विराटनगर, ११ कात्तिक । दिपावलीको साँझ मोरङका बिभिन्न स्थानमा भएको आगलागीमा एक जनाको ज्यान गएको छ । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ५ कोठेबारीका युवराज गिरीको घरमा गएराती आगलागी हुँदा उनका छोराको ज्यान गएको हो । दिपावली गर्ने क्रममा आगलागी हुँदा भएको आगलागीमा घर भित्र सुतिरहेको अबस्थामा युव. . .
काठमाडौँ । हिन्दु नेपालीहरुको पर्व तिहार अर्थात यमपन्चक अनुसार आज गोवद्र्धन पूजा गरि मनाइदैछ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहार पर्व अन्तरगत यमपन्चकको चौथो दिन गोवद्र्धन पर्वतको पूजा गर्ने गरिन्छ । आजका दिन बिहानै आ–आफ्नो आँगनमा लिप पोत गरी गोवर्धन पर्वतको प्र�. . .
इलाम । नेपाल र भारतको सिमानामा लामो समयदेखिको विवाद र सिमा मिचामिचको अवस्था अहिले पनि जस्ताको त्यस्तै छ । केही समय अघिदेखि सीमामा समस्या नभएजस्तै गरेपनि सानोतिनो समस्या अहिले पनि देखिइरहने गरेको छ । भारतीय सुरक्षा निकाय एसएसबी सीमाक्षेत्रका भारतीय भूभागमा जताततै छ । एसएसबीले दशगजा क्षेत्रमा टेण्ट . . .
विराटनगर । आज तिहारको लक्ष्मी पुजाको दिन घर घरमा लक्ष्मीको पुजा गरिएको छ। घरआँगनमा साँझ दीपावली गरी लक्ष्मीको पूजा गरिँदैछ । प्रत्येक नेपालीले आज गाईको गोबरले घर लिपपोत गरी चोखो नितो गरि साँझ धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा र भक्तिपूर्वक घरघरमा लक्ष्मी भित्र्याएका छन् । लक्ष्मी धनक. . .
विराटनगर । नेपाल र भारतीय पक्षबाट निकै महत्वसाथ हेरिएको विराटनगरको एकीकृत भन्सार जाँच चौकी(आईसीपी) निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । भारततर्फको संरचना तयार भई संचालनमा आईसकेको छ । नेपालतर्फ बल्ल तयार भएको छ । प्रतिछाँयाको रुपमा नेपालतर्फसमेत निर्माण गरी एकै पटक सञ्चालनमा ल्याइनु पर्ने नेपाल–भ�. . .
काठमाण्डौ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत . . .
विराटनगर । तेस्रो संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी २०१९ को फाइनलमा पुगेका प्रतियोगिहरूले प्रतिभा देखाएका छन् । उक्त प्रतियोगिताको फाइनमा पुगेका २९ जना प्रतियोगिहरूले आफ्नो रोजाइ अनुसारको प्रतिभा ‘ट्यालेन्ट शो’ मा देखाएका हुन् । इटहरीमा भएको ट्यलेन्ट शोमा फाइनलमा पुगेका प्रतियोगिहरूले नृत्य,ग�. . .
विराटनगर । नेवाः देय् दबु जिल्ला समिति मोरङले नेपाल सम्वत ११४० तथा शुभ दिपावलीको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरि मनाएको छ । नेवाः देय् दबुले विराटनगरमा शनिबार झीः पुच भवनमा नेपाल सम्वत तथा दिपावालीको अवसरमा विविध कार्यक्रम आयोजना गरि मनाएको हो । नेवाः देय् दबु जिल्ला समितिको अगुवाइमा झिःपुच भव�. . .
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले देउसी, भैलो जस्ता मनोरञ्जनात्मक क्रियाकलाप राति १० बजेसम्म मात्र सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको छ । स्थानीय सुरक्षा समितिको आज बसेको बैठकले चाडपर्वको बेलामा जुवातास खेल्ने तथा मदिरा सेवन गरी शान्तिसुरक्षामा खलल पु¥याउने जो कोहीलाई कानूनको दायरामा. . .
विराटनगर । टंकीसिनवारीमा रहेको एसिया आयल निगम अगाडी ट्याङ्करले स्कुटरलाई ठक्कर दिएको छ । पेट्रोल पम्पबाट नजिकै नेमुवा तर्फ जाँदै गरेको ट्याङ्करले ठक्कर दिएको हो । ना ४ ख २४४१ नम्बरको ट्याङ्करले को २४ प ४२८९ नेमुवाबाट आउँदै गरेको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक गम्भीर घाईते भएका छन् । गम्भीर घाईतेक. . .
यलु जोशी शरद ऋतुको उल्लास, त्यसमाथि सयपत्री ढकमक्क फुल्दा, मखमलीको बैजनी रङ मुस्कुराउँदा कसको मन पुलकित नहोला र ! खेत–बारी र पाखा–पखेरामा फुलेका सयपत्री र मखमलीले मन मात्र पुुलकित गराउँदैनन्, उज्यालोको चाड तिहारलाई पनि आमन्त्रण गर्छन् । यतिबेला तिहारको रौनक सबैतिर छाइसकेको छ । बजारमा झिलिमिली बत्त�. . .
इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले हराएका २४ थान मोबाइल बरामद गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ। प्रहरीले शनिबार हराएका ती मोबाइल सम्बन्धित धनीलाई बोलाएर जिम्मा लगाएको हो। प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले विभिन्न कम्पनीका ती मोबाइलको अभिलेख खोजी सम्बन्धित धनीलाई बुझाइएको हो। इलाका . . .