अमृतप्रसाद पौडेल बेनी । हिमालपारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिकाका दुई वटा विद्यालयका विद्यार्थी तथा शिक्षकमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि पठनपाठन बन्द भएको छ । गाउँपालिका—३, लेतेको ज्ञानोदय माध्यमिक बिद्यालय र टुकुचेको योगेन्द्र माध्यमिक विद्यालय बन्द भएको हो । ज्ञानोदय माध्यमिक विद्. . .
विराटनगर । प्राध्यापकको क्रोधले विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा अध्ययनरत २५ जना विद्यार्थीहरु २४ पुर्णाङ्कको प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण भएका छन् । क्याम्पसको बिबिएम संकायमा अध्ययनरत २५ जना विद्यार्थीहरु तथ्याङ्क शास्त्रको प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण भएका हुन् । बिबिएम सं�. . .
काठमाडौं । दशैँ–तिहार सकिएसँगैै देशभरका विद्यालयले भौतिक रुपमा कक्षा सञ्चालन गरेका छन् । सरकारले यो वर्षकौ शैक्षिकसत्र असार १ गतेबाट चैत मसान्तसम्मलाई तोकेको छ । वैशाख १६ गतेबाट निषेधाज्ञा सुरु भएसँगै विद्यालय बन्द थिए । पठनपाठन ठप्प थियो । कोरोना संक्रमण घट्दै गएसँगै विद्यालय भौतिक रुपमै सञ्चालन . . .
विराटनगर । विराटनगर कलेज रोडमा सञ्चालित एम्स कलेजका ५ वटा सदनमा नयाँ नेतृत्व चयन भएको छ । हरेक विद्यार्थीलाई व्यवस्थापन सम्बन्धि सिकाई गराउँदै असल र सफल नेतृत्व विकास गर्ने अभिप्रायले स्थापना गरिएका सदनमा नयाँ नेतृत्व चयन गरिएको हो । लोकतान्त्रिक विधि अपनाउँदै प्रत्येक सदनकालागि नयाँ नेता चयन भएक. . .
कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सा शिक्षाको स्नातक तह (एमबिबीएस) अध्ययनका लागि तयारी पूरा भएको छ । यसका लागि आवश्यक कोठा, प्रयोगशाला र छात्रावासको व्यवस्था गरिएको र यही मङ्सिर १९ गतेबाट कक्षा सञ्चालन हुने जनाइएको छ । कर्णालीमा पहिलोपटक एमबिबीएसको अध्ययन सुरुआत हुन . . .
काठमाडौं । कोभिड–१९ का कारण शैक्षिक सत्र सुरुभएपछि नै बन्द भएका विद्यालयहरु दशैं, तिहार सकिएसँगै खुल्न लागेका छन् । विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्ने सम्बन्धित पालिकाहरुले तयारी गरिरहेका छन् । काठमाडौं उपत्यका तथा अन्य जिल्लाका कतिपय पालिकाहरुले दशैं सकिएसँगै विद्यार्थीको भौति�. . .
गोरखापत्र समाचारदाता कोभिड–१९ ले शिक्षा क्षेत्रमा पारेको प्रभावलाई मध्यनजर गर्दै सिकाइ चौतारी पोर्टलको शुभारम्भ गरिएको छ । बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शुभारम्भ गर्नुभएको पोर्टल कोरोनाका कारण विद्यालय जान नपाएर घरमै भएका विद्यार्थीले पढ्न र हेर्न सकिने गरी तयार. . .
विराटनगर । तिहारको अवसर पारेर विराटनगर कलेज रोडस्थितमा रहेको एम्स कलेजका विद्यार्थीले स्टेट बैंकेट कार्यक्रमको आयोजना गरेका छन् । एउटा राज्यले अर्को राज्यबाट आउने अतिथिलाई आफ्नो राज्यको कला संस्कृति, भेषभूषा तथा परिकारको कसरी जानकारी दिनुपर्छ भन्ने व्यवहारिक ज्ञान सिकाउन कार्यक्रम आयोजनना गरिए�. . .
जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकामा रहेका ३३ विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको छ । गाउँपालिकाले विद्यालयका कर्मचारी र बाल विकास सहजकर्ताको तलब वृृिद्ध गर्ने सरकारको निर्णय पालना नगरेको भन्दै आन्दोलनरत कर्मचारी तथा सहजकर्ताले विद्यालय अनिश्चितकालका लागि बन्द �. . .
म्यानमारका विद्यालयहरु अर्काे महिनादेखि खुल्ने भएका छन् । यहाँको सरकारले कोभिड १९ को महामारीका कारण विद्यालय तथा विश्वविद्यालयहरु बन्द गरेको थियो ।यहाँ कोभिडको महामारी केही घट्दै गएको पाइएपछि कोभिडका विरुद्धमा आवश्यक स्वास्थ्यका सुरक्षा मापदण्डहरु अपनाएर विद्यालय खोल्ने तयारी यहाँको सरकारले . . .
विराटनगर। आकृति रानी फुयल। नेपालको सबैभन्दा ठुलो इ-लर्निगं परिवार स्याटसमले विद्यार्थीहरुका लागि घरबसेरै डाक्टर, इन्जिनियर र नर्सको तयारी कक्षा लिन सकिने सुविधा ल्याएको छ । प्लस २ पछि मेडिकल, नर्सिङ्ग , इञ्जिनियरिङ्ग लगायत विभिन्न विषयहरुको तयारि कक्षाको स्याटसम विध्यार्थीहरुको रोजाइमा पर�. . .
प्राथमिक तहमा सबैभन्दा बढी १२ हजार शिक्षक पदपूर्ति गरिनेछ । शेषकान्त पण्डित/गाेरखापत्र काठमाडौँ शिक्षक सेवा आयोगले १७ हजारभन्दा बढी शिक्षकको नयाँ पदपूर्ति प्रक्रिया छिट्टै अगाडि बढाउने भएको छ । देशभरका सार्वजनिक विद्यालयमा रिक्त रहेका शिक्षकको दरबन्दी प्राप्त भएपछि आयोगले पदपूर्तिको प्रक्रिय. . .