विशेष

नेपाली काँग्रेसको १४ औं महाधिवेशन : महानगर सभापतिमा चार आकांक्षीकोे उमेदवारी

विराटनगर । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत विराटनगर महानगरपालिका समितिका लागि सभापतिमा चार आकांक्षीले उमेदवारी दर्ता गरेको छ । प्रदेश १ को एकमात्रै महानगरपालिका चार सभापतिसहित १९ जनाले पदाधिकारीमा मनोनयन गरेका हुन् । सभापतिमा अरुणकुमार न्यौपाने, कृष्णबहादुर कार्की, दिपक चापागाँई र सन. . .


कोशी अस्पतालमा अक्सिजन प्लान्ट संचालनमा, अस्पताललाई ठूलो राहत

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा नवनिर्मति अक्सिजन प्लान्टको उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रम आयोजना गरि अक्सिजन प्लान्टको उद्घाटन गरिएको हो । प्लान्टको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिब डा. रोशन पोखरेलले गरेका थिए । नेपाली चिकित्सकहरूको संस्था अमेरिका नेपाल मेडि�. . .


विराटनगरमा ५० जनासहित प्रदेश १ मा ३०३ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३०३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १४ जनाको पीसीआर परीक्षण गर्दा २२८ र ६३६ जनाको एन्टिजेन परीक्षण गर्दा ७५ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ७३, झापामा ६२, सोलुखुम्वुमा ५०, स�. . .


उद्योग संगठनको ‘वुट क्याम्प’ मा स्टार्टअप

विराटनगर । उद्योग संगठन मोरङले सुरु गरेको स्टार्टअप एण्ड ईनोभेशन कार्यक्रम अन्तर्गत छनौट भएका २४ जना स्टार्टअप व्यवसायीहरुलाई आज देखि चार दिने ‘वुट क्याम्प’ सुरु गरिएको छ । व्यवसायीहरुको सञ्जालीकरण र सेवा प्रक्रियालाई सक्रिय बनाउन संगठनको स्टार्टअप एण्ड ईनोभेशन समितिले ‘वुट क्याम्प’ सुरु गरेको ह. . .


विराटनगरकमा खोप लगाउनेको अत्याधिक भीड, भाईरस सर्ने उच्च जोखिम

विराटनगर । खोप केन्द्रमा कोरोना विरुद्धको खोप लगाउन पुगेका नागरिकहरुले स्वास्थ्य मापदण्ड नपनाउदा एक अर्कामा कोरोना भाईरस सर्ने उच्च जोखिम देखिएको छ । विराटनगर महानगरपालीकाले असोज १४ र १५ गतेको लागी कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाईरहेको छ । विराटनगरका १९ वटै वडाका विभिन्न वडा कार्यलय तथा प्र�. . .


नेपाली काँग्रेस १४ औं महाधिवेशन : मोरङका १७ पालिकामा उमेदवारले मनोनयन दर्ता गराउँदै

विराटनगर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत शुक्रबार मोरङका १७ पालिकामा गाउँ÷नगर समितिको निर्वाचन प्रक्रियाका लागि मनोनयन सुरु भएको छ । प्रदेश १ मा मोरङ बाहेक अन्य जिल्लामा गाउँ÷नगरमा यसअघि नै अधिवेशन सम्पन्‍न भइसकेको छ । निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार विराटनगर म. . .


न्यादी हाइड्रोपावरको आइपिओ बिक्री आजदेखि

न्यादी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) निष्काशनमा ल्याएको हो । कम्पनीले निष्काशन गर्ने साधारण सेयरमध्ये पाँच प्रतिशत अर. . .


मास्क नलगाउने यात्रुले सार्वजनिक सवारी साधन चढ्न नपाउने

काठमाडौं उपत्यकामा मास्क नलगाउने यात्रुले सार्वजनिक सवारी साधनमा यात्रा गर्न नपाउने भएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीसहितको बैठकले आज बिहानदेखि लागू हुने गरी उक्त निर्णय गरेको हो । उपत्यकाको भीडभाडलाई मध्यनजर गरी यहाँ सवारी साधन सञ्चाल�. . .


धवलागिरि हिमालमा पहिलोपटक नेपाली महिलाको सफल आरोहण

संसारको सातौँ आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालमा पहिलोपटक नेपाली महिलाले सफल आरोहण गरेका छन् । धवलागिरि गाउँपालिका–४ मा पर्ने उक्त हिमालमा पूर्णिमा श्रेष्ठले सफल आरोहण गर्नुभएको हो । काठमाडौँको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत श्रेष्ठ यही असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर धवलाग�. . .


ट्राफिकचौकमा प्रहरीको नयाँ भवन बनाउने तयारी

विराटनगर । विराटनगरको ट्राफिक चौकमा मोरङ ट्राफिक प्रहरी कार्यालयको भवन बनाउने प्रक्रिया सुरु गरिएको छ । साविक जिल्ला ट्राफिक प्रहरी कार्यालयको जीर्ण भवन रहेकै स्थानमा नयाँ भवन बन्ने भएको हो । नयाँ भवनमा अण्डर ग्राउण्ड र भुँई तला पार्किङसहितको संरचना तयार पार्न डीपीआरको काम भईरहेको छ । जिल्ला ट्राफ�. . .


विराटनगरमा मनोचिकित्सक संघको राष्ट्रिय भेला, १८ देशका ३ सय चिकित्सक सहभागी हुँदै

विराटनगर । नेपाल मनोचिकित्सक संघको आठौं राष्ट्रिय सम्मेलन विराटनगरमा हुने भएको छ । आगामी कार्तिक ११ देखि १३ गतेसम्म विराट टिचिङ हस्पिटलमा मनोचिकित्सकहरूको राष्ट्रिय सम्मलेन हुने भएको हो । बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै आयोजक समितिले सम्मेलन बारे जानकारी गराएको छ । सम्मेलनमा १८ देशका द�. . .


प्रदेश १ मा १८७ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १८७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा १३७ र ३३० जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङ र झापामा ५१–५१, सुनसरीमा २७, इलाम �. . .