शिक्षा

कोभिड पछि कलेजहरु कसरी खोल्ने ? यस्ता छन् ३ सुत्रहरु

पवन पोख्रेल /काठमान्डू कोभिडको संक्रमण जोखिमलाई न्यूनिकरण गर्दै अब शैक्षिक संस्थाहरु खोलिने क्रममा छन् । एकातर्फ लगभग वर्ष दिन जतिको बन्द पछि खुल्न लागेका शैक्षिक संस्थाहरु अनि अर्कोपटि कोभीड संक्रमण जोखिम र संभावना । आखिर अबका दिनमा स्कुल अनि कलेजहरु खोल्दा के कस्तो कुरामा ध्यान दिनु पर्दछ त ? य�. . .


विराटनगरको एभरेष्ट कलेजमा ‘इन्टरयाक्टिभ फ्लाट प्यानल’ माध्यम पठनपाठन

विराटनगर । विराटनगरस्थित एभरेष्ट कलेजमा ‘इनटरयाक्टिभ फ्लाट प्यानल’ माध्यमबाट पठनपाठन सुरु गरिएको छ । कक्षा कोठामा विद्यार्थी अनुपस्थित रहँदा समेत प्रविधिको माध्यमबाट सहजै अध्ययन गर्न सकिने प्रणालीबाट शिक्षक सिकाई सुरु गरिएको हो । प्रविधिमार्फत कम्युटर, प्रोजेक्टर, टिभी, क्यामेरा, हवाईट बोर्ड, स�. . .


कक्षा कोठाका किताब कुनामा छैनन् आवश्यक पुस्तक

नवराज कट्टेल विराटनगर । बिद्यालय क्षेत्र सुधार योजना (हाल विद्यालय क्षेत्र विकास कार्यक्रम) अनुसार प्रत्येक कक्षा कोठाका ‘किताब कुना’ ५० प्रकारका पुरक पाठ्य सामाग्रीले भरिनुपर्ने हुन्छ । विद्यार्थीको आधारभूत पढाई सीप विकासका लागि सामुदायिक विद्यालयमा कक्षा १२ सम्म किताब कुना स्थापना गर्ने उद्दे�. . .


विद्यार्थीको लागि “बिजनेस स्किल ह्याकाथोंन” कार्यक्रम इटहरीमा हुँदै

विराटनगर । विद्यार्थीको लागि जीवनउपयोगी “बिजनेस स्किल ह्याकाथोंन” कार्यक्रम इटहरीमा हुने भएको छ । माघ २९ गते बिहिबार आइएनजी स्किल एकेडेमी काठमाडौंको आयोजनामा इटहरीमा उक्त कार्यक्रम हुने भएको हो । “बिजनेस स्किल ह्याकाथोंन” कार्यक्रम इटहरी स्थित सुन्दरहरैँचा ४ मा रहेको इटहरी इन्टरन्यासनल कलेज हुन�. . .


मनमोहन विश्वविद्यालयले थाल्यो निर्माण सामाग्रीको गुणस्तर परीक्षण

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयले भौतिक निर्माणमा प्रयोग हुने सामग्रीहरूको व्यावसायिक परीक्षण गर्न थालेको छ । मोरङको बुढीगंगा गाउँपालिका–४ हात्तीमुढास्थित विश्वविद्यालयले आधुनिक प्रयोगशालामा निर्माण कार्यमा प्रयोग हुने रड, सिमेन्ट, बालुवा, गिट्टी आदि सामग्रीहरू मापदण्ड अनुसारको गुण. . .


लिम्पियाधुरा–कालापानी समेटिएको नेपालको नक्सा कक्षा–८ र ११ को पाठ्यक्रममा सरकारद्वारा समावेश

विराटनगर, माघ २१ लिम्पियाधुरा–कालापानी सहितको भुभाग समेटिएको नेपालको नक्सा कक्षा–८ र कक्षा–११को पाठ्यक्रममा सरकारले समावेश गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले नयाँ नक्सा दुवै कक्षाको पाठ्यपुस्तकमा समेटिएको जानकारी दिए। यस अघि केही त्रुटि भएका कारण प्रधा. . .


प्याब्सनको केन्द्रीय समितिको बैठक विराटनगरमा बस्ने

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को केन्द्रीय कार्यसमितिको वैठक प्रदेश १ को राजधानी विराटनगरमा बस्ने भएको छ । संघीय राजधानी काठमाडौंमा केन्द्रीय कार्यालय रहेको प्याब्सनको केन्द्रीय समितिको बैठक धेरैवर्षपछि विराटनगरमा बस्न लागेको हो । प्याब्सन मोरङको कार्यालयमा २�. . .


विश्वविद्यालय गन्तव्यमा एभरेष्ट

विराटनगर । विद्यालय शिक्षामा सर्वोत्कृष्टको छवि बनाएको विराटनगरको एभरेष्ट एजुकेशन फाउण्डेसनले गन्तव्य विश्वविद्यालय तहसम्मका कक्षा सञ्चालन गर्ने लक्ष्य राखेको छ । मन्टेश्वरी कक्षा देखि स्नातकोत्तरसम्मको शिक्षा प्रदान गर्ने लक्ष्य लिएको फाउण्डेशनले यसवर्षदेखि विराटनगरमा सञ्चालित एम्स कलेजला. . .


कक्षा १२ को नतिजा सार्वजानिक

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार केहीबेरअघि सम्पन्न बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो । नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडे�. . .


विराटनगरको हिमालय दर्शन कजेजमै बार एण्ड रेष्टु–राँ

विराटनगर । विराटनगर–९ स्थित हिमालय दर्शन कलेजमा बार एण्ड रेष्टु–राँ र प्रयोगशाला स्थापना गरिएको छ । कलेजमा अध्ययनरत विएचएमका विद्यार्थीहरु लागि प्रयोगात्मक अध्ययनका लागि होटल ल्याव र बार रेस्टु–राँ सञ्चालनमा ल्याइएको हो । कलेज व्यस्थापन समितिका अध्यक्ष गुणराज ढुङगेलले ल्याब र बार एण्ड रेष्टु–�. . .


ब्रिटिस कलेजका विद्यार्थीलाई बेलायतको वर्किङ भिसाको अवसर

काठमाडौँ । थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी)का विद्यार्थीहरुले बेलायतमा पढ्न र काम गर्न पाउने भएका छन् । ब्रिटिस कलेजबाट स्नातकतह पास गर्ने नयाँ विद्यार्थीहरुलाई बेलायतको वर्किङ भिसाको अवसर आएको हो । कोरोना महामारीको कारण हाल अन्तर्राष्ट्रिय उडानहरु तथा ट्राभल प्रभावित भइरहेको बेला ब्रिटिस कल�. . .


यसवर्षको एसईई जेठ महिनामा हुने, विधि बारे पछि निर्णय गरिने

काठमाडौँ । यस वर्षको एसईई आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले जेठ महिनामा एसईई सञ्चालन गर्न सक्ने गरी त्यसको तयारी सुुरु गरेको हो । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जेठसम्ममा परीक्षा गर्न सकिने सम्भावना देखिएकाले त्यहि अनुसारको तयारी थालिएको बताउनुभयो । चैत÷वैशाखसम्म विद्�. . .