विशेष

रंगेलीको घटना : बुबालाई बोक्सो भन्दै मारे, छोराले गरे बन्चरो प्रहार गरी वृद्धको हत्या

विराटनगर । मोरङको रंगेली नगरपालिका–९ दर्वेसाका ६४ वर्षीय पहाडचन राजवंशी गाउँमा झारफुक गर्ने धामीझाँक्रीका रुपमा परिचित थिए । पारिवारिक आर्थिक अवस्था कमजोर भएका उनी छोरो लक्ष्मीप्रसाद र बुहारी चिन्ताकुमारीका साथमा बस्थे । उनै पहाडचनलाई केही गाउँलेहरु मिलेर २०६९ साल असोज १३ गते मलमुत्र खुवाउँदै वि. . .


विराटनगरमा मिटर व्याज रोकिएन, पैसासँगै ११ जनाको धितोमा राखिएको सुन पनि गायव

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाका एक सुन व्यापारीले स्थानियवासीले धितोमा राखेको सुन फिर्ता नगरेको भन्दै पीडित पक्षले न्यायकोलागि गुहार मागेको छन् । सुन धितोमा राखेर लिएको ऋण तिरी सक्दा पनि सुन फिर्ता नपाएको बुढीगंगा–२ का ११ जना पीडित पक्षले विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी आफ्नो सुन फि�. . .


जनकपुरमा गोली हानी ब्यपारीको हत्या, गोली प्रहार गर्ने पक्राउ

जनकपुरधाम । जनकपुरमा एक ब्यपारीलाई गोली हानी हत्या गरेको छ। जनकपुरधाम उपमहानगपालिका १४ मा अन्दाजी ४० बर्षीय मनोज साहको गोली हानी हत्या भएको हो। जनकपुरको मुजेलियामा स्थानीय पंकज चौधरीले पेस्तोलबाट प्रहार गरेको गोली लागेर साहको घटनास्थलमै मृत्यु भएको छ। साह जनकपुरस्थित शिव आयल पेट्रोल पम्पका सञ्चा. . .


कर्तब्य ज्यान मुद्धाका फरार प्रतिवादी दुई बर्ष पछी रंगेलीबाट पक्राउ

विराटनगर । कर्तब्य ज्यान मुद्धाका फरार प्रतिवादीलाई २ बर्ष पछी प्रहरीले पक्राउ गरेको छ । २०७४ असार ११ गते राती साँढे ६ बजेको समयमा रंगेली नगरपालिका ९ का ६४ बर्षीय पहाडचन राजवंशीलाई धारिलो हतियार प्रहारबाट हत्या भएको थियो । हत्यापछि फरार रहेका स्थानीय १९ बर्षीय भरतलाल राजवंशीलाई प्रहरीले पक्राउ गरेक�. . .


मोरङको बुढीगंगामा राजवंशी समाजको सुकरात महोत्सव शुरु (फोटो फिचर)

विराटनगर । ‘भेष भुषा, भाषा र संस्कृतिक जर्गेना गरौँ’ भन्ने मुल नाराका साथ राजवंशी समाज उत्थान समिति विराट केन्द्रीय कार्य समितिले सुकरात महोत्सव २०७६ भव्य रुपमा मनाएको छ । मोरङको बुढीगगाँ गाँउपालिका वडा नम्बर ३ मा मंगलबार दिपावली तथा छठ पर्वको अवसरमा सुकरात महोत्सव मनाएको हो । सुकरात पर्व महोत्सवको �. . .


मोरङको कटुनखोलामा साढे तीन करोडको लगानी, ठेकेदारले १ बर्षमा ५ प्रतिशत पनि काम गरेन

रबिन्द्र बराल । रंगेली । मोरङकोे रतुवामाई नगरपालिकाको बडा नम्बर ५ र ६ को बिचमा रहेको कटुन खोलाको निर्माण शुरु भएपनि काम हुन सकेको छैन । गत फाल्गुन देखि पक्की पुल निर्माण सुरु भएता पनि हालसम्म पनि कुनै काम हुन सकेको छैन । स्काई वाइ वाइ माँ जानकी कन्ट्रक्सन जनकपुर ले २०७५ असारमा सडक विभागबाट ३ करोड ३७ लाख �. . .


भारतबाट भित्रन थाल्यो अवैध लाखौँका पटका, मोरङ प्रहरीले विशेष निगरानी राख्ने

विराटनगर, ५ कातिक । भारतबाट अवैध रुपमा लाखौंको पटका भित्रन थालेको छ । जिल्ला प्रहरी कार्यलय मोरङले भारतबाट अवैध रुपमा नेपाल भित्राउदै गर्दा लाखौंको पटका बरामद गरेको छ । यसैविच रंगेली नगरपालीका ४ स्थित बेतौना दक्षिण चिसाङ खोलाको बाटो हुदै अवैध रुपमा भित्राईएको ४ बोरा ५२ बण्डल पटका मोरङ प्रहरीले बरामद �. . .


विराटनगरको ‘मोबाईल एण्ड मोबाईल पसल’मा नयाँ मोवाईल खरिद गर्दा उपहार

विराटनगर,५ कातिक । विराटनगर शनि मन्दिरमा रहेको मोबाइल एण्ड मोबाईल पसलले आफ्ना ग्राहकका लागी विभिन्न अफर ल्याएको छ । दिपावली तथा छठ पर्वलाई मध्यनगर गर्दै नयाँ मोवाईल खरिद गर्ने ग्राहकहरुका लागी विशेष अफर ल्याएको छ । मोवाईल पसलले कुनै पनि कम्पनीको मोवाइल खरिद गर्दा उपहारको व्यावस्था गरेको छ । साथै मोव�. . .


विराटनगरमा भौतारिँदै लोकस्टारका उत्कृष्ट चारमा परेका उदयपुरका विनोद दनुवार

विराटनगर । सोमबार उदयपुरको कटारी नगरपालिका ७ रिस्कुका विनोद दनुवार प्रदेश १ मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयमा भेटिए । उनीसँगै थिए अन्य चारजना । भौतारिएको जस्तो देखिएका उनीसँग थिईन् , उदयपुरकी प्रदेश सभा सदस्य सञ्जाकुमारी दनुवार। उनीहरुको टोली मुख्यमन्त्रीसँग भेट्नको लागि किन गएको होला भन�. . .


विराटनगर र बेलवारीबाट खैरो हिरोईन सहित ५ जना पक्राउ

विराटनगर । मोरङको विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट अबैध लागु औषध खैरो हिरोईन सहित १ जना पक्राउ परेका छन् । चेकजाँचमा खटिएको प्रहरीको टोलीले बेलबारी नगरपालिका ६ बस्ने बर्ष ४० को सिद्धि गिरीलाई ५ ग्राम २५० मिलि ग्राम खैरो हिरोईन सहित पक्राउ गरेको हो । पक्राउ परेका उनलाई ईलाका प्रहरी कार्या�. . .


विराटनगरको केशलिया खोला खन्न स्काभेटर, केशलिया खोलाको पुल जोखिममा

प्रेम देवान । मोरङ र सुनसरी सिमानामा पर्ने विराटनगर ४ इक्राही स्थित केशलिया खोलामा अवैध माटो उत्खनन अझै रोकिएको छैन । आवर विराटनगरले यस अघि पटक पटक अवैध माटो उत्खनन् बारे भिडियो सहितको समाचार प्रकाशन तथा प्रशारण गर्दै आएको थियो । समाचार सार्बजनिक भएपछि प्रहरी र सरोकारवाले अनुगमन गरेका थिए । अनुगमन पछ�. . .


इलामको चिया : पर्यटन‚ अध्ययन र फिल्म सुटिङको केन्द्र बन्दै

इलाम ।  हरियो चिया बगानलाई चिरेर गएको नागबेली सडक। इलाम प्रवेशद्धार जोर कलशबाट करिब १५ किलोमिटर पार गरेपछि आउने कन्याम चियाबारीको दृश्यले कसको मन नलोभ्याउँला र। त्यसमाथि पनि आकाश उघ्रिएको बेला चिया बगान बीचबाट देखिने कञ्चनजंघालगायत हिमश्रृङ्खलाको दृश्यमा नलोभिने को होला र ? असोजदेखि बैशाखसम्म भुल�. . .