विराटनगर । मोरङको लेटाङ घटना प्रकरणमा ज्यान गुमाएकी प्रहरी जवान उर्मिला श्रेष्ठको गोली लागेर मृत्यु भएको खुलेको छ । विराटनगरस्थित कोशी अस्पतालले दिएको पोस्टमार्टम रिपोर्ट अनुसार उनको गोली लागेर मृत्यु भएको खुलेको हो । रिपोर्टमा ‘सक प्रिजेन्ट बाई फायरआर्म इन्जुरी’ भनी उल्लेख गरिएको छ । प्रहरीले अ�. . .
विराटनगर । विराटनगरस्थित आरके सिटी सेन्टरमा रहेको इन्फिनिटी स्वीमिङ पुल र सार्क जिमले आफ्नो न्यु इयर अफर सार्वजनिक गरेको छ । आउँदै गरेको नयाँ वर्षको अवसर पारेर स्विमिङ पुल र जिम क्लबले बिशेष छुट सहितको अफर सार्वजनिक गरेको हो । अफर अन्तर्गत स्विमिङ पुल तथा जिम क्लबको संयुक्त सदस्यता लिने पहिलो ५० जना . . .
विराटनगर । विराटनगरबाट एकजना भारतीय डाक्टरलाई मोरङ प्रहरीले मानव अंगसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीको सीमा सुरक्षा बल रानीबाट खटिएको प्रहरी टोलीले भारतको बिहार पुर्णिया जिल्लाको पूर्णिया नगरपञ्चायतका २६ वर्षीय आदित्य सिन्हालाई पक्राउ गरेको हो । प्रहरीले मंगलबार विराटनगर–१५ स्थित मुख्य रा�. . .
विराटनगर । मोरङको जहदामा जारी ‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट’ को मङ्गलबार भएको खेलमा जहदा–६ लाई पराजित गर्दै लक्ष्मिनिया युवा क्लब सेमिफाईनलमा प्रवेश गरेको छ । जहदा गाउँपालिका वडा नं. ६ स्थित पोखरिया खेल मैदानमा भएको टुर्नामेन्टमा जहदा–६ लाई ५ विकेटले पराजित गर्दै आयोजक टीम सेमिफाईनलमा प्रवेश गर. . .
विराटनगर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको रकेट प्रक्षेपण भइसकेको भन्दै त्यसलाई गन्तव्यमा पु¥याउनुपर्ने बताएका छन् । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले विराटनगरमा मंगलबार आयोजना गरेको मिडिया अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बता�. . .
विराटनगर चैत्र २९ , गत महिना मात्रै नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयालाई नेकपा एमालेले मेयरको उम्मेद्वार बनाउने भएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा बगडीया माओवादी केन्द्रबाट मेयरमा निर्वाचित भएका थिए । केपी शर्मा ओलीले पार्ट�. . .
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङबाट दुई डिएसपी सहित ११ जना प्रहरी निरीक्षकको एकैपटक सरूवा भएको छ । प्रहरी प्रधान कार्यालयको चैत्र २५ गतेको आदेशानुसार एक वर्षे कार्यकाल पूरा गरेका इलाका प्रहरी प्रमुखहरुको सरुवा भएको हो । मोरङमा ‘क’ श्रेणीका कुल ७ वटा इलाका प्रहरी कार्र्यालयमध्ये एउटामा डिएसप. . .
विराटनगर । विराटनगर महानगरपालिका-१५ रानी सिमाबाट स्रोत नखुलेको रु.३ लाख ८ हजार ५ सय भारतीय रुपैयाँ सहित ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरी बर्जु गाउँपालिका-१ बस्ने ३८ वर्षीय सुरज ऋषिदेव, उनकै श्रीमती ३८ वर्षीया शिव कुमारी ऋषिदेव, भारत सहरसा मानगढ ग्राम पंचायत ब�. . .
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहाललाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठक कक्षमा आयोजित कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई शपथ गराउनुभएको हो । शपथपछि अध�. . .
विराटनगर । विराटनगरको एयरपोर्ट लाइनमा रहेको प्रदेश नम्बर एक कै चर्चित रेस्टुरेन्ट ह्यासटयाग तेस्रो वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो अवधि मै युवाहरु सबैको मन जित्न सफल रेस्टुरेन्ट स्वादका पारखीका लागि सम्झने नाम मध्ये एकमा पर्दछ । ब्यबस्थापन देखि कर्मचारी सम्म ३० बर्ष नकटेका युवाहरुद्वारा �. . .
विराटनगर । विराटनगर ९ निवासी पप्पु अन्सारीले यसअघि व्यहोर्दै आएका दुई दिदीबहिनीको शिक्षण खर्चको जिम्मेवारी अब नेपाल अग्रवाल सभा विराटनगरले लिने भएको छ । आईतबार अन्सारीले दुई दिदीबहिनीको स्नातक तह सम्मको शिक्षण खर्च व्यहोर्ने घोषणा गरेपछि अग्रवाल सभाले त्यसप्रति ध्यानाकर्षण जनाउँदै उनीहरुको पठ�. . .
विराटनगर । मोरङको जहदा गाउँपालिकामा जारी ‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट–२०७८’ को सोमबारको तेश्रो खेलमा जहदा–२ ले सफलता हात पारेको छ । जहदा गाउँपालिका वडा नं. ६ स्थित पोखरिया खेल मैदानमा भएको टुर्नामेन्टमा जहदा–२ ले जहदा–३ लाई ४ विकेटले पराजित गरेको हो । टस हारेर ब्याटिङ गरेको जहदा–३ ले निर्धारित २�. . .