विराटनगर । निजी अस्पतालको हेलचेक्राँईले विराटनगरमा कोरोना संक्रमण पुष्टि भएका एकजना संक्रमितको पहिचान गर्न असजिलो भएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएका विराटनगरका एक पुरुषको पहिचानमा समस्या भएको हो । विराटनगर अस्पताल (विराट नर्सिङहोम) मा मंगलबार उनको स्वाब संकलन गरी परीक्षणका ला�. . .
विराटनगर । कक्षा १२ को परीक्षा असोज महिनाको पहिलो सातादेखि गरिने भएको छ । कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिनकालागि सरकारले घोषणा गरेको लकडाउन अन्त्य भएपछी राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालनको तालिका बनाउन लागेको हो । कोभिड–१९ का कारण स्थगित कक्षा १२ को परीक्षा असोज महिनाको दोस्रो सात. . .
विराटनगर । मोरङ प्रहरीले अवैध रुपमा खोलाबाट निर्माण सामाग्री झिकिरहेको अवस्थामा जेसीबी, टिपर र ट्याक्टरसहित चारजनालाई नियन्त्रणमा लिइएको छ । जिल्लाका विभिन्न स्थानमा अवैध रुपमा उत्खनन् गरिरहेको सूचनाका आधारमा प्रहरीले गरेको गस्तीमा खोलाबाटै व्यक्ति तथा उत्खनन्मा प्रयोग भएका सामाग्रीहरु नियन्त�. . .
विराटनगर । प्रदेश १ मा बुधबार ११ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ४, मोरंग र ताप्लेजुङमा ३–३ र झापामा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार सुनसरीको धरानका ४ पुरुष, मोरंगको विराटनगरका ३ पुरुष, ताप्लेजुङको सिरिजङ्गाका २ र पाथिभराका १ पुरुष र झापाको श. . .
विराटनगर । प्रदेश नम्बर १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आर्थिक वर्ष २०७५÷२०७६ मा गरेको खर्चमा बेथिती देखिएको छ । महालेखा परीक्षकको कार्यालयले कार्यक्रम र खर्चको प्रतिवेदन प्रस्तुत गर्दै मन्त्रालयले गरेको कार्यक्रम र खर्च नियम संगत नभएको निष्कर्ष निकालेको हो । ‘मन्त्रालयले ‘ ‘म अघि बढ्छ�. . .
विराटनगर । प्रदेश १ प्रहरी कार्यालय रानीका कार्यरत एकजना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी चार दिन अगाडी देखि रुघाखोकीका कारण होम क्वारेन्टाइनमा बसेका थिए । प्रदेश १ प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एवं प्रवक्ता दिपक पोखरेलका अनुसार उच्च सावधानीसहित उनलाइर्् चारदिन अगाडीदेखि होम क्वा. . .
विराटनगर । प्रहरीले घटना अनुसन्धानका क्रममा वादी तथा प्रतिवादीबाट प्रमाणका लागि जफत गरिएका सवारी तथा अन्य सामाग्री अदालतको निश्चित प्रक्रियापछि सम्बन्धित धनिलाई फिर्ता हुने भएको छ । घटनाको समयमा प्रत्यक्ष र अप्रत्यक्ष प्रयोग भएका सामान प्रहरीले जफत गरेर अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्या�. . .
विराटनगर । प्रदेश १ का स्थानीय तहमा ९.२९ प्रतिशत बेरुजु देखिएको छ । प्रदेश १ का १४ जिल्लाका १३७ स्थानीय तहले खर्च गरेको रकममध्ये कुल बेरुजु ९.२९ प्रतिशत पुगेको हो। स्थानीय तहको वेरुजु आर्थिक वर्ष २०७५-२०७६ को भन्दा वृद्धि भएको देखिन्छ । २०७५÷२०७६ मा प्रदेश १ का स्थानीय तहको बेरुजु ४.०२ प्रतिशत रहेका थिय. . .
विराटनगर । नेपाली सेनाबाट निवृत्तिभरण (राजीनामा) बुझेका मोरङ ग्रामथान गाउँपालिका–५ तेतरियाका दिनेशकुमार विश्वासले पेन्सनपट्टामा कान्छी श्रीमतीलाई जेठी कायम गराउन भ्याए । श्री दि फेमश महेन्द्र दल गणमा कार्यरत रहँदा २०७२ ताका उनले सुटुक्क कान्छी ल्याएका थिए । उनको सैनिक ब्याच नम्बर १७९०५६ थियो । ज�. . .
नवराज कट्टेल विराटनगर । जिल्ला अदालत मोरङमा साउन १ गते यता एकसाता अवधीमा दर्ता भएका नौवटा फौजदारी अभियोगका मुद्दामध्ये एउटा फस्र्यौट भएको छ । सरल प्रकृति सूचिमा बर्गिकृत मुद्दाको फस्र्यौट सरल मार्गबाटै गर्नका लागि पेशी तोक्न थालिएसँगै चालु आर्थिक वर्षका लागि दर्ता भएको पहिलो मुद्दाको फस्र्यौट एकस. . .
विराटनगर । क्लिनिकबाट अबैध औषधी बिक्री बितरण तथा किनबेच गर्ने ३ जनालाई पक्राउ गरिएको छ । मोरङको बेलवारी नगरपालिका–६ सोमवारेमा रहेको सुसाङ टेक्निकल क्लिनिकबाट अबैध औषधीसहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो । अवैध औषधीहरुको बिक्री वितरण भईरहेको भन्ने गोप्य सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्. . .
विराटनगर । सरकारले आज राती (मंगलबार) मध्यरातबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ। सरकारले चैत ११ गतेदेखि जारी गरेको लकडाउन औपचारिक रुपमा अन्त्य गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा राति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको जानकारी दिएका हुन्।. . .