विशेष

विद्युत चोरी गर्ने विराटनगरका ९ जना पक्राउ

विराटनगर । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रको चुहावट नियन्त्रण टोलीले अनाधिकृत रुपमा विद्युत चुहावट गर्ने ९ जनालाई पक्राउ गरेको छ । प्राधिकरणलाई प्राप्त सुचनाको आधारमा मोरङ प्रहरी र विद्युत प्राधिकरणको संयुक्त टोलीले सोमबार उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरु विराटनगरका �. . .


रुँदै विदा भईन् विराटनगरकी चेली मोडल तथा नायिक रेष्मा घिमिरे (फोटो फिचर )

विराटनगर । विराटनगर ११ पिचरा घर भएकी नायिका तथा मोडल रेश्मा घिमिरे वैवाहिक जीवनमा बाँधिएकी छन् । अमेरिकामा बस्दै आएका डाक्टर प्रभात बाबुसँग सोमबार उनले विवाह बन्धनमा बाधिएकी हुन् । रेश्मा र प्रभातको विवाह समारोह विराटनगर हाटखोला स्थित फन एण्ड फुड रिसोर्टमा भएको थियो । उनीहरुको बिहेमा आफन्त, परिवा. . .


विराटनगरमा प्रहरीको नाममा रकम माग गर्ने पक्राउ

विराटनगर । विराटनगरको सीमा क्षेत्रमा सादा पोशाकको प्रहरी भन्दै स्थानीय व्यापारीसँग रकम माग गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–१५ दक्षिण गेट क्षेत्रमा आफू प्रहरी भएको भन्दै रकम मागेको आरोपमा प्रहरीले विराटनगर–१२ का ३१ वर्षीय पुष्पराज चेम्जोङलाई पक्राउ गरेको हो । मोरङ प्रहरीमा प्रह. . .


नेपाली कांग्रेस मोरङ अधिवेशन : सभापति पदका उम्मेदवारलाई गच्छदारलाई बिष्टको समर्थन

विराटनगर । नेपाली कांग्रेस मोरङको सभापति पदका लागि हुने दोश्रो पटकको निर्वाचनमा दिलीप गच्छदारलाई यसअघिका प्रतिस्पर्धी यदु बिष्टले सघाउने भएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै बिष्टले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा प्यानलका उम्मेदवार गच्छदारलाई समर्थन गर्ने बताए�. . .


विराटनगर विमानस्थल विस्तार : मुआब्जा निर्धारणमै अलमल

विराटनगर । विराटनगर विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहण क्षेत्रको मुआब्जा निर्धारण गर्न गठित समितिले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग बजेट माग गरेको छ । जग्गा आपूर्ति ऐन अन्तर्गत प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको मूल समितिले मन्त्रालयसँग बजेटको व्यवस्था गर्न माग गरेको हो । मोर�. . .


विराटनगर–बथनाहा रेलमार्ग विस्तार एकवर्षमा सम्पन्न हुने

विराटनगर । भारतको बथनाहदेखि मोरङको कटहरीसम्म रेलमार्ग विस्तार एकवर्षमा सम्पन्न गर्ने गरि अगाडी बढेको छ । रेलमार्गको १८.६ किलोमिटरमध्ये निर्माण सकिएको ७ किलोमिटर दुरी बाहेकको काम समेत ७० प्रतिशत सम्पन्न भएको हो । भारतको रेल–वे स्टेशन बथनाहादेखि आईसीपी इण्डिन कस्टमसम्म ५ किलोमिटर दुरीमा निर्माणको. . .


कोइरालाको जिल्लामा देउवाको प्रभाव, विष्टको समर्थन जसलाई उहि मोरङ सभापति

विराटनगर । नेपाली कांग्रेस मोरङको सभापति छनोटका लागि पुनः निर्वाचन हुने भएको छ । आइतबार भएको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेद्वारले ५१ प्रतिशत मत नपाएका कारण पुनः निर्वाचन हुने भएको हो । नेपाली काँग्रेसका नेता डा.शेखर कोइराला पक्ष हावी रहेको मोरङमा समेत पहिलो चरणको मतदानबाट सभापतिको निक्र्यौल �. . .


विराटनगर आँखा अस्पताललाई तीनलाख जरिवाना : एक हजार दुईसयकोे लेन्स दुई हजार छ सयमा बिक्री

विराटनगर । बजार मूल्य भन्दा शतप्रतिशत महंगोमा चस्मा बिक्री गरेर सेवाग्राही ठगी गर्ने विराटनगर आँखा अस्पताललाई तीनलाख रुपिँया जरिवाना गरिएको छ । सेवाग्राहीलाई एकहजार २०० बजार मूल्य पर्ने चस्माको लेन्स २ हजार ६०० मा बिक्री गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले जरि�. . .


मौद्रिक नीतिको समिक्षा सम्बन्धमा उद्योग संगठन मोरङको ५ बुँदे सुझाव

विराटनगर । मौद्रिक नीति सम्बन्धी राष्ट्र बैंकको प्रथम समीक्षा सम्बन्धमा उद्योग संगठन मोरङले आफ्नो ५ बुँदे सुझाव सार्वजनिक गरेको छ । बैंक तथा वित्तिय संस्थाहरुमा तरलताको चरम अभाव भई लगानीयोग्य रकमको अभाव भएको अवस्थामा राष्ट्र बैंकको समीक्षा आशलाग्दो देखिएको भन्दै उद्योग संगठनले आईतबार एक प्रेस व�. . .


झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी क्याम्पमा डे केयर भवन निर्माण : मुख्यमन्त्रीले गरे उद्घाटन

विराटनगर । झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा ज्येष्ठ नागरिकहरुको हेरचाहका लागि ‘डे केयर भवन’ निमार्ण गरिएको छ । इन्ट्रा नेशनल वेल्फेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाद्वारा शरणार्थी क्याम्पमा दिवा सेवा भवन निमार्ण गरिएको हो । शनिबार एक भव्य कार्यक्रमको आयोजना गरि भवनको उद्घाटन गरिए�. . .


मोरङ काँग्रेसको अधिवेशन : विराटनगरमा मतदान जारी, सभापति जित्न कोइराला पक्षलाई भारी

विराटनगर । नेपाली काँग्रेस १४ औं महाधिवेशन अन्तर्गत मोरङको नेतृत्व चयनका लागि आज मतदान जारी रहेको छ । विराटनगरस्थित मनास्लु होटलमा काँग्रेस जिल्ला कार्यसमिति मोरङको नेतृत्व चयनका लागि मतदान जारी रहेको हो । संस्थापन सभापति शेरबहादुर देउवा, संस्थापन इतरडा.शेखर कोइराला र रामचन्द्रपौडेल समूह र नेता क. . .


नेपाली कांग्रेस मोरङ जिल्ला निर्वाचन : विराटनगरमा ठुलो ट्राफिक जाम (फोटो फिचर)

विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका कारण विराटनगर बरगाछी उत्तर ६ लेन सडकखण्डमा ठुलो ट्राफिक जाम लागेको छ । आईतबार (आज) मोरङ जिल्ला कार्यसमितिको निर्वाचनका लागि ठुलो संख्यामा मतदाताहरु मतदान केन्द्र पुगेपछि ट्राफिक व्यवस्थापनमा समस्या भएको हो । विराटनगर बरगाछीस्थित होटल मनास्लुमा यतिब�. . .