साहित्य संसार

ढोंग र नेपाली समाज

गजल

शिक्षककाे बदनाम गराैं

गजल

-सृष्टि सावित्रा मैले आकार फेरेकी हुँ,घनमा परेर उसले रङ फेरे,छ आरनमा परेर फलामकै प्रहार बाट फलाम टुक्रियो सिसा सकुशल देखिन्छ जतनमा परेर वजनमात्रै तौलेर बसेको,छ दुनियाँ पित्तल सुन बन्दैन वजनमा परेर संरक्षण गर्नुपर्छ फूलहरुको सोच्थेँ पारिजात कुल्चियो आँगनमा परेर तिमी जिद्दी गर्छौ म कसरी सम्झा�. . .


गजल

-सविना श्रेष्ठ मन परायौ भगाई ल्यायौं कसैको डर भएन दाइजो दिएन भन्छौँ ससुराली घर भएन। हातमाहात साथमा साथ भन्थेउ हिजोसम्म जवानी सिद्धिएपछि चाहिँ मेरो थर भएन। मेरा बा आमाको नाम दिनै पुकार्छौ अचेल लाग्न थाल्यो अब यो जिन्दगीको भर भएन। जन्मिएँ एक्लै जानुछ एक्लै कस्लाई दोषु म वचनको प्रहार बीस अमृतभो जह�. . .


मेराे गाउँमा

-आरजे महेश भट्टराई हाम्रा पुर्खा व्यस्त थिए गाई ,बाख्रा , भैँसी चराउनमा दिन बित्थ्याे घाँस ,दाउरा उकाली र ओरालीमा फलफूल राेपेर परिक्षण गर्नु त कहाँ हाे कहाँ उल्टै राेप्नेलाई भाड्ने गर्थें मेराे गाउँमा खान भने थुक निल्दै अरू भन्दा अघि पुग्थे । हिमालकाे छाँया र हावा लागे मात्रै फल्छ फल भन्थे बा लटरम्�. . .


गजल

-किस्मत खतिवडा बाढी पसे देखि बस्ति बाट सबथोक गुम्यो अस्ति बाट तिम्रो मन पनि फेरिएछ कस्ती भएछौ कस्ती बाट तिम्रो मन रुवाएर आफ्नो बनाउनु छैन जबर्जस्ति बाट आफ्नो भएपनि, नभएपनि सुरक्षा गर्नेछु गस्ती बाट. . .


आमाको माया

-अम्बिका अधिकारी पहिलो बच्चा सानै उमेरमा स्तनमा दुधका धाराहरू बग्दा बग्दै बित्यो । आशाको दीप निभ्यो । आमाको मन खिन्न भयो । अरू कसैले दिएको सान्त्वना अर्ती उपदेश र ढाडसले केही काम गरेन । आँखाबाट बरर बरर आँसुका थोपाहरू बग्न रोकिएनन् । वरपर गाउँ छिमेकमा देखिएका बालबालिका प्रति अत्यन्त लगाव बढ्न थाल्यो �. . .


बुबा

-स्वप्निल स्मृति भरुवा बन्दुक काँधमा राखेर जङ्गल गइरहेको ढुङ्गा फुटाइरहेको ऋणको सानो कुम्लो बोकेर मुग्लानबाट गाउँ आइरहेको …. हिउँदो लाग्यो कि घर छोड्ने ए मान्छे ! आस्थाको ढाका टोपी क्रान्ति पहिल्याउने लामो गम्बुट विचार पिउने ठूलो लुम्बा किनिमा तिहुन मुछिएको भातको अन्तिम गाँस टिप्दा झर्के थालमा �. . .


“बा”

-पर्शुराम तिम्सिना आमाले नौ महिना पेटमा बोकिन् , 'बा' ले पनि जिन्दगीभर जिम्मेवारी काँधमा बोके। आमाले रगत बगाइन् , 'बा' ले पनि खाडीमा पसिना बगाए। आमाले आफ्ना गहनाहरु बेचिन्, 'बा' ले पनि त आफ्ना रहरहरु बन्दकी राखे। आमाले बा को लागि माइतीघर छोडिन्, 'बा' ले पनि त परिवारको लागि आफ्नै घर छोडे। आमाको महानताका महा�. . .


ए बा

-आरजे महेश भट्टराई ए बा कति गर्छौं बुढेसकालमा पनि लाेभ , एकछिन त आराम गर , एकछिन त थकाइ मार , घाम छैन ,पानी छैन अनि रातमा निन्द्रा छैन । घाँस घाँस मात्रै भन्छाै आखिरीमा कति काट्नु घाँस , बस्तुभाउ बस्तुभाउ मरेमात्र भन्छाै आखिरीमा कति हेर्नु बस्तुभाउ , खानु छैन लाेभले बिरालालाई मात्रै खुवाउनु भन्छाै , ए बा क�. . .


बा

बा.... मेरै जीवनले चार वसन्त पार गरिसक्यो तिम्रा दुःख ले शान्तिका श्वास फेरेनन् आनन्दको भारी बोक्न, दुःख बिसिनुपर्ने भरथेग गर्ने छ‍ोरा-नातिले टेकोसम्म टेकाएनन्। बा... आमा बितेको तीन वसन्त तीन पुग्यो दिन गनेर बसेका तिम्रा याद अरुले बुझेनन् स्मृतिले सपनामा कोट्याईरह्यो मध्यरात हटाइदिएनन् कसैले छाती�. . .


बाउले नपढेर दुःख पाए, मैले पढेर दुःख पाएँ

-उपेन्द्र सुब्बा बाउले नपढेर दुःख पाए। मैले पढेर दुःख पाएँ। गाउँमा बाउ हलो जोति राछन्। म सहरमा टाउको जोति राछु। गरेर खान बाउसँग संसार छ। भोक भोकै मर्न तयार मसँग अहंकार छ। बाउले नपढेर दुःख पाए। मैले पढेर दुःख पाएँ।. . .


कुशे औँशी

-अम्बिका अधिकारी बुबाको मुख हेर्ने आएको छ कुशे औँशी अभावमा झुक्दाझुक्दै पीडाले ठाउँ पायो कति छिटै चाडपर्व गीत गाउँदै आयो बाँचेको छु आज तिम्रै मुख हेर्न भनी भाग्यलाई दोष दिए खुशी खोस्यौ तिमीले पनि अनेक मान मान्यता दिन्छु जस्तो लाग्थ्यो तिमी नजिक हुदा सबै डर जति भाग्थ्यो आँखामा तिम्रो झल्को टी. . .


कान्छी (कथा)

-निर्मला देवी तिम्सिना 'कान्छी' गरीब परिवारमा सम्बन्ध जोडेकी कान्छीले आफ्नो आर्थिक स्थितिलाई माथि उकास्न कयौं सङ्घर्ष गरी रहेकी थिइन्। जति गरे पनि आफ्नो स्थिति झन् गरिबी तिर नै हुत्तिदै गए पछि एक दिन आफ्ना पतिसँग बसेर कुराकानी गर्न थालिन् । "हाम्रा आवश्यकताले हामीलाई लखेटी रहेछन ।अब त छोरा छोरी पनि छ�. . .