शिक्षा

एम्स कलेजका ५ वटा सदनमा नयाँ नेतृत्व चयन

विराटनगर । विराटनगर कलेज रोडमा सञ्चालित एम्स कलेजका ५ वटा सदनमा नयाँ नेतृत्व चयन भएको छ । हरेक विद्यार्थीलाई व्यवस्थापन सम्बन्धि सिकाई गराउँदै असल र सफल नेतृत्व विकास गर्ने अभिप्रायले स्थापना गरिएका सदनमा नयाँ नेतृत्व चयन गरिएको हो । लोकतान्त्रिक विधि अपनाउँदै प्रत्येक सदनकालागि नयाँ नेता चयन भएक. . .


मङ्सिर १९ गतेदेखि जुम्लामा एमबिबीएस कक्षा सञ्चालन

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सा शिक्षाको स्नातक तह (एमबिबीएस) अध्ययनका लागि तयारी पूरा भएको छ । यसका लागि आवश्यक कोठा, प्रयोगशाला र छात्रावासको व्यवस्था गरिएको र यही मङ्सिर १९ गतेबाट कक्षा सञ्चालन हुने जनाइएको छ । कर्णालीमा पहिलोपटक एमबिबीएसको अध्ययन सुरुआत हुन . . .


विद्यालयहरु भौतिक उपस्थितिमा सञ्चालन हुँदै, जोखिम कायमै

काठमाडौं । कोभिड–१९ का कारण शैक्षिक सत्र सुरुभएपछि नै बन्द भएका विद्यालयहरु दशैं, तिहार सकिएसँगै खुल्न लागेका छन् । विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्ने सम्बन्धित पालिकाहरुले तयारी गरिरहेका छन् । काठमाडौं उपत्यका तथा अन्य जिल्लाका कतिपय पालिकाहरुले दशैं सकिएसँगै विद्यार्थीको भौति�. . .


स्कुले विद्यार्थीका लागि सिकाइ चौतारी

गोरखापत्र समाचारदाता कोभिड–१९ ले शिक्षा क्षेत्रमा पारेको प्रभावलाई मध्यनजर गर्दै सिकाइ चौतारी पोर्टलको शुभारम्भ गरिएको छ । बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शुभारम्भ गर्नुभएको पोर्टल कोरोनाका कारण विद्यालय जान नपाएर घरमै भएका विद्यार्थीले पढ्न र हेर्न सकिने गरी तयार. . .


एम्सका विद्यार्थीद्धारा स्टेट बैंकेटको आयोजना

विराटनगर । तिहारको अवसर पारेर विराटनगर कलेज रोडस्थितमा रहेको एम्स कलेजका विद्यार्थीले स्टेट बैंकेट कार्यक्रमको आयोजना गरेका छन् । एउटा राज्यले अर्को राज्यबाट आउने अतिथिलाई आफ्नो राज्यको कला संस्कृति, भेषभूषा तथा परिकारको कसरी जानकारी दिनुपर्छ भन्ने व्यवहारिक ज्ञान सिकाउन कार्यक्रम आयोजनना गरिए�. . .


तलब वृद्धि नहुँदा अनिश्चितकालका लागि विद्यालय बन्द

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकामा रहेका ३३ विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको छ । गाउँपालिकाले विद्यालयका कर्मचारी र बाल विकास सहजकर्ताको तलब वृृिद्ध गर्ने सरकारको निर्णय पालना नगरेको भन्दै आन्दोलनरत कर्मचारी तथा सहजकर्ताले विद्यालय अनिश्चितकालका लागि बन्द �. . .


म्यानमारका विद्यालय नोभेम्भरदेखि खुल्ने

म्यानमारका विद्यालयहरु अर्काे महिनादेखि खुल्ने भएका छन् । यहाँको सरकारले कोभिड १९ को महामारीका कारण विद्यालय तथा विश्वविद्यालयहरु बन्द गरेको थियो ।यहाँ कोभिडको महामारी केही घट्दै गएको पाइएपछि कोभिडका विरुद्धमा आवश्यक स्वास्थ्यका सुरक्षा मापदण्डहरु अपनाएर विद्यालय खोल्ने तयारी यहाँको सरकारले . . .


इ-लर्निगं परिवार स्याटसम : घरबाटै अनलाइन तयारी कक्षा गर्न सकिने

विराटनगर। आकृति रानी फुयल। नेपालको सबैभन्दा ठुलो इ-लर्निगं परिवार स्याटसमले विद्यार्थीहरुका लागि घरबसेरै डाक्टर, इन्जिनियर र नर्सको तयारी कक्षा लिन सकिने सुविधा ल्याएको छ । प्लस २ पछि मेडिकल, नर्सिङ्ग , इञ्जिनियरिङ्ग लगायत विभिन्न विषयहरुको तयारि कक्षाको स्याटसम विध्यार्थीहरुको रोजाइमा पर�. . .


शिक्षकको पदपूर्ति छिट्टै

प्राथमिक तहमा सबैभन्दा बढी १२ हजार शिक्षक पदपूर्ति गरिनेछ । शेषकान्त पण्डित/गाेरखापत्र काठमाडौँ शिक्षक सेवा आयोगले १७ हजारभन्दा बढी शिक्षकको नयाँ पदपूर्ति प्रक्रिया छिट्टै अगाडि बढाउने भएको छ । देशभरका सार्वजनिक विद्यालयमा रिक्त रहेका शिक्षकको दरबन्दी प्राप्त भएपछि आयोगले पदपूर्तिको प्रक्रिय. . .


इलाममा सामुदायिक कृषि क्याम्पस खुल्दै

मङ्गलबारे। इलाममा सामुदायिक कृषि क्याम्पस सञ्चालन हुने भएको छ । इलाम नगरपालिकाको पहलमा सो क्याम्पस सञ्चालन हुने भएको हो । इलाम नगरपालिका–९ शेरामा निर्माण भएर पनि सञ्चालनमा नआएको बसपार्कको भवनमा कक्षाकोठा तयार पार्न लागिएको छ । प्रयोगशाला र पुस्तकालय निर्माण भइरहेको सञ्चालक समितिका सचिव ठाकुर �. . .


राष्ट्रिय परीक्षा बोर्ड प्रदेश कार्यालय विराटनगरद्वारा कक्षा १२ को उत्तरपुस्तिका जाँचमा सेटिङ

विराटनगर। राष्ट्रिय परीक्षा बोर्ड प्रदेश कार्यालय विराटनगरले कक्षा १२ को उत्तरपुस्तिका जाँचमा सेटिङ गरेको पाइएको छ । जुन विद्यालय (प्लस–टु) विद्यार्थीले परीक्षा दिए त्यही विद्यालयका शिक्षकलाई उत्तरपुस्तिका जाँच गर्न दिएर सेटिङ गरेको हो । राष्ट्रिय परीक्षा बोर्ड स्रोतका अनुसार विराटनगरको मेर�. . .


आरागनको बिदाई तथा स्वागत

विराटनगर । विराटनगर–१० स्थित आरागन होटेल स्कूल तथा कोशी विद्या मन्दिरको प्लस टु होटेल मेनेजमेन्टले विद्यार्थीहरुको बिदाई तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम शुक्रबार सम्पन्न गरिएको हो । आरागनको एडिएचएममा अध्ययनरत सातौं ब्याचका ४८ जना विद्यार्थीलाई आज एक कार्यक्रमको आयोजना गरि बिदा�. . .