विराटनगर । उच्च शिक्षाका लागि युके जान चाहने विद्यार्थीहरुका निम्ति विराटनगरमा आज शुक्रबार बृहत शैक्षिक मेला आयोजना गरिएको छ । एसआई युके नेपालको आयोजनामा विराटनगर-७ हनुमानदास रोडस्थित 'क्याफे ग्रिल टु चील' मा शैक्षिक मेला आयोजना गरिएको हो । शैक्षिक मेला बिहान ११ बजेदेखि सुरु हुने जनाईएको छ । मेलामा �. . .
विराटनगर । युकेमा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि विराटनगरमा शुक्रबारदेखि बृहत शैक्षिक मेला आयोजना हुने भएको छ । एसआई युके नेपालको आयोजनामा शैक्षिक मेला हुन लागेको हो । शैक्षिक मेलामा बेलायतका नाम चलेका १३ वटा विश्वविद्यालयका बारेमा विद्यार्थीहरूलाई जानकारी गराउने एसआइ युके नेपालले बिही�. . .
विराटनगर । विराटनगर – ७ स्थित मेरिल्याण्ड कलेजलाई शिक्षा सेवा सम्मान '२०७९'बाट सम्मान गरिएको छ । फोकस नेपाल संस्थाद्वारा बुधबार काठमाडौँमा आयोजित एक भव्य कार्यक्रममा मेरिल्याण्ड कलेजलाई शिक्षा सेवा सम्मान प्रदान गरेको हो । पूर्व प्रधानमन्त्री झलनाथ खनालले कलेजका प्रिन्सिपल लक्षमण ढकाललाई कदर पत�. . .
विराटनगर । २०९ औं भानु जयन्तीको अवसरमा विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा कविता प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयका ४० विद्यार्थीले सहभागिता जनाएको प्रतियोगितामा गुरु दक्षिणा शिर्षकको कविता वाचन गर्दै उजागर नेपाल प्रथम हुनुभएको छ । यस्तै विचार शिर्षकको कविता वाचन गर्नुभएका पुष्पराज. . .
विराटनगर । काठमाण्डौं विश्वविद्यालयले प्रदेश १ मा आफ्नो शैक्षिक कार्यक्रम विस्तारित गरेको छ । विराटनगरमा काठमाण्डौं विश्वविद्यालय अन्तर्गतका दुईवटा शैक्षिक कार्यक्रममा यसै शैक्षिकसत्रदेखि पढाई हुने भएको हो । विराटनगर–१४ मलाया रोडमा स्थापित एस्पाएर कलेजले आगामी शैक्षिक सत्रका लागि ब्यालचर इन ट�. . .
धरान । शैक्षिक सामग्रीले सजाइएका कक्षाकोठा छन् । केटाकेटीका लागि झनै सजिला डेस्कबेन्च । हरेक डेस्कबेन्चमा दुई-दुई जना विद्यर्थी राख्ने व्यवस्था गरिएको छ । सबै कक्षामा इन्टरनेटका कुरा हेर्न सकिने ह्वाइट बोर्ड अर्थात स्मार्ट बोर्ड पनि टाँगिएको छ । भित्तामा शिक्षक र विद्यार्थीले बनाएका अनेक चित्रहर. . .
विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयमा ईन्जिनियरिङको चारवर्षे स्नातक पढाई सुरु भएको छ । प्रदेश १ सरकारले मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढा स्थापना गरेको देशकै पहिलो प्राबिधिक विश्वविद्यालयले सोमबारदेखी पहिलो शैक्षिक सत्र ईन्जिनियरिङ स्कुलतर्फको चारबर्षे स्नातक तहको पढाई सुरु गरेको. . .
बैतडी । बैतडीको दुर्गम शिवनाथ गाउँपालिकाका आधारभूत विद्यालय प्रविधिमैत्री बन्दै गएका छन् । प्रविधिमैत्री विद्यालय बनाउनका लागि गाउँपालिकाले सबै आधारभूत विद्यालयमा इन्टरनेट जडान गर्न थालेको छ । कक्षा १ देखि ३, कक्षा १ देखि ५ र कक्षा १ देखि ८ सम्म पढाइ हुने सबै विद्यालयमा इन्टरनेट जडान गर्न लागिएको श. . .
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकामा लोपोन्मुख तिलुङ भाषाको पठन/पाठन सुरु गरिएको छ । कक्षा ३ सम्मको पाठ्यक्रम तयार पारिसकिएको तिलुङ भाषाको ऐच्छिक विषय चालु शैक्षिक–सत्रदेखि कक्षा १ बाट पठन/पाठन सुरु गरिएको हो । तिलुङ भाषाको पठन/पाठनका लागि तयार पारिएको पाठ्यपुस्तक सोमबार नगरप्रमुख विमला राईले विद्य�. . .
इन्धन अभावका कारण श्रीलङ्कामा विद्यालय बन्दको घोषणा गरिएको छ । पहिलो चरणमा यही जुलाई ४ देखि एक हप्ता बन्द गर्ने घोषणा गरिएको हो । शिक्षा मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको स्वीकृतिमा सञ्चालन भएका सबै निजी विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको जनाएको छ । विद्यालयहरू बन्द गरिएपछि इन्ध�. . .
विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा विगत लामोसमय देखि भवन निर्माण कार्य अवरुद्ध गर्ने प्राध्यापक संघ र केही विद्यार्थी संगठनका विरुद्ध तीन राजनीतिक दलका विद्यार्थी संगठन आन्दोलित बनेका छन् । क्याम्पसका तीन विद्यार्थी संगठनका नेताहरुले प्राध्यापक संघ र केही विद्यार्थी संगठनका नेता�. . .
सिमकोट । हुम्लाको सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाका १५ प्रतिशत दलित बालबालिका अझै विद्यालयको पहुँच बाहिर रहेका छन् । गाउँपालिकाको सहयोगमा गरिब तथा उपेक्षित कल्याण कार्यक्रमले हालै सार्वजनिक गरेको तथ्याङ्कमा दलित बालबालिका शिक्षाबाट वञ्चित रहेको पाइएको हो । सरकारले विद्यालय जाने उमेर समू. . .