शिक्षा

इन्टरनेटको प्रयोग विकृती होइन

एन्जु शिवाकोटी आजको समय सुचना र प्रविधिको हो । इन्टरनेट सबैलाई आवश्यक पर्ने प्रविधि बनिसकेको छ । कोरोना भाइरस (कोभिड १९) महामारीको कारण अझ बढी लोकप्रिय बन्दै गएको छ इन्टरनेट सेवा । अनलाइन पढाई, अनलाइन व्यापार, अनलाइन सपिङदेखि अनलाइन भुक्तानी समेत गर्न इन्टरनेटको प्रयोग बढिरहेको छ । पानीको महशुल, टेलि�. . .


कक्षा ११ को परीक्षा विद्यालयले नै लिने, कक्षा १२ को परीक्षा बोर्डले नै गर्ने

शेषकान्त पण्डित काठमाडौँ, असार २१ गते । सरकारले कक्षा ११ को परीक्षा सञ्चालन तथा विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार सम्बद्ध विद्यालयलाई नै जिम्मा दिने निर्णय गरेको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले कक्षा ११ को परीक्षा सञ्चालनको अधिकार सम्बद्ध विद्यालयलाई दिने नीतिग�. . .


स्थानीय पाठ्यक्रमलाई एकरुपता दिने प्रदेश सरकारको तयारी

विराटनगर । प्रदेश १ सरकारले स्थानीय पाठ्यक्रमलाई एकरुपता दिने गरि काम सुरु गरेको छ । स्थानीय सरकारले स्थानीय रुपमा पाठ्यक्रम निर्माण गर्न सक्ने अधिकार भएपनि पाठ्यक्रममा एकरुपमा ल्याउनेगरि काम सुरु गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताएका हुन् । स्थानीय विशेषका कुराहरुलाई अघि बढाउन र पा. . .


सामुदायिक विद्यालयको गुणस्तर सुधारमा समुदाय परिचालन आवश्यक : मन्त्री घिमिरे

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सामुदायिक विद्यालयलाई स्रोत सम्पन्न बनाउनका लागि समुदाय परिचालन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । समुदायलाई परिचालन गर्नसके विद्यालयका लागि आवश्यक सामाग्री जुटाउन सहज हुने बताउँदै मन्त्री घिमिरेले सरकारको स्रोतसँगै समुदायको स्रोत. . .


विराटनगरमा होस्टेलको लगानी : बालुवामा पानी

एन्जु शिवाकोटी विराटनगर । सानो लगानीमा सञ्चालनमा ल्याइएका विराटनगरका होस्टेल व्यवसाय धमाधम बन्द हुन थालेका छन् । लामो समयसम्म लकडाउनको प्रभाव परेपछि थोरै पूँजीमा सुरु गरिएको होस्टेल व्यवसाय बन्दाबन्दीमा घरभाडा बुझाउनै मुस्किल भएपछि बन्द हुन थालेका हुन् । विराटनगरमा माध्यमिक तथा उच्च शिक्षा अध�. . .


अनलाइन कक्षामा मनोरञ्जन लिदैं पढ्छन्, विराटनगरको मारिया किड्स मन्टेश्वरीका बालबालिका

विराटनगर । मारिया किड्स मन्टेश्वरी स्कूलले आमूल परिवर्तनको ढोका खोलेर बालबालिकाहरुमा नयाँ ऊर्जा थप्ने कार्यक्रम अगाडी सारेको छ । समयको माग अनुसार हरेक व्यक्ति र कार्यले गति परिवर्तन गर्दछ भने झैँ मारियाले बालबालिकालाई अनलाइन मनोरञ्जनसहितको कक्षा सञ्चालनमा ल्याएको हो । कोरोनाको महामारीका कारण श�. . .


‘ग्लोकल आफ्टर’ स्कुलद्वारा दुईदिने भर्चुअल सम्मेलन गरिदैं

विराटनगर । ग्लोकल आफ्टर स्कुलले अनलाइन सिकाईका लागि दुईदिने भर्चुअल सम्मेलन आयोजना गर्ने भएको छ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरीराजमणी पोखरेलको प्रमुख आतिथ्यतामा शुभारम्भ गर्ने भर्चुअल सम्मेलन आगामी असार १४ र १५ गते हुने भएको हो । ग्लोकल आफ्टर स्कुल, ग्लोकल प्राइभेट लिमिटेडको एउटा अंग हो �. . .


शिक्षा : एसईईको कानूनी व्यवस्थामा परिवर्तन गरिँदै

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को कानूनी व्यवस्थामा परिवर्तन गरिँदैछ । कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई कक्षा १२ मा मात्रै कायम राख्ने गरी विद्यमान कानूनमा संशोधन हुन लागेको हो । शिक्षा, विज्ञान तथा प्रविधि �. . .


शैक्षिक परामर्श व्यवसायलाई अति प्रभावित क्षेत्र मानेर सहुलियत ऋण उपलब्ध गराउन माग

राष्ट्रिय शैक्षिक परामर्श संघ (एनईसीए)ले शैक्षिक परामर्श व्यवसायलाई कोरोना संक्रमणबाट सिर्जित लकडाउनका कारण अति प्रभावित ब्यवसायिक क्षेत्र अन्तर्गत सुचिकृत गरी सहुलियत ऋण उपलब्ध गराउन सरकारसँग माग गरेको छ । संघले एक बिज्ञप्ति जारी गरी सहुलियत ऋण/पुनरकर्जाको सुबिधा, कर छुट तथा कर तिर्नका लागि सहज �. . .


निजी विद्यालयले जेठ २१ गतेदेखि सामाजिक दूरीसहित विद्यार्थी भर्ना प्रक्रिया शुरु गर्ने

काठमाडौं (रासस) । सरकारले नीति तथा कार्यक्रम र बजेटमा यस शैक्षिक सत्रको पठनपाठन भर्चुअल र अनलाइन विधिबाट अघि बढाउने उल्लेख भएपछि निजी विद्यालयले यही जेठ २१ गतेदेखि सामाजिक दूरीसहित विद्यार्थी भर्ना प्रक्रिया शुरु गर्ने भएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेस नेपाल (प्याब्सन), राष्ट्रिय निजी �. . .


जेठ २१ गतेदेखि विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्न सरकारसँग माग

काठमाडौं । निजी क्षेत्रमा क्रियाशील शैक्षिक संघ-संस्थाहरुले कोरोना महामारीको बीचमा पठनपाठनलाई सहज बनाई शैक्षिक क्रियाकलापलाई निरन्तरता दिन सरकारसमक्ष सहयोगको आह्वान गरेका छन् । सो क्षेत्रमा काम गर्ने  प्याब्सन, एनप्याब्सन, राष्ट्रिय अभिभावक महासंघ नेपाल, अभिभावक संघ नेपाल, संस्थागत विद्यालय अभ�. . .


शिक्षामा बजेट बढ्यो : बजेट १२ प्रतिशत ,अनलाइन शिक्षा अघि बढाइने

सरकारले कोरोना महामारीको जोखिम कायम रहेकाले नयाँ शैक्षिकसत्रको पठनपाठन भर्चुअल, अनलाइन, टेलिभिजन र रेडियोका माध्यमबाट अघि बढाउने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७७-०७८ को बजेट भाषणमा सो विषय समावेश गरिएको हो । विद्यालय तहमा हरेक वर्ष वैश�. . .