसँगै पूर्वकै एकमात्रै उद्योग इस्टर्न सुगर मिल्स प्रा.लि.ले चालु सिजनको क्रसिङ्गको तारतम्य सुरु गरेको छ । चालु सिजनमा तीन जिल्लाका किसानको खेतमा १४ लाख ५० हजार क्वि. . .


कोरोनाको नयाँ भेरियन्टको नियन्त्रणका प्रदेश सरकारको तयारी राम्रो छ : मन्त्री यादव

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को राम्रो तयारी भईरहेको बताउनु भएको छ । उहाँले कोरोना संक्रमण नियन्त्रणका लागि विगतमा भएका तयारी भन्दा राम्रो भईरहेको बताउनुभयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आज विराटनगरमा आयोजना गरेको शिक्ष. . .


विराटनगरमा पहिलोपटक निल डेभिडको नयाँ ब्राण्ड ‘केश युनिसेक्स सैलुन’ सञ्चालनमा

विराटनगर । विराटनगरमा पहिलोपटक निल डेभिडकै अर्को ब्राण्डको रुपमा रहेको ‘केश युनिसेक्स सैलुन’ सञ्चालनमा आएको छ । विराटनगर–७ रङ्गेली रोडस्थित मेगा बैंक छेउमा केश युनिसेक्सको चौथो शाखा सञ्चालनमा आएको हो । यसअघि काठमाण्डौं, चितवन र विरगञ्जमा केश युनिसेक्स सैलुन सञ्चालनमा आईसकेको छ । बुधबार चर्चित हे�. . .


नेपाली काँग्रेस १४ औं महाधिवेशन: सभापति, उपसभापति र महामन्त्रीमा विराटनगरको दावी

विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मोरङबाट सभापतिसहित ९ जना केन्द्रीय समितिमा आकांक्षी देखिएका छन् । आकांक्षीमध्ये सभापति, उपसभापति र महामन्त्री विराटनगरकै छन् । संस्थापन इतर पक्षका केन्द्रीय सदस्य शेखर कोइरालाले सभापतिको उम्मेदवारी घोषणा गरिसकेका छन् । कोइराला परिवारबाटै सुजता को�. . .


मेची–महाकाली रेलवे आयोजना : इनरुवा–काँकडभिट्टा खण्डमा प्रक्रियागत कार्य सुरु

विराटनगर । मेची–महाकाली रेलवे आयोजना अन्तर्गत इनरुवा– काँकडभिट्टा रेलवे विस्तार आयोजना अन्तर्गत ‘राइट अफ वे’ निर्धारणको काम अन्तिम चरणमा पुगेको छ । सुनसरी, मोरङ र झापाका १८ स्थानीय तह हुँदै विस्तार गरिने रेलवे आयोजना निर्माण क्षेत्रका स्थानीयवासीको ७५० बिघाहा दर्तावाला जग्गाको मुआब्जा मूल्यां. . .


माओवादी केन्द्र प्रदेश १ सम्मेलनको तयारी तिव्र

विराटनगर । आगामी मङ्सिर २५ गते मोरङको विराटचौकमा हुन लागेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ को सम्मेलनको तयारी तीब्र पारिएको छ । प्रदेश १ का अध्यक्ष सुरेशकुमार राई (हिमाल)का अनुसार सम्मेलनमा १ हजार १ सय ४० जना प्रतिनिधि तथा स्वयंसेवक गरी १५ सयको सहभागीता हुनेछ । सम्मेलनको लागि प्रद�. . .


बचतकर्ताको पैसामाथि विराटनगरस्थित प्रतिज्ञा सहकारीको गिद्धे नजर

विराटनगर । बचत गरेको रकम भुक्तानी नगरेको भन्दै सेवाग्राहीहरुले प्रतिज्ञा बचत तथा सहकारी संस्थाका अध्यक्षको घर घेराउ गरेका छन् । सेवाग्राहीहरुले मङ्गलबार विराटनगर–१६ मिल्स एरियास्थित सहकारीका अध्यक्ष राजेन्द्र साहको घर घेराउ गरेका हुन । आफुले बचत गरेको रकम फिर्ता गर्न सहकारीले आनाकानी गरेको भन्�. . .


विराटनगरको उत्कृष्ट विद्यालय पोखरीयाको नयाँ भवन निर्माण शिलन्यास

विराटनगर । विराटनगर–३ स्थित पोखरीया उच्च माध्यमिक विद्यालयको नयाँ भवन शिलन्यास गरिएको छ । विराटनगरको उत्कृष्ट विद्यालयको रुपमा रहेको पोखरीयाको औषधी व्यवस्था विभाग नजिक नयाँ भवन बन्ने भएको हो । नवनिर्मित भवनको आज विराटनगर मेयर भीम पराजुलीले शिलन्यास गर्नु भएको छ । लक्ष्मीनारायण गुठीको दश कठ्ठा जग्�. . .


आजै चुनाव गर्ने र आजै पार लगाउने सपना नहेरे हुन्छ : अध्यक्ष नेपाल

विराटनगर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्कालै निर्वाचनको सम्भावना नरहेको बताएका छन् । सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग छोटो कुराकानी गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले तत्कालै निर्वाचनको सम्भावना नरहेको बताउँदै आजै चुनाव गर्ने र आजै पार लगाउने सपना. . .