विराटनगर । अनेरास्ववियु (क्रान्तिकारी) की केन्द्रिय उपाध्यक्ष पञ्चा सिंहले माओवादी आन्दोलनले नै मुलुकमा गणतन्त्रको स्थापना भएको बताउनुभएको छ । सोमबार अनेरास्ववियु (क्रान्तिकारी) मोरङको १५ औं जिल्ला सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले माओवादी नेतृत्वले गर्दा नै मु�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१५ जनामा कोरोना संक्रमण भएको छ । ६९१ जनाको पीसीआर परीक्षण गर्दा १७१ र २०० जनाको एन्टिजेन परीक्षणगर्दा ४४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९४, सुनसरीमा ३८, मोरङमा ३३, इलाममा २, धनकुटा�. . .
विराटनगर । संखुवासभा मादी नगरपालिका १ खोला गाउँमा एकै परिवारका ६ जनाको हत्या प्रकरण ‘प्लान मर्डर’ नै भएको पुष्टि भएको छ । प्रहरीले यो घटनामा संलग्न थप ४ जनालाई पक्राउ गरेसँगै यो हत्या प्रकरणमा स्थानीय एव नाताले काका पर्ने खड्गबहादुर कार्कीको प्लानमा बनेको मर्डर पुष्टि भएको छ । जिल्ला प्रहरी कार्याल�. . .
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई स्थानीयले मुक्का प्रहार गरेका छन्। पहिरो निरिक्षणमा गएको समयमा उनलाई सार्वजनिक रुपमा बाढी पहिरो पिडितले मुक्का हानेका हुन् । बुटवलको ज्योतिनगरमा गएको पहिरो रोकथाममा पहल नगरेको र पीडित जनतालाई राहत नदिएको भन्दै मेयर सुवेदीलाई मुक्का प्रहार भएको बत�. . .
विराटनगर । दिल्लीमा एमबिए सकिएपछि विराटनगर फर्किएका अमन शाहलाई आफ्नै जन्मथलोमा केहि गर्ने हुटहुटी जाग्यो । दिल्लीको अनुभवलाई मूर्त रूप दिन विराटनगरमा रेस्टुरेन्टको हब बनेको एअरपोर्ट रोडमा उनी २ करोड लगानीमा अत्याधुनिक रेस्टुरेन्ट खोल्दैछन् । दशैँअगाडि यसलाई सञ्चालनमा ल्याइसक्ने लक्ष्य छ । दिल�. . .
विराटनगर । एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरकोे ४२ वर्षपछि नयाँ र आधुनिक भवन निर्माण भएको छ । २०३६ सालमा सरकारी बजेट ५० लाखमा बनेको पुरानो संरचनाबाट नयाँ संरचनामा सर्ने भएको हो । प्रदेश सरकारको लगानीमा पुरानो संरचना भत्काएर नयाँ भवन निर्माणाधिन चरणमै रहेको छ । प्रदेश प्रहरी कार्यालय रानी, वि�. . .
विराटनगर । नेपाल सरकारले आजदेखि असोज १४ गतेसम्म कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा दिने भएको छ । खोप दिनका लागि जिल्ला अनुसार उमेर समूह छुट्ट्याइएको छ । यस अभियान अन्तर्गत चारवटा उमेर समूहलाई जिल्ला अनुसार खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ताप्लेजुङ, संखुवासभा,. . .
नेपाल राष्ट्र बैंकले आज सोमबार रु ११ अर्ब ८३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार बोलकबोल प्रक्रियाबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । केन्द्रीय बैंकले बिक्री गर्न लागेको ट्रेजरी बिल नवीकरण प्रयोजनका लागि हो । बैंकले रु पाँच अर्ब ५३ करोड बराबरको ट्रेजरी ब�. . .
कमेडी च्याम्पियन सिजन २ का विजेता भरतमणी पौडेललाई प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले रु एक लाख पुरस्कार प्रदान गर्नुभएको छ । गए राति कमेडी च्याम्पियन सिजन–२ को विजेता घोषणा गरिएका पौडेललाई आज रु एक लाख बराबरको चेक हस्तान्तरण गर्नुभएको छ । भट्टराईले प्रतिस्पर्धाकै क्रममा रहँदा पौ. . .
राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपाल चितवन शाखाले ‘चूडामणि बराल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, उत्कृष्ट पत्रकारिता पुरस्कार र क्रियाशील पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । पुरस्कारको राशि रु १५ हजार र रु पाँच - पाँच हजार छ । भरतपुर महानगरपालिका–१ निवासी युवा व्यवसायी अर्जुन रसाइली सुनार �. . .
आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले ओमान विरुद्ध शानदार जीत हासिल गरेको छ । सिरिजको अन्तिम खेलमा नेपालले ओमान माथि ७ विकेटको फराकिलो जीत हासिल गरेको हो । पहिले ब्याटिंग गरेको ओमानले ३७ दशमलव १ ओवरमा आफ्नो सबै विकेट गुमाउदै १ सय २१ रन जोड्न . . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३१३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १३५ जनाको पीसीआर परीक्षण गर्दा २८७ र १८९ जनाको एन्टिजेन परीक्षणगर्दा २६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १०१, मोरङमा ९९, सुनसरीमा ७३, इला�. . .