-सविना श्रेष्ठ समीरको स्वास्नी जहिले बिरामी पर्थिन्। बिहान सन्चै हुँदा बेलुकी आउँदा हँ हँ को बिसन्चो झैँ बिरामी परिरहेकी हुन्थिन् । एक दिन हैन दुई दिन हैन दिनहुुँ बिरामी परेकोले समीर दिक्क भैसकेका थिए । छोराछोरी पकाउ खुवाउ स्कुल पुर्याउनु अपिस जानू बजार जाउ सब्जी ल्याउ आदि कुरा आफै धान्नु पर्ने। र �. . .
-जयन्ता खत्री सुधा त्यसकारण पनि मैले यस्लाई धेरै जतन गरेको यो बिर्सनेको तस्बिर हो सम्झाउने वजन गरेको त्यो फुलको जिन्दगी लुछेर ढुङ्गाको चरण ढोग्न जान्छौं तिमीले सुहाउँदैन यसरी धर्मको वर्णन गरेको तिमी झैँ सँधै घुर्क्याइरहन्छ_ थर्काइरहन्छ मलाई कोही छ आमा ठ्याक्कै याहाँ तिम्रै जस्तो मन गरेको यो य�. . .
-ऋषि तिवारी 'समय माघ महिनाको हुँदो हो ।' कक्षा एकदेखि कक्षा पाँच सम्मको प्राथमिक स्कूल एउटा रुखको मुनि अवस्थित थियो । गाउँले परिवेश भित्र रुमलिएको स्कूलमा मिना मिस नेपाली बिषय पढाउने गर्नु हुन्थ्यो । पाँच कक्षाका सबै विद्यार्थीहरुलाई प्रथमघण्टीमैं, मिना मिसले सबै बाहिर चौरमा घाम ताप्दै पढ्ने, लेख्�. . .
-दीपा तिम्सिना पौडेल पागलको उपमा पाएको हो आज प्यार गरेर ऊ फस्टाएको छ रे सुन्छु मायाकै व्यापार गरेर मै हो भन्नेले पनि मर्नु त पर्छ एकदिन पक्कै अघि बढ्नुछैन दुर्बलहरू माथि अत्यचार गरेर दौडिएको समय पनि फेरि काँटामा पुग्छ त्यहीँ के गर्छु सोच्छौ,समयका पछि दौडने हतार गरेर ती बोलीका बाणले पलपल मरिरहेको �. . .
-सुजता डि.सि. म आकास, तारा बन्नु तिमी। हृदयको सहारा, बन्नु तिमी।। नयनको पोखरी, भरिएछ भने। मुस्कानको खुसी,सारा बन्नु तिमी।। बग्नेछ त्यहा ,अटुट प्रेम मेरो। जलको साथझै धारा बन्नु तिमी।। बाध्यताले झेलीएको, जिबनमा। स्वतन्त्रताको ठूलो,नारा बन्नु तिमि।। खोजिरहदा यी,धडकनले तिम्लाई। तृप्तिको बिशाल,चारा. . .
-भरत गुरागाई (बर्बरिक) प्रमिथसले स्वर्गबाट चोरेर ल्याएको एक झिल्को आगो तापेर नै मैले आदिम कालदेखि आफूलाई जोगाएको हुँ । मुना-मदनको कथा सुनेँ लैला मजनुको कथा सुनेँ शाहजहाँ-मुमताजको कथा सुनेँ यही आगो तापेर बसिरहेको थिएँ क्रौन्च पंक्षी गुँडबाट फ्यात्त झर्यो र मुटु फुटेर मर्यो । लाग्यो- यो प्रेम भन�. . .
-किस्मत खतिवडा कसैले लेख्ने गितमा जस्तो, कथामा जस्तो नहुन सक्छ सबैको जिन्दगी पर्दामा जस्तो मृत्यु बाहेक सबथोक किन्न सकिन्छ महोदय त्यस्तो कुनै बस्तुमा छैन तागत पैसामा जस्तो छिनमा बोलि फेर्छौ, छिनमै सोचाइ बदल्छौ तिमीमा पनि केहि गुण देखिन्छ नेतामा जस्तो परिवारको दायित्व र जिम्मेवारीले थिचेपछि डु�. . .
-इशु पन्त भऱ्याङ चढ्दै चढ्दै चिप्लियो भने माथि उक्साउनु, अनि आँखा अघिका सपना परिपक्क गर्न अघि बढ्नु। मनमा गुमसिएका भावना खोतल्दै, वर्तमान र भूतलाई तुलना गर्दै। म आँखा भरीका आँसू रोक्छु, र मिठास मुस्कानलाई खोज्छु। अब बलेसीमा बसेर होईन, म अन्तै गई सपनालाई बुन्छु। सडकमा गाडी गुडे झै, आकाशमा पन्छि उडे �. . .
-कौशल न्यौपाने (अनित्य) किन हरबखत जो कोही म को हुँ भनेर खोज्छ किन वास्ता गर्दैन आफ्नो अस्तित्वको ? के कसैको अस्तित्व मूल्यवान छैन आज एक्कासी मेरो मनमा प्रश्न खडा भयो किन म ? मेरो अस्तित्व के ? के मेरो जन्म मृत्युको लागि मात्र भएको हो ? कि बस्न सपनाका रहर पुरा गर्ने दिनको पर्खाइमा ।। यदि हो भने �. . .
-पारस भट्ट "प्यासी " मुक्तक १ : बाहिर रुप गोरो मन भएका कालो यो गाउँमा छन् हावाहुरी , बाढी , पहिरो , भुइचालो यो गाउँमा छन् राम्रो बोल्ने राम्रो गर्ने त सधैं नराम्रो हुन्छ के गर्नु, घर घरको चोरी खाने ढाडे बिरालो यो गाउँमा छन्! मुक्तक २ : परिश्रम, सत्य कर्म गरि पसिनाको फल गन्न सकु सहिलाइ सहि गलतलाई गलत हो सधैं �. . .
-देवकोटा तृप्ती जसले चाहन्थ्यो उसले पाउन सकेन किन ?? मन भित्रको गुनासो फुकाउन सकेन किन?? जसलाई दिए पुरै जिन्दगी लैजा भनि!! उसैले मुटुमा मलाई सजाउन सकेन किन?? भन्दैथ्यो अरे उसलाई बिहे गरेर देखाउछु!! अवसर पाएरै बजा बजाउन सकेन किन?? बिना कसुर माफी मागी रहेछु हरपल!! गल्ती के थियो मेरो बताउन सकेन किन?? यदि आवश्. . .
-ऋषि तिवारी 'यीनले रातको निन्द्राको गहिराइमा खै के पो सपना देखिन् !' बिहानै उठेर एक्कासी भनिन्, 'तपाईंले जति जे मिहिनेत गरे पनि तपाईंलाई घाटा नै रहेछ । उल्टै कमाएको घरबाट लिदै जानु हुन्छ । के गर्नु पर्यो पैसा ?' म मनमनै भन्थेँ, मेरो खर्च बढेको छ । उनी भन्थिन्,'हिड्नुस्, फेरि उनै ज्योतिषी बाकोमा जसले, तीनवर�. . .