विशेष

दुवई पठाईदिने भन्दै गाँउका ७ जना युवाबाट लाखौं ठगी गर्ने गिरेन्द्र विराटनगरबाट पक्राउ

विराटनगर,५ मंसिर । दुवई पठाइदिने भन्दै गाउँका ७ जना युवासँग पैसा उठाएर भागेका एक व्यक्तिलाई बुधबार राति विराटनगरबाट पक्राउ गरिएको छ । सुनसरीको हरिनगरा गाउँपालिका–४ का ३५ वर्षीय गिरेन्द्र साह विराटनगर महानगरपालिका–१४ जतुवाबाट पक्राउ परेका हुन् । विदेश पठाइदिने भन्दै सात जना युवासँग प्रतिव्यक्ति. . .


चतराधाममा लाग्ने महाकुम्भ मेला विश्वमै स्थापित : वालसन्त

विराटनगर ५ मंसिर । नेपालका प्रथम जगत गुरु वालसन्त मोहन शरण देवाचार्य महाराजले चतराधाममा लाग्ने महाकुम्भ मेला विश्वमै स्थापित भएको वताउनु भएको छ । प्राचिन हरिद्धार चतरा सुनसरीले विहीबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलननमा उहाँले चतराधाममा लाग्ने महाकुम्भमा नेपाल सरकार तथा भारतका एक दर्जन ध. . .


विराटनगर रानीमा विद्यार्थीको ‘भारतीय विस्तार’ विरुद्ध विरोध ¥याली प्रर्दशन

विराटनगर, ५ मंसिर । भारतीय विस्तार विरुद्ध विराटनगरमा विद्यार्थीहरुले विरोध ¥याली प्रर्दशन गरेका छन् । विद्यार्थीहरुले ‘भारतीय सहयोग चाहिदैन, सिमा मिच्न पाइदैन’ लगायतको प्ले कार्ड सहितको नेपाली झन्डा बोकेर नारा लगाउँदै विराटनगरमा विरोध ¥याली प्रर्दशन गरेका हुन् । विराटनगर– १५ मिल्स एरिया स्थित �. . .


विराटनगरका एक व्यवसायी, जो मसला बेच्दै उद्योगी, सांसद हुदै मन्त्री सम्म बने

विराटनगर,५ मंसिर । विराटनगरको आफ्नो होटलमा राजनीतिक भेटघाटहरू गराउने क्रममा उच्च नेताहरूसँग निकटता बढाएका दुगड पूर्व एमालेको कोटाबाट समानुपातिक सांसद बनेका हुन्। मन्त्रीपरिषद हेरफेर गर्ने चर्चा चलेको झण्डै दुई महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्री नियुक्त गरेका छन्। र, केही त चर्च. . .


नवनियुक्त मन्त्रीहरुद्वारा पदभार ग्रहण, भुसाललाई खनालको न्यानो अँगालो

काठमाडौं, ५ मंसिर । नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालयमा शपथग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयहरुमा पुगेर उनीहरुले पदभार गरेका हुन् । नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले पदभार ग्रहण गर्दैगर्दा निवर्तमान मन्त्री चक्रपाणि खनाल पनि उपस्थित थि�. . .


विराटनगरबाट पाथिभरा र हलेसी मन्दिरमा हवाई सेवा सुरु गरिने

विराटनगर।   प्रदेश १ का धार्मिक तथा पर्यटकीय स्थलको भ्रमणका लागि हवाई सेवा सुरु गरिने भएको छ।  ताप्लेजुङको पाथिभरा मन्दिर, खोटाङको हलेसी महादेव मन्दिरसमेतका धार्मिक तीर्थस्थल र अन्य पर्यटकीय स्थललाई लक्षित गरेर सेवा सुचारु गर्न लागिएको हो। जसले धार्मिक तथा आन्तरिक पर्यटन प्रवद्र्धनमा मद्दत पुग्ने. . .


विराटनगरका लालबाबु पण्डित सरकारबाट आउट उद्योगी मोती दुगडको ईन्ट्री

विराटनगर । नेकपाको नेतृत्वमा सरकार बनेको २१ महिना पछि मन्त्री मण्डल पुनर्गठन भएको छ । पुनर्गठित मन्त्री मण्डलमा विराटनगरका लालबाबु पण्डित आउट भएका छन् भने मोती दुगडको ईन्ट्री हुने भएको छ । मोरङ निर्वाचन क्षेत्र नम्बर ६ बाट निर्वाचित सांसद पण्डित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री पण्डिलाई मन�. . .


यीनै महिला हुन् जसले मोरङका ५० जना युवालाई ठगिन्, पीडित श्रम कार्यालय विराटनगमा

विराटनगर । वैदेशिक रोजगारीका लागि माल्दीभ्स पठाउने नाममा मोरङकी एक महिलाले ५० जनासँग ५० लाख रुपैयाँ ठगी गरेर फरार भएको उजुरी परेको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० विराटचोक बस्दै आएकी ३३ वर्षीय लक्ष्मी दाहाल (विडारी) ले ५० जना युवासँग प्रतिव्यक्ति एक लाख र एक जनासँग दुई लाख रुपैयाँ ठगी गरेको विरा�. . .


विप्लव माओवादी परित्याग गरि मोरङ जिल्ला सेक्रेटरी सहित तीनजना नेकपामा प्रवेश

विराटनगर । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादी मोरङका सक्रेटरी नवराज नेपालसहित तीन जना सत्तारूढ दल नेकपामा प्रवेश गरेका छन् । विराटनगरस्थित नेकपा मोरङको पार्टी कार्यालयमा बुधबार एक कार्यक्रमको बिच पार्टी प्रवेश गरेका हुन् । नेकपा प्रवेश गर्नेहरूमा विप्लप समूहको मोरङ जिल्�. . .


‘सभामुखको जिम्मेवारी राम्रोसँग निभाउन सक्छु’

संघीय संसदअन्तर्गत प्रतिनिधिसभाका सबै माननीय सदस्य सभामुख बन्ने समान हैसियतमा छन् । अहिले यो व्यक्ति बन्न हुने, त्यो बन्न नहुने भन्न मिल्दैन । मेरो हकमा भन्ने हो भने प्रतिनिधि सभामा झण्डै दुई वर्ष उपसभामुखकौ हैसियतमा कार्यरत छु । यो मेरा लागि अनुभव र सिकाइ दुईवटै महत्वपूर्ण छन् । तत्कालीन नेकपा एमाल. . .


झापाका उपप्रमुखहरु काम गर्दै, सिक्दै

भद्रपुर । रनमाया सार्की (सुभद्रा)को मुद्दा मिलाउन झापा गाउँपालिकाकी उपाध्यक्ष कुन्ती बुढाथोकीलाई निकै मुस्किल भयो । २ वर्ष वैदेशिक रोजगारमा गएकी उनी सामान्य शंकाको भरमा घरबाट निकालिएकी थिइन् । परिवारलाई सहमतिमा ल्याएपछि सुभद्रालाई १३ वर्षपछि बुढाथोकीले घरमा पुनःस्थापित गराइदिइन् । ‘महिलालाई �. . .


मोरङको जहदा गाउँपालिका–१ का कार्यवाहक वडा अध्यक्ष उमेशकुमार घुस लिँदालिँदै समातिए

मोरङको जहदा गाउँपालिका–१ का कार्यवाहक वडा अध्यक्ष उमेशकुमार साहलाई घुस लिँदालिँदै अख्तियार टोलीले मंगलबार पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले साहलाई वडा कार्यालय भित्रैबाट २१ हजार रुपैयाँ लिँदै गर्दा रंगेहात पक्राउ गरेको हो । सडक स्तरोन्नतिका लागि दुई लाख रुपैयाँ�. . .